के तपाई पनि Facebook Messenger लाइ Desktop मा चलाउन चाहनु हुन्छ भने यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2016-01-23
facebook-messenger-on-windows-pc

नमस्ते आरामै हुन् हुन्छ के छ | तपाई हरुको खबर मेरोत सबै ठिकै छ | भन्नु पर्छ हजुर को पनि ठिकै होला भन्न चाहन्छु | अनि नया केहि छ सुनाउनुस आज म तपाई हरु माझ फेरी केहि सुनाउन आइ अकेको छु | के होला गेस गर्नुस | गर्नु भयो पक्कै पनि गर्नु भयो तर फेरी एक मनले सोच्नु भएको होला आज सन्तोष सर ले के पस्किनु हुन्छ | हामीले गेस गरेको कहिले मिल्दैन भनेर तर तेस्तो हैन कहिले काही मिल्छ हजुर | गेस गर्न नछाड्नुस है | ल आज भने मैले तपाइलाई एउटा अतिनै आबसेक टिप्स लिएर आएको छु | Messenger तपाइले सुनेको नाम मात्र होकी दिनहु एस्लाई हेरेर बस्नु हुन्छ हेहे हेहे | पक्कै पनि म पनि कहिले काही हेरेर बस्छु अनि सोचें गर्छु यो मोबाइल मा मात्र कत्ति हेरेर बस्नु अफिस मा हुदा मोबाइल मा हेर्न मिलेन अनि एस्लाई कम्प्युटर मा हेर्न पाए कत्ति मजा आउथ्यो होला भनि सोच्ने गर्छु | अनि सोचेर बसे अनि मन मा एउटा कुरा उप्जीयो यो कम्प्युटर मा पक्कै हुन्छ भनेर कोसिस गरे अनि धेरैको सुझाब पनि आयो यहाँ एउटा भाइको सुझाब लाइ मैले पोस्ट गरिदिएको पनि छु अनि फेरी सोचे मलाई मात्र नभएर यो समस्या सबैलाई रहेछ | कम्प्युटर मा सबैलाई चलाउन मन रहेछ भन ठानेर अब चाही पोस्ट हान्नु पर्छ भनेर काम तिर लागे अनि तपाई हरुलाई खुसि पनि मलाई पनि खुसि आहा कत्ति मजा अफिस मा बस्दै Messenger चलाउदै मोबाइल मा हेर्नै नपर्ने हेहे हेहे आउनुस न हजुर म तरिका आज सिकाइ दिन्छु कसरि चलाउने भनेर है हुन्छ नजानेमा म बेलुका भिडियो समेत पोस्ट गरिदिनेछौ | आउनुस अब काम तिर लागौ |

capture-20160123-100705

१- सबै भन्दा पहिला तपाइले आफ्नो कम्प्युटर मा Messenger डाउनलोड गर्नुस र डाउनलोड गर्न को लागि यहाँ तल क्लिक गर्नुस

Click-Here-Button

२- अब हजुर ले  इस्टल गर्नुस आफ्नो कम्प्युटर मा exe प्रोग्राम को इस्टल गर्ने तरिका एकै हुन्छ गर्नुस अब गर्नु भयो ल अब यहाँ हेर्नुस मैले दिएको तस्बिर इस्टल गरि सके पछि खोल्नुस तपाइको कम्प्युटर मा खोलि सक्नु भए पछि हजुर ले त्यहाँ आइडी पास लगाउनुस बस तेती मात्र हो तेस पछि मजाले चलाउनुस कस्तो लाग्यो आइडिया मेरो हेहे हेहे सजिलो छ तर येही कुरालाई कत्तिले नजानेर मलाई धेरै जना साथी भाइ बहिनि हरुले Emailगर्नु भएको छ बिबेश उहा हरुको लागि पनि हो |

capture-20160123-095700

एदी तपाइलाई यो पोस्ट मन परेमा लाइक कम्मेन्ट अनि अझै जान्नु भएँ बहने मलाई Facebook मा एड गरि आउँन सक्नु हेंचा तपाई हरु सबै जना म तपाई हरुको सुझाब लाइ त्यहाँ Facebook  बाट पनि दिने छु धन्यबाद सम्पूर्ण मित्र हरुलाई |

Dear Santosh

सम्बन्धित


+ View All News