facebook sms कसरि delete गर्ने

Written By : www.npcomputercourse.com Published on 2012-12-10
हुनत आफ्नो id मा रहेको कुनै पनि चिज अरुले हेर्न मिल्दैन  तर पनि 
आज भोलि के हुन्छ भने एउटा id ४जना  ले समेत चलाएको हुन्छ तेसै ले आफुले 
गरेको कुनै आफ्नो पर्सनल sms हरु अरुले पनि हेर्न सक्छन या अरुले गरेको कुनै sms हरु 
आफुले हेर्नु भन्दा अगाडिनै  अर्को साथीले हेरी सकेको हुन्छ अब एस बाट छुटकारा पाउनको लागि 
तपाइले inboxबाट नै sms हटाउन सक्नु हुन्छ आउनु म एसको तरिका पनि सिकाई दिन्छु 
१.सबै भन्दा पहिला आफ्नो facebook Log In गर्नुस र तपाइँ  inbox मा जानुस
‘see all; मा क्लिक गरि कुन साथीको sms हटाउने हो तेस्लाई खोल्नुस 
२.तेस मा अब दायाँपट्टि  रहेको Actions मा क्लिक गरि Delete  मा क्लिक गर्नु होस् 
उदहारण को लागि यो चित्र हेर्नु होला 

३.अब तपाइलेdelete  sms मा क्लिक गरि सक्नु भए पछि अब तपाइको त्या 
बायाँ तिर साना खाली  कोठा हरु  देखिन्छ अब तपाइले कुन sms या कति ओटा sms हटाउनु 
पर्ने हो तेस्लाई ठिक चिन्ह लगाई Delete मा क्लिक गर्नु होस् 
४.तपाइले अब अन्तिम मा delete messages मा क्लिक गर्नुस अनि अगी 
तपाइले ठिक चिन्ह लगाउनु भएको messages हटेर   छ    
 
 अरु धेरै sms हटाउनु चाहनु हुन्छ भने पनि हटाउन सक्नु हुन्छ एही तरिका अप्नाइ
धन्यबाद 

सम्बन्धित


+ View All News