के तपाईले Track बनाउन जान्नु भएको छैन अब यहाँ हेर्नुस कसरि बन्छ Audition CS5 बाट Track

Written By : www.npcomputercourse.com Published on 2016-01-28
1

सदैब आज पनि तपाई हरु माझ नया कोसेली लिएर आएको छु | आशा छ यो पोस्ट धेरै साथी भाइ हरुले मन पराउनु हुने छ | किन भने आज भोलि धेरै जना साथी भाइ बहिनि हरु मिडिया मा आउनु भएको छ | कत्ति रहर ले आउनु भएको छ | कत्ति खुसीले म पनि एउटा मिडिया प्रेमी भएको हुदा मलाई पनि धेरै मन पर्छ | र म लाइक पनि गर्छु गित संगीत गाउनु हुने सम्पूर्ण गाएक गाईका ज्यु हरुलाई र नया कलाकार भाइ बहिनि हरुलाई पनि खुसीको सिखर मा पुगोस भन्ने कामना गर्छु छु | र एउटा सुझाब पनि दिन चाहन्छु | नाम चल्नु को निम्ति आफ्नो इज्जत नफाल्नु होला | धेरै जसो यहाँ केहि पत्रकार ले बिसेस गरि भूमिका खेलेको हुन्छ न्यु पाउनको लागि भैगो मेरो अर्थ बुझी हाल्नु भयो होला | अब आज को काम तिर लागु है | आज मैले लिएर आएको  छु | कुनै पनि गित संगीत लाइ मात्र भोकल हटाइ Track कसरि बनाउने भन्ने बारेमा जानकारी लिएर आएको छु | तपाई हामीलाई कुनै पार्टी मा जादा होस् हामीलाई गित गाउन मन लाग्छ तर Track नभएको कारण केहि गर्न सकिन्न तेसैले कला हुदा हुदै पनि कत्ति पय साथी भाइ हरु आफ्नो कला लुकाएर बस्न परेको छ | मैले शोएम देखेको छु | आज मलाई धेरै साथी भाइ हरुको सुझाब आएको थियो बिगत ३ महिना देखि Track बनाउन सिकाउनुस भनेर म कामको व्यस्तता ले गर्दा केहि गर्न भ्याएको थिएन तर आज सोचे दिउन त् टाइम भएको बेला तर यो दिदा कत्तिलाई फाइदा हुन्छ भने कत्तिलाई घाटा पनि छ | घाटा तेस्लाई छ जस्ले Track बनाएर बेच्ने गर्छन फाइदा उसलाई छ जसले फ्री मा Track बनाएर आफ्नो इच्छा पुरा गर्छन मैले दुबई तर्फ सोचेर यो पोस्ट दिएको छु | कसैले मन नदुखाउनु होला | हामी भनेको तपाई हरुले माया गरेनी घृणा गरेनी हामी सदैब माया गरिनै रहेको हुन्छौ | आशा छ तपाई तपाई हरु पनि हामीलाई उतिकै माया गर्नु हुन्छ | नगरे पनि आज बाट गर्न बानि बसाल्नु होला यो भाइ तपाइलाई धेरै काम आउन सक्छ | हामी सम्पूर्ण काम गर्न सक्छौ कम्प्युटर को मात्र नभएर हामी मोबाइल तालिम अनलाइन बाट दिदै छौ | र अडियो भिडियो तालिम को पनि अब लगभग मैले मेलो मेसो मिलाई सकेको छु तालिम को लागि हामीले अब १६ जनाको कोठा अनलाइन मा खोल्ने सोच गरि सकेका छौ मिल्छ र समय भ्याउनु हुन्छ भने फ्रम भर्नु होला | बरु केहि सिखेर केहि गरेर देखाउनुस तपाई आफै | लत अब धेरै भासन भयो अब काम तिर लागौ |

सबै भन्दा पहिला तपाई संग Adobe Audition CS5.5 हुन् जरुरि छ | र अरु कुनै Adobe Audition छ भने पनि हुन्छ अब तेस्लाई कम्प्युटर मा खोल्नुस मैले यहाँ Software दिन सकिन तेस्को लागि छमा माग्न चाहन्छु बिच मा केहि भएको हर्कत ले गर्दा दिन सकिन तपाई हरुलाई Adobe Audition CS5.5 चाहिन्छ भने तल मेरो Facebook मा साथी बनि मलाई माग्न सक्नु हुन्छ म दिने छु | अब Adobe Audition CS5.5 खोलि सके पछि पहिला इन्टरफेस एस्तो हुन् पर्छ त्यहाँ साएद आयो होला हेर्नुस

1

अब हजुर ले कुन गित लाइ Track बनाउन चाहनु हुन्छ तेस्लाई फाइल मा गएर त्यो Song मा गएर डबल क्लिक गरि लिएर आउनुस अब लिएर आइ सके पछि हजुर ले अब हजुर ले MultiTrack मा क्लिक गर्नुस तेस पछि मास्तिर पट्टि एउटा खालि कोठा कोठा ३ ओटा आउछ तेस्मा आफ्नो संग लगेर राख्नुस मैले यहाँ तल इमेज मा पनि देखाएको छु है म बेलुका भिडियो पनि हाल्छु एदी तपाई हरुलाई आएन या बुझ्नु भएन भने | ध्यान दिएर इमेज हेर्नुस

2

इमेज हेरी सक्नु भयो होला अब तपाइले यहाँ तल को इमेज हेर्नुस

3

अब मथियो इमेज हेरी सक्नु भए पछि फेरी यो हेर्नुस मैले धेरै भनि राख्नु नपर्ला जस्तो लाग्यो किन कि मैले इमेज मा किलेर दिएको छु धन्यबाद |

नमस्ते म सन्तोष लामा मेरो घर जनकपुर हाल साउदी मा कार्यरत छु | एदी मैले गरेको पोस्ट हरुमा कुनै पनि कही कतै जान्नु भएन भने हामी भिडियो मा पोस्ट दिन्छौ तपाई लाइ सहज होस् भनि र एस्मा मैले Software दिएको छैन किन कि जसजस्लाई यो सहि लाग्छ र Software लिन चाहनु हुन्छ भने हामी पैसा लिदैनौ फ्री मा दिन्छौ मलाई तल Facebook मा एड गरि सुझाब या जानकारी गराउनु होला मित्रता को नाता नातोद्नु होला सहि मानब बनेर आउनुस हामी स्वागत गर्छौ | Email : tamangsantosh088@gmail.com Skype : lamasantosh.73 Mobile : +966-590804731

Dear Santosh

सम्बन्धित


+ View All News