How to Get unlimited Liker for your Facebook Post and Images

Written By : www.npcomputercourse.com Published on 2016-01-21
Untitled-1

नमस्कार सम्पूर्ण दिदि अनि दादा भाइ बहिनि सबैमा नमस्कार आराम कुशल छु र तपाई हरुसबैलाई आरामै होला भन्ने कामना पनि गर्द छु | आज मैले लिएर आएको टिप्स साएद तपाई हरुले  चलाउनु भएको छैन होला एदी चलाएकै भए पनि धेरैले चलाउनु भएको छैन कत्तिलाई यो थाहा पनि छैन होला आज मैले लिएर आएको छु | अब तपाई ढुक्क हुनुस यहाँ म एउटा सब्द भन्न चाए तपाई हरु माझ कत्तिले साथीभाई हरु यहाँ एस्तो पनि छ | कि आफुले जानेको कुरा अरुलाई शेर गर्न चाहनु हुन्न ताकी उसैले पनि सिक्छ अनि हामीलाई बिर्सिन्छ भनि तर तेस्त ब्यक्ति हरु जो कोहि भए पनि हामीलाई फरक पर्दैन हामी दिने छौ | यहालाई कम्प्युटर टिप्स मैले धेरै पहिला लगभग २ साल पहिला पनि यो सब्द भनेको थिए ताकी आफुले सिकेको शिप कसैलाई सिकाउदा घट्छ भन्ने तपाइको धारणा छ | भने यो बिल्कुल गलत छ | एस्लाई मन मस्तिसको बाट निकालेर फाली दिनुस अनि हेर्नुस तपाइले आफैलाई सच्चा दिल अनि मनले बास गर्दा मुटु मा कत्ति आनन्द आउछ | आज यो टिप्स को बिषय पनि एस्तै छ तेसैले केहि सब्द भने दुख हुने साथि हरुलाई माफमाग्न चाहन्छु | तपाई हरुको ब्यबार बार तेस्तो छ | मलाई यहाँ धेरैको सुझाब आउछ | तपाई हाम्रो महान ब्यक्ति हुन् हुन्छ दिनहु सम्झिनु हुन्छ थाहा छैन मलाई कहाँ सम्म लगेर छाडी दिनेहो तर एउटा बास्तबिक भेट्ने गर्छु म हरेक दिन म | हिज नपढेको मान्छे म सन्तोष तपाइको कम्प्युटर गुरु तर आज तपाइलाई सिकाउदै बसेको छ बिगत ३ बर्ष देखि अनलाइन बाट सिकाउदै आएको छु | कत्तिलाई Certificate सम्म पनि दिय अझै कत्ति भाइ बहिनि हरु सिख्दै हुन् हुन्छ क्लास हरु अब हामि नेपाल मा गएर एसैलाई एउटा कम्पनी मा खोल्दै छौ तेसबेला तपाई हरुको सहयोग साथ् हामीलाई खाचो छ | आज मैले लिएर आएको टिप्स छ कसरि हामीले आफ्नो Facebook  मा कुनै पनि कुरा Status Photo, Video जे पनि होस् तेस्लाई कसरि लाइक धेरै देखाउने भन्ने बारेमा लिएर आएको छु | थाहा छ कत्ति साथी हरुको Facebook वाल मा १५०० लाइक देखिन्छ साथी भने जम्मा १०० जना छ १५०० लाइक कसरि आउछ तपाई आफै सोच्नुस कि इस्टार हुनपर्यो हैन भने आउन गारै छ | जे होस् तर देखिन्छ लाइक धेरै हुनत म धेरै हुनत मलाई धेरै Facebook चलाउन आउदैन म भन्दा बढी तपाई हरुलाई आउछ होला तेसैले कत्तिलाई थाहा होला मैले अगिनै पनि भनि हाले थाहा नहुने लाइ यो धेरै खुसीको कुरापनि होला आउनुस अब काम तिर लागौ कसरि हामीले Facebook Post Liker बढाउने |

 सबै भन्दा पहिला तपाई Google Search मा जानुस र तपाई ले त्यहाँ टाइप गर्नुस postliker बस एती टाइप गर्नुस या भेट्नु भएँन भने यहाँ क्लिक गरि भित्र जानुसअब गाइ सक्नु भए पछिमौस इस्क्रोल गरि हल्का तल जानुस धेरै तल नजानुस हल्का हल्का गर्दै तल जानुस र त्यहाँ हजुर ले एउटा Search Box देख्नु हुनेछ त्यहाँ हजुर ले Click Here मा क्लिक गर्नुस

1

अब माथि क्लिक गरि सक्नु भए पछि हजुर लाई त्यहाँ एउटा अर्को न्यु ट्याब ओपन भएको हुन्छ त्यहाँ मास्तिर पट्टि भाग मा सेकेन्ड राउण्ड भै रहेको हुन्छ | जस्तै 5/4/3/2/1 एसरी आउछ हेर्नु होला अब त्यहाँ राउण्ड गरि सके पछि Skip AD आउछ हजुर ले देख्नु भयो होला तेस्मा क्लिक गर्नुहोस

2

माथि क्लिक गरि सके पछि अर्को Windows खुलेको हुन्छ तेस्मा पहिला यहाँ तल तस्बिर मा दिएको जसरि पहिलो लेखेको ठाउमा पहिला क्लिक गर्नुस अनि दोस्रो लेखेको ठाउमा क्लिक गर्नुस

3

अब त्याह दुबैमा क्लिक गरि सके पछि दोर्सो हुन् हजुर ले क्लिक गर्नु भयो तेस्को माथिको एड्रेस URL सबै कपी गर्नुस अनि फेरी हामी पहिला जहाँ हामी Click Here गरि गएका थियौ त्यहाँ नै फेरी आउनुस अनि Search Box मा अगी कपी गरेको URL PEST गर्दिनुस अब हजुर ले Submit गर्दिनुस

4

5

अब त्यहाँ तपाइलाई पिन राख्नु भन्छ माथि दिएको छ जस्तो तेस्तै सेम तल Box मा लगाउनुस अब यहाँ पनि Submit गर्दिनुस

6

अब यहाँ हेर्नुस लाइक कसरि बढ्छ हजुर लाई म एउटा जानकारी दिदै छु ध्यान दिएर हेर्नुस माथि मैले देखाएको तस्बिर हेर्दै गर्नु भएको छ ध्यान दिएर भने पक्कै तपाई पास हुनु भएको छ एदी छैन भने मलाई सम्झिनु होला Facebook मा एड गर्नु होला सबै भन्दा मुनि मैले Facebook मा एड गर्नको लागि लिंक दिएको छु एउटा इमेज मा अब फेरी कुरा प्रसंग तिरनै जाउ मैले यहाँ एउटा पोस्ट हानेको थिए एक घण्टा पहिला जम्म लाइक कतिछ | 4 Like छ घण्टा कतिथियो पोस्ट भएको १ घण्टा मैले तल तस्बिर दिएको छु हेर्नुस |

7

अब मैले यहाँ एदी माथि जुन तस्बिर मा Status मा ४ लाइक आएको छ म तेस्लाई बढाउन चाहन्छु मतलब लाइक ह्याक गरि धेरै देखाउन चाहन्छु कसरि जुन अगी तपाइले पिन हानि Submit गरि सके पछि तपाइले जुन पोस्ट लाइ लाइक देखाउने हो तेस्लाई हेर्नुस अनि मास्तीर पट्टि Submit मा क्लिक गर्नुहोस अनि एक छिन् पर्खिनुस तपाइको लाइक आफै फटा फट बढ्न थाल्छ हेर्नुस्त

8

अब यो तस्बिर हेर्नुस मेरो लाइक कति देखायो यहाँ हेर्नुस्त अगी जम्म 4 लाइक थियो अहिले 135 भन्दा बढी देखायो एसले भने पछि कसरि ह्याक हुदा रहेछ थाहा भयो होलानी अब मजाले लाइक देखाउनुस तपाइले आफ्नो पोस्ट लाइ तर यहाँ मैले एउटा सब्द भनेको छैन म भरे भिडियो मा पोस्ट गर्दा देखाउने छु तर दिमाख लगाउनुस त्यो के होला तपाई हरुलाई इक्जाम नै भयो अब नजानेमा मालिया एड गरि सुझाब दिनुस |

9

धन्यबाद माथि ह्याकिंग पोस्ट हजुर लाइ कस्तो लाग्यो मन परेमा मलाई सुझाब सल्लाह दिनु होला हामी भिडियो मा पनि पोस्ट गरि दिने छौ शेर गरि धेरै सामु पुरै दिनुहोला मेरो अनुरोध छ | तपाइलाई लाइक गर्दा के जान्छ कम्म्नेट गर्दा के जान्छ केहि जादैन तेसैले कन्जुस नगर्नुहोला यो एउटा तपाइको भाइ सम्झिनुस ताकी हामी तपाइलाई मात्र नभएर सबैलाई आखा देखाउदै छु सम्पूर्ण बिधार्थी भाइ बहिनि हरु दिदि दाइ सबैलाई अनुरोद छ हामीलाई लाइक शेर कम्म्नेट गरि सहयोग गर्दिनु होला धन्यबाद | Gmail : tamangsantosh088@gmail.com Skype: lamasantosh.73 Mobile Number : +966-590804731

Dear Santosh

सम्बन्धित


+ View All News