अब तपाइको कम्प्युटर को Password बिर्सियो तर कसरि Reset गर्ने थाहा छैन भने सजिलो उपाए हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2016-01-19
USB-computer-laptop-1200

नमस्ते म सन्तोष लामा | आज मैले तपाई हरु माझ एउटा टिप्स लिएर आएको छु टिप्स पक्कै पनि एक पटक मा एउटा नै  हुन्छ | आज मैले लिएर आएको छु | कसरि कम्प्युटर मा राखिएको पास्वोर्ड लाइ पेनड्राइभ मा ब्याकप बनाएर राख्न्सकीन्छ त्  आउनुस आज एसै बिषय मा छल फल गरौ हामि | हामीले कति पी काम हरुले गर्दा भुल्ने गर्छौ आफ्नो कम्प्युटर को पास्व्रोर्ड हरु तेस पछि के हुन्छ भने हामीले गरेको कम हरु हामीले गरेको सबै डाटा हरु जाने सम्भावना धेरै हुन्छ सिकाउने ब्यक्ति ले आ-आफ्नो तरिकामा सिकाउछन् मेरो सिकाउने तरिका अरुको भन्दा केहि बेग्लै छ तेसैले म मेरो तरिकाले सिकाउछु हजुर हरु लाइ कस्तो लाग्छ के लाग्छ हामीलाई सुझाब दिदै गर्नु होला | अब कम्प्युटर मा पास्वोर्ड एस्तो मान्छेले बिर्सिन्छ जो काम मा धेरै बिजी हुन्छ जो संग समय हुदैन जसको कम्प्युटर मा धेरै डाटा हरु हुन्छ कसैले म नभएको बेला लानेपो होकी भनेर हामि बिसेस मा पास्वोर्ड लगाउने गर्छौ | तर काम नहुने हरुले लगाउन हुन्न भनेको हैन लगाउनुस आफ्नो कम्प्युटर हो तपाई | हरुले जे पनि गर्न पाउनु हुन्छ तर सम्झिन सक्नु हुन्छ तपाई हरुले भन्न खोजेको लगाउन सबैला राख्नु पर्छ पास्वोर्ड तेसैले यो राम्रो कुराहो तर कति कुन बेला भुल्दा केहि याद आउछ उफ बेकार मराखीएछ | भन्ने हेहे हेहे म पनि एक पल्ट एस्तै भएको छु यहाँ कति कति मेरो बिषय मा भन्न चाहन्छु | म साउदी मा छु हाल म कामगर्ने अफिस मा म काम गर्दै थिए आचांनक म बाहिर जानु पर्ने भयो अनि मलाई हतार हतार भयो फेरी तेही बेला मेरो कम्प्युटर मा केहि डाटा हरु धेरै उपयोगी थियो तेसैले मैले पास्वोर्ड लगाएर बाहिर निस्किए निस्कन पनि फेरी एकै छिन् मा फोन आउछ भयो आउनु पर्दैन भनेर अनि तेस्तो भनि सके पछि किनजानुत भनेर कम्प्युटर मा बसे मैले अगी हतार मा राखेको पास्वोर्ड ट भुलेछु मलाई जिउ बाट पसिना आयो तेस पछि मलाई याद भयो यो समस्या भनेको सबैलाई पर्ने समस्या होला भनि ठानेर  मैले यहाँ पोस्ट गर्न लागे बास्तिब समस्या कहिले काही कथा बन्न जान्छ तेस्तै कत्ति साथि हरुले मलाई भनि रहनु हुन्छ कि कम्प्युटर मा लगाएको पास्वोर्ड बिर्सिएमा कसरि रिटन लिएर आउने  भनेर | अनि मलाई याद आउछ कतै मेरो जस्तै पसिना आकोत् छैन | तेत पनि हेह्ही ह्हेहे हेहे  तेसैले आज मैले दिए अब म सिकाउने  तिर लाग्छु है हेहे हेहे ह्हेहे एहे |

१) सबै भन्दा पहिला तपाइले कम्प्युटर मा USB लगाउनुस अनि मात्र कम्प्युटर मा बस्नुस बसी सक्नु भयो पक्कै पनि बस्नु भयो होला अब हजुर ले कम्प्युटर मेरो Windows 10 को छ तपाइको जे जस्तोभएनी हुन्छ यो तरिका सबैमा युज हुन्छ ढुक्क हुनुस

USB-computer-laptop-1200

२) अब तपाई ले कम्प्युटर बाट Control Panel खोल्नुस खोलि सके पछि तपाई पहिला कुन पास्वोर्ड राख्ने हो त्यहाँ सम्म गएर पहिला पास्वोर्ड राख्नुस किन कि यो पास्वोर्ड कसरि राख्ने भनेर मैले पहिला नै सिकाइ सकेको हुदा धेरै मैले लेख्न चाहीन सबैलाई थाहानै छ | आज भोलि |

३) अब तपाइले राखी सकेको पास्वोर्ड लाइ हामि कसरि USB मा राख्न सक्छौ तपाइलाई अब म यहाँ तल इस्टेप बाइ इस्टेप मा देखाउनेछु  | Control Panel मा पहिला क्लिक मारी सक्नु भए पछि अब हजुर ले  Crete a password reset disk भनेर देख्नु हुनेछ मैले त्यहाँ चिन्ह पनि लगाई दिएको छु त्यहाँ क्लिक गरि भित्र जानुस |

1

४) अब हजुर ले यहाँ  Next हान्दै जादा हुन्छ चित्र हेर्नुस

2

५) यहाँ हजुर लाइ USB देखाउने छ | बस त्यहाँ केहि नगर्नुस बस तपाइले Next गर्नुस चित्र हेर्दै जानुस है

3

६) अब यहाँ तपाइले कम्प्युटर मा लगाउनु भएको Password राख्नुस पहिला अनि Next गर्नुस

4

७) यहाँ भने अब तपाइले राख्नु भएको Password Progress हुदै छ यो पुरा सकिए पछि Next गर्नुस

5

७) अब हजर ले Next गर्न साथ् तपाइलाई त्यहाँ एउटा सन् डाइलोग बक्स आउछ त्यहाँ हजुर ले Yes गर्दिनुस बस

5

यहाँ सम्म हामीले काम सकेउ अब हामी कम्प्युटर लग गर्ने बेला हुदै छ लग गर्न को लागि केबोर्ड बाट W+L दबाउनुस अब तपाइको कम्प्युटर लग भयो अब कुनै रङ्ग Password राख्नुस तेस्ले इरोर देखाऊछ | र तेसैको ठिक मुनि एउटा Reset भनेर आउछ तपाइले तेस्लाई क्लिक गर्नुस अनि अब तपाइलाई फेरी NEXT मागेको हुन्छ गर्नुस अब हजुर लाई फेरी अर्को मा नया Password राख्न भनिएको छ राख्नुस तेसपछि अब तपाइले सक्नु भयो अब जुन अहिले भर्खरै राखेको पास हो तेही त्यहाँ हानुस बस खुल्छ तपाइको कम्प्युटर हस्त धन्यबाद|

कस्तो लाग्यो यो टिप्स तपाइलाई राम्रो कि नराम्रो जे जस्तो लागेनी हामीलाई सुझाब दिदै गर्नु होला भन्दै हामीलाई एदी तपाई सिदा सम्पर्क राख्न चाहनु हुन्छ भने हामीलाई Facebook मा एड गर्न सक्नु हुने छ | थप अरु जानकारी को लागि हामीलाई Email : tamangsantosh088@gmail.com मा पठाउनुस सुझाब हरु धन्यबाद फेरी पनि |

Dear Santosh

सम्बन्धित


+ View All News