बिना एप्लिकेसन You Tube भिडियो डाउनलोड गर्नुस तपाइको मोबाइल मा

Written By : www.npcomputercourse.com Published on 2016-01-19
12546237_1825162631043872_312355720_o

नमस्ते के छ | आरामै हुन् हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ | म पनि ठिक छु मलाई पनि सन्चै छ |

 आज म तपाई हरु माझा एउटा Importation टिप्स लिएर आएको छु | मोबाइल मा त्यो पनि Android फोन हुने हरु सबैको लागियहाँ न मोबाइल कुन हो भनेर खोज्नु पर्यो न एप्लिकेसन नमिल्ला कि भनेर खोज्नु पर्यो तेस्तो केहि झंजट लिनु परेन हजुर ले | बिना एप्लिकेसन मा अब सजिलै तपाइले मोबाइल बाट You tube भिडियो लोड गर्न सक्नु हुनेछ |  आउनुस आज म तपाईहरु लाइ सजिलो तरिका आज सिकाउदै छु | कत्तिजना साथी हरुले Tube Mate  बाट पनि लोड गर्नु भएको छ | तर म कहाँ कहिले एस्तो पनि समस्या आउछ कि कहिले काही Tube Mate ले डाउनलोड नगर्दा धेरै समस्या कत्ति पय साथि भाइ हरुलाई दुखि भएको देखेको पनि देखेको  छु | आज तपाई हरुसबैको समस्या को हल मैले यो पोस्ट मा लिएर आएको छु आउनुस कसरि बिना एप्लिकेसन मोबाइल बाट भिडियो लोड गर्ने भन्ने बारेमा जानकारी लिउ हामि |

– सबै भन्दा पहिला तपाई मोबाइल मा जानुस अनि त्यहाँ बाट Google Open गर्नुस Open गरि सके पछि हजुर ले त्यहाँ Search गर्नुस कुनै पनि गित भिडियो जस्तै मैले यहाँ गरेको छु चित्र हेर्नुस

12546237_1825162631043872_312355720_o

अब हजुर ले माथि को चित्र हेरी सक्नु भएको हो भने अब तपाइले त्यहाँ कुनै भिडियो लाई खोल्नुस तपाइलाई जुन मन पर्छ तेही खोज्न पनि सक्नु हुन्छ तपाइलाई योत आउछ पनि होला बस म डाउनलोड गर्ने तरिका सिकाउदै छु | अब हजुर ले भिडियो चुज गरि सके पछि त्यो भिडियो लाइ क्लिक गरि चलाउनु भिडियो चलन सुरु भै सके पछि माथि हजुर लाई m You Tube देखाएको होला

2

माथिको चित्र हेरी सक्नु भए पछि अब हजुर ले www.ssyoutube.com बाकी भिडियो जे छ तेस्लाई केहि नचलाउनुस बस SS टाइप गर्दिनुस अनि Go मा क्लिक गर्नुस

3

सिदा डाउनलोड पनि गर्न सक्नु हुन्छ अथवा कुन फर्म्याट मा डाउनलोड गर्न चाहनु हुन्छ त्यो छानेर पनि डाउनलोड गर्न सक्नु हुने छ |

4

हेर्नुस यहाँ हामीले हजुर लाइ सिकाउदै गर्दा डाउनलोड गरिएको भिडियो जुन हाम्रो आफ्नै कम्पनी  को छ |

5

Same मैले यो तरिका केहि समय पहिला कम्प्युटर मा दिएको थिए आज मोबाइल मा दिए तरिका तेही हो तर मोबाइल मा यो थिएन पहिला बहने भर्खरै आएको छ | तेसैले अब एप्लिकेसन को झन्झट भयो भने एसरी पनि तपाइले डाउनलोड गर्न सक्नु हुने छ |

एदी तपाइलाई थप जानकारी चाहिएमा हामीलाई सिदा सम्पर्क गर्न सक्नु हुनेछ | हाम्रो Facebook मा सिदा एड गर्नको लागि यहाँ तल को इमेज मा क्लिक गर्नु होला बाकि जानकारी अरु लिनु छ | बहने हामीलाई Email : tamangsantosh088@gmail.com मा मेल गर्नु होला हस्त धन्यबाद |

Dear Santosh

सम्बन्धित


+ View All News