DriverPack Download and Installation गर्न जान्नु भएको छैन भने यहाँ हेर्नुस भिडियो

Written By : www.npcomputercourse.com Published on 2016-01-21
capture-20160121-044507

मैले तपाई हरुलाई १८ घन्टा अधि कसरि कम्प्युटर मा Driver Installation गर्ने भनेर एउटा लिंक सहित जानकारी गराए त्यहाँ कत्तिले डाउनलोड गर्न जान्नु पनि भयो कत्ति साथि हरुले जान्नु नै भएँन कत्तिलाई Torrent केहो भन्नेनै जानकारी भएन् तेसैले Torrent  हेर्नुस मैले यो भिडियो मा सबै लिएर आएको छु हेर्नु होला |

माथिको भिडियो तपाइलाई मनपर्छ भने हामीलाई अझै सुझाब हरु दिदै जानु होला र मलाई Facebook मा एड गर्न चाहनु हुन्छ भने तपाइले एड गरि बाकि थप जानकारी लिन सक्नु पनि हुनेछ | धन्यबाद र हाम्रो Email: tamangsantosh088@gmail.com

Dear Santosh

सम्बन्धित


+ View All News