तपाई जहाँ त्यहाँ WiFi अब ढुक्क भएर चलाउनुस हेर्नुस कसरि ह्याक हुन्छ WiFi सिम्पल तरिका

Written By : www.npcomputercourse.com Published on 2016-01-14
WiFi-Password-Revealer

तपाई हरु को माया सम्झना एक दमै पाएको छु | मैले खुसि लाग्छ एउटा सम्झना भनेपनि पाएको छु |

मैले आज धेरै जना साथी हरुले मलाई सोध्नु भएको छ तपाइको बास्तबिक परिचय केहो भनेर आज म तपाई हरु सबैलाई यहाँ दिदै छु मेरो बास्तबिक परिचय [  मेरो नाम सन्तोष तामांङ जन्मघर जनकपुर अंचल महोत्तरी जिल्ला माइस्थान गा.वि.स. मा पर्छ अहिले नगरपालिका बर्दिबास १ भनेर चिनिन्छ मेरो ठाउ लाइ तर मैले तेस ठाउ तेस संसार लाइ त्यागेर चितवन मा बसोबास गर्ने सोच बनाएर केहि काम हरु गर्दै छु | मेरो पढाई भन्नु पर्दा सानैमा बुबा ममी ले ५ क्लास पढाउनु भएको थाहा छ त्यो भन्दा मैले किताब को पाना कस्तो हुन्छ आज सम्म पल्टाएको छैन बाकि रुचिको हिसाब मा भन्नु पर्दा मलाई मात्र कम्प्युटर सिस्टम चलाउन मन पर्छ बाकी { फुटवल , किर्केट , गेम , तास , जुवा ,मलाई यो कुनै मन पर्दैन यहाँ सम्म कि म साथी भाइ हरु संग बसेर गफ समेत गर्न मन लाग्दैन , खाना को हिसाब मा भन्ने हो भने मलाई मासु बाएक म भेजिटेबल मा सबै खान्छु मासु मन पर्दैन नर्मल मेरो परिचय एही हो तपाई हरुधेरै ले सोध्नु भएर मात्र दिएको छु अन्यथा नसोची दिनु होला |

आज म एउटा तपाई हरुले धेरै भन्दा धेरै ले सोध्नु भएको टिप्स कसरि अरुको कम्प्युटर मा भएको WiFi को पास्वोर्ड पत्ता लगाउने भनेर मलाई १५ सय भन्दा बढीले हिज सम्म पनि सम्झिनु भएको छ | सबैको कुरालाई ध्यान मा राखी हेर्दा खेरि मलाई यो पोस्ट दिन उचित लाग्यो एस बाट के हुन्छ | भने तपाई कसैको कम्प्युटर मा बस्नु भयो यहाँ नेट चालु छ तर तपाइलाई पास्वोर्ड देखाएको छैन हेर्न तपाइले कोसिस गर्नु भयो तर यहाँ उसले पिन आइडी बाट बन्द गरेको छ तेस पछि पनि उसले आफ्नै सिस्टम मा राखेको छ | भने तपाइले सिदा त्यो सिस्टम लाइ सानो २.५ Mb को WiFi Password Revealer  ले ह्याक गरि उसको पास्वोर्ड लिन सक्नु हुन्छ | जहाँ होस् साइबर मा होस् या तपाइले कुनै सथिकोमा जादा होस् जहाँ पनि अतिनै सजिलो तरिकामा तपाइले पास्वोर्ड हातमा लिन सक्नु हुनेछ |  मैले यहाँ धेरैको कम्प्युटर मा गरि सकेर म पास भै सके पछि मैले तपाई हरु सामु पोस्ट दिदै छु आशा छ यो | पोस्ट ले तपाई हरुको मन अझै खुसि हुने छ | र मलाई एड गरि अझै धेरै प्रश्न गर्नु हुने छ | र हाम्रो वेब साइट लाइ शेर गरि धेरै माझ पुराउनु हुने छ भन्ने आशा गर्छु म | आउनुस आज को काम सिक्ने तिर लागौ |

  • सबै भन्दा पहिला तपाइले यो WiFi Password Revealer डाउनलोड गर्नुहोस यहाँ तल क्लिक गरि

Click-Here-Button

  • अब हजुर ले डाउनलोड गरि सकेको फाइल लाइ खोल्नुस र इस्टल गर्नुहोस सजिलै संग इस्टल हुन्छ नआती कन गर्नुस है |
  • अब गरि सके पछि तपाइले पहिला ध्यान दिनु पर्ने कुरा केहो भने तपाइको कम्प्युटर मा नेट चली रहेको छ तर त्यो कुन नाम बाट चलेको छ जस्तै मेरो कम्प्युटर मा Np Computer भनेर राखिएको छ WiFi को नाम चित्र हेर्नुस

1

  • अब हजुर ले चित्र हेरी सक्नु भयो अब तपाइले Desktop मा इस्टल गरिएको प्रोग्राम WiFi Password Revealer लाइ खोल्नुस खोलि सके पछि तपाइले मठो देख्नु हुने छ | Np Computer लेखेको भन्दा ठिक मुनि 123456Dear लेखेको देख्न सक्नु हुनेछ | एही हो मेरो कम्प्युटर को पास्वोर्ड भएँन मजा न कसैलाई माग्न पर्यो न कसैले दिन पर्यो |

2

कस्तो लाग्यो हाम्रो यो टिप्स तपाइको सुझाब अनुसार हामी अरु पनि धेरै दिने छौ | जस्तो जे छ हामीलाई सुझाब र सल्लाह दिदै जानु होला हामी तपाइको सुझाब लाइ साथ मा अंगालेर राख्ने छौ | एदी मलाई सिदा Facebook मा एड गरि साथी बनि सुझाब दिन चाहनु हुन्छ या कम्प्युटर क्लास लिन चाहनु हुन्छ त्यो पनि फ्री मा या कम्प्युटर बुक CD.DVD कुनै पनि लिन चाहनु हुन्छ बहने हामी तपाई हरु जुन ठाउमा बह्ये पनि कुरियेर गरि पठाई दिन्छौ |

Dear Santosh

नोट :-

हामी यहाँ हरुलाई केहि सुझाब दिदै छौ दु: ख मन नमान्नु होला हामीलाई जति पनि साथी हरुले एड गर्नु भएको छ तेस्मा हामी खुसि छौ धेरै धेरै धन्यबाद तर हामीलाई यो पठाई दिनुस त्यो पठाई दिनुस नभन्नु होला हामीले तेस्को लागि Email खुल्ला गरेका छौ २४शै घण्टा तपाइले तपाइको हरेक सब्द जे जे माग्नु छ जे जे लिन चाहनु हुन्छ हामीलाई मेल गर्नु होला Facebook  बाट हामि दिन सक्दै नौ तेसैले छमा याचना माग्न चाहन्छु हाम्रो रुल्स भन्दा एक कदम हामी अगी जान सक्दै नौ तेसैले तपाई साथी बनेर आउनुस हामी नाता साइनो गासेर बस्ने छौ तपाई संग धन्यबाद |

सम्बन्धित


+ View All News