अव तपाई ले पनि फ्री मा Microsoft office 2013 key लिन सक्नु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2016-01-25
3

नमस्ते के छ | आरामै हुन् हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ | होला म पनि एक दमै ठिक छु | आज मैले तपाई हरुलाई धेरै भन्दा धेरै उपयोग मा आउने एउटा धेरै Importation Tips लिएर आएको छु | त्यो केहो भने आज म धेरै भासन गर्दिन सिदा काम तिर लान्छु अब सुन्नुस मेरो कुरा सब्द लाइ ध्यान दिएर तपाई कुनै Software  लोड गर्नु हुन्छ तर लाइसेन्स पाउनु हुन्न नपाउने पनि हैन तर तपाइलाई धेरै दुख हुन्छ आज भोलो Torrent बाट सजिलै लाइसेन्स हामीले पाउन सक्छौ तर त्यो भयो इल्ली गल कुनै पनि कम्पनी हरुले याक्सन लिन सक्छ | र तपाइले धेरै चिटर गर्नु भयो भने कम्पनी पनि बन्द गर्न बेर लगाउदैन किन भने उनीहरुको मेहनत हुन्छ तेस्मा | तेसैले उनीहरुकै मर्जी हुन्छ कि तपाइले किन्नु पर्यो पैसा दिएर हैन भने नकिने Software App मा मा तपाइको केहि चल्दैन जति दिन फ्री दिएको छ तेतिनै दिन सम्म चलाउन बाध्य हुनेछ | तर अब तपाई लिगल रुप मा कुनै पनि Software लाइ लाइसेन्स बनाउन सक्नु हुन्छ | मैले बारम्बार भन्दै गरेको छु मैले केहि CD हरु नेपाल बाट लिएर आउन बिर्सियछ | अनि धेरै कोसिस गरे मगाउन लाइ तर सम्भब भएन | अनि आफुलाई नभई नहुने भै सके पछि मैले एउटा तरिका अपनाए अनि गुगल मा खोज्न थाले कुरा आज भन्दा २ दिन अगिको को हो मलाई Microsoft Office 2013 को Key चाहिएको थियो तेसैले म खोजीमा परे अगिनै भने नपाउने हैन पाउछन तर इल्लिगल मलाई चाहिएन तेसैले लिगल खोज्दै जादा मैले एउटा साइट भेटे जस्तो नाम smartserials मैले यहाँ गए पछि सजिलै key पाउन सफल भयो सुरुमा विश्वास थिएन तर पछि काम गरे पछि पुरा विश्वास भयो अनि खुसि हुदै योत सबैको समस्या होला भन्दै पोस्ट गर्न मन लाग्यो मात्र MS हैन तपाइले कुनै Software लाई लिगल रुप मा key लिन सक्नु हुन्छ यो साइट मा मजनै एसैमा छ | अब तपाई संग पनि key नभएका Software हरु छन् भने यहाँ गएर key बनाउन सक्नु हुन्छ मैले बनाएको key र कसरि बन्छ key र कसरि बनाउने यहाँ तल पढ्नुस |

१ – सबै भन्दा पहिला तपाई यो साइट मा जानुस

२- अब त्यहाँ जानु भए पछि माथि HOME मा क्लिक गर्नुस त्यहाँ क्लिक गरि सके पछि तपाइले तल हेर्नुस धेरै Software हरुको नाम देख्नु हुन्छ तेस्मा तपाइलाई कुन Software को key लिनु छ | तेस्मा क्लिक गर्नुस अब त्यहाँ क्लिक गरि सके पछि तपाइलाई Verification  Cod माग्छ त्यहाँ तल दिएको पनि हुन्छ तेही हानुस Number मा दिएको हुन्छ अब हामी सके पछि Get Serial Number मा क्लिक गर्नुस

1

३- अब त्यहाँ क्लिक गरि भित्र गए पछि तपाइले हल्का माउस लाइ तल सार्नुस अनि एउटा Note pad जस्तो Box मा देख्नु हुनेछ Key तेस्लाई Copy गरि हजुर ले आफ्नो एप्लिकेसन मा लगाउनुस अब मजाले हुन्छ ढुक्क भएर फुल भर्सन मा चलाउनुस

2

मैले मेरो Office मा key लगाउदा लिएको एक तस्बिर

3

हजुर लाइ यो तरिका कस्तो लाग्यो धेरै जनाको सुझाब आयको हुन्छ | हामीलाई तेसैले हामि सुझाब लाइ सहज रुप मा राखी दिन्छौ | यहाँ कत्ति पय कुरा हरु चोरी पनि भएको छ | दु:ख लाग्छ तेस्तो हुदा हामीले अनलाइन मा सिकाउँन खोजे ताकी तपाई हरु लाइ सहज होस् भनि तर हामीले लेखेको कुरा सिदा लगेर बिधार्थी लाइ पढाउन यो गलत भयो एदी हामीले याक्सन लिने हो भने जति पनि सर हरु हुन् हुन्छ जो तलब मा काम गर्नु हुने उहा हरुलाई धेरै गारो पर्न आउछ हामीले इस्कुल कलेज मा प्रमिसन नदिएको हैन झापा मा दिएको छु त्यहाँ हाम्रो किताब समेत छापेर चलाउनु हुन्छ तर हामी सहमत मा छौ तेस्तै गरि बुटवल मा दिएका छौ त्यहाँ पनि किताब सहित नै धनगडी कैलालि मा दिएका छौ हामीले ६ ओटा इस्कुल मा दिएका छौ | तर सहमत मा छौ | तर यहाँ मास्टर हरु ले हाम्रो लेखलाई हुबहु कपि गरि पढाए को जानकारी आएको छ जस्तै पढाउने मा सिन्धुली घडी सुरज राना मगर तेस्तै सिन्धुली कै धमिले खोलाको राज बुढाथोकी तेस्तै गरि महिला मा कटारी मिर्चाया को लिला साक्य मलाई जानकारी गराउनु हुने साथी हुन् हुन्छ दिपेश शर्मा जो हाम्रो पार्टनर हुन् हुन्छ उहाले प्रमाण सुद्द पठाउनु भएको छ | तेसैले एदी यो पोस्ट हेर्दै हुन् हुन्छ भने | तपाई हरु इल्लिगल काम नगर्नु होला भन्न चाहन्छु एउटा नेपाली भएर अर्को नेपाली लाइ गारो पर्ने कुनै तेस्ता काम नगर्नु होला भन्न चाहन्छु आज हामीले नाम मात्र दिए Faceboob मा Status मात्र हाने हुन् सक्छ धेरै सुझाब र सल्लाह आयो भने हामि तपाई हरुको तस्बिर नाम ठेगाना सहित पत्रिकामा छाप्न बाध्य हुनेछौ | कि तपाई हरु हामी संग सम्पर्क मा आउनु हुन् अनुरोध पनि गर्द छौ | सम्पूर्ण एन.पि कम्प्युटर कोर्ष स-परिवार धन्यबाद |

एदी तपाई म संग Facebook मा जोडिन चाहनु हुन्छ | भने यो तल तस्बिर मा क्लिक गरि एड गर्नु होला कुनै  पनि सुझाब को लागि सम्झिनुस हामी तयार छौ | तपाइको हाजिर मा धन्यबाद र एदी मलाई E-mail मार्फत जानकारी दिन चाहनु हुन्छ भने – tamangsantosh088@gmail.com मा Email पठाउनु होला

Dear Santosh