के तपाइको कम्प्युटर ह्यांग भै रहेको छ | अथवा Driver इस्टल नभएर कुनै प्रोग्राम चलाउन पाउनु भएको छैन कि तेस्तो हो भने यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2016-01-20
DriverPack-Solution-16-Full

नमस्ते मित्र आरामै हुन् हुन्छ के छ तपाई हरुको खबर आरामै हुन् हुन्छ | पक्कै पनि आरामै हुन् हुन्छ होला म पनि एक दमै आरामै छु | आज को प्रसंग भनेको म एउटा एस्तो चिज सम्झाउन र बुझाउन खोज्दै छु | कि तपाई आफैलाई एउटा अचम्म लाग्न सक्छ काम गरेर पनि गर्न खोज्दा पनि | अब भन्नुस्त केहोत तेस्तो अचम्म मानु पर्ने कम्प्युटर को दुनिया मा भनेर छक्क पनि पर्नु भएको होला तर छक्क मानु पर्दैन हजुर ले म सिकाउदै जानेछु तपाई ढुक्क भएर बस्दा हुन्छ हामी छौ तपाइको साथ् मा तपाई मात्र हाम्रो पोस्ट हेरेर साथ दिनुहोस | अब भन्नुस्त केहोला तेस्तो अचम्म मान्नु पर्न कुरा तेस्तो खासै केहि हैन तर एउटा टिप्स भने दिन खोज्दै छु त्यो पक्कै पनि हो | DriverPack Full भर्सन मा कहिले लिनु भएको छ पक्कै पनि छैन यो म ग्यारेन्टी दिएर भन्न सक्छु | अनलाइन मा एसरी हत्त पत्त पाउदा पनि पाउदा पनि पाउदैन पाई हाले पनि केहि समय अथवा एक दुइ पल्ट को लागि मात्र हुन्छ तेस पछि काम गर्न छाडी दिएको हुन्छ| हैन भने तपाई संग CD DVD हुन् जरुरि छ तेस्लाई किन्न को लागि साउदी को हक मा भन्ने हो भने ३४० रियल पर्न आउछ बाकी नेपाल मा हो भने ओर्जिनल पाउदैन पाई हालेमा पनि महँगो छ हैन भने बजार तिर को ५० रुपिया को किन्ने हो भने काम ट गर्छन तर तपाइलाई थाहै हुन् गर्नु पर्ने कुन काम र गर्छ तेस्ले कुन काम भनेर रेसैले आज मैले अनलाइन मा भर्खरै मात्र लोड भएको छ 10 Gb हो DriverPack Full भर्सन तपाइलाई छक्क पर्यो होला पर्नु भयो पनि होला तर नपर्नुस है ल किन भने यो डाउनलोड हुन् केहि समय लाग्ला घण्टा पनि लाग्ला तर तपाइको इन्टरनेट मा भर पर्न ए कुरा हुन्छ | तेसैले तपाई जति घण्टा भए पनि डाउनलोड गर्नुस ताकी हजुर लाइ कुनै बेला कम्प्युटर फर्म्याट गर्नु भयो अथवा कम्प्युटर मा साउण्ड आएन कति बेला कुनै समस्या होला सानो समस्या ले गर्दा कि तपाइले बजार मा लगेर कम्प्युटर फर्म्याट गर्नु पर्ने हुन्छ कि हैन  भने तपाइले पैसा दिएर कसैलाई बनाउन दिनु पर्ने हुन्छ | यो गर्दा तपाई को कम्प्युटर त् बन्छ तर तपाईको समय त्यहाँ भएको सबै प्रोग्राम हरु जान्छ योत झनै समस्या को बिषय भयो उता पैसा पनि अनि आफ्नो समान पनि गयो तेसैले आज यो सबै समस्या को हाल गर्नको निम्ति म तपाई हरु माझ DriverPack Full भर्सन मा लिएर आउदै छु | कस्तो लाग्यो मेरो आइडिया अब तपाई लाइ म कसरि डाउनलोड गर्ने भन्ने तरिका सिकाउछु पहिला एस्मा टाइम लाग्छ पहिला एस्लाई डाउनलोड गर्नुस म यहाँ तरिका सिकाउछु |

सबै भन्दा पहिला तपाई यहाँ तल क्लिक गरि Torrent File डाउनलोड गर्नुहोस

Click-Here-Button

यहाँ मलाई फेरी जानकारी गरौँ मन लग्यो एदी हल्का जानकारी भएको मित्र साथी भाइ हरुले यो तस्बिर हेरेर पनि गर्नु हुने छ | तपाइको त्यहाँ प्रोग्राम डाउनलोड भै सके पछि हजुर ले | तेस्लाई खोल्नुस अनि तपाईलाई पप्रोग्राम इस्टल गरे पनि Drive इस्टल गरे पनि तपाइको आफ्नो इच्छा हुन्छ प्रोग्राम लाइ पछि पनि काम लाग्ने गरि CD DVD मा राख्नु होला

1

यो माथिको चिता हेरी सके पछि तपाइले इस्टल मा क्लिक गर्नु भए पछि यो चित्र आउछ अब पर्खिनुस तपाइले बाकि सबै Drive  आफैले गर्छन |4

अब हजुर लाई डाउनलोड हुन् केहि समय लाग्छ डाउनलोड हुन् दिनुस म डाउनलोड जस जसले गर्नु हुन्छ सबैको सुझाब मलाई Facebook वा मेल मा आइ सके पछि म भिडियो अपलोड गरिदिने छु तेस्मा हजुर ले कसरि इस्टल गर्ने अनि प्रोग्राम अपडेट गर्ने कसरि मजाले लाइभ सिक्न सक्नु हुने छ | तपाइको सुझाब को खाचो हामीलाई एक दमै छ हामी तपाइको सुझाब लिएर अगी बढ्ने छौ |

Dear Santosh

सम्बन्धित


+ View All News