के हजुर ले Messenger लगाउट गर्न जानु भएँन अब यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2016-01-13
R_1BAhxMP5I

नमस्ते के छ | आरामै हुन् हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ होला मलाई एक दमै खुसि लाग्छ तपाई हरु सामु आएर केहि बोल्ने मौका पाउदा मलाई पनि आशा छ तपाई हरु पनि खुसि हुन् हुन्छ | तेसैले मलाई धेरै सुझाब सल्लाह हरु दिनु भएको छ | एसरी नै सधै भरि दिनु होला भन्ने पूर्ण आशा गर्दै आज मैले कृष्ण निर्दोस थापा ज्यु ले मलाई केहि सुझाब कम्मेन्ट मा गर्नु भएको थियो उहाको कम्मेन्ट एस्तो छ | चित्र हेर्नु होला

1

र उहाको सुझाब मात्र ले पनि मलाई हल्का मन चुयो तेसैले म यो पोस्ट दिन बाध्य भए किन भने हो हुनेलाई थाहा हुन्छ नहुने लाइ बिचार एही कुरा महाभारत हुन्छ म आफैलाई भन्नु पर्दा म कहिले काही मेरो आफ्नो कम्पनी को Messenger खोल्नु पर्दा Messenger पहिला ब्याकप गरि अनि मात्र मोबाइल बाट हटाएर फेरी इस्तल गरि नया आइडी लगाउथे नजानुजेल सबै गारो हुन्छ गर्दै भन्दै गए पछि सबै सजिलो हुन्छ मैले यो पोस्ट र कम्मेन्ट मा एही बुझे तेसैले पोस्ट दिन खोज्दै छु आशा छ नजानेका धेरै ब्यक्ति हरुले जान्नु हुने छ | मलाई पूर्ण आशा छ | भन्दै आज म सिदा काम तिर लाग्न चाहन्छु मलाई आज्ञा दिनुस |

Messenger एउटा सोलिल नेटवर्क मा धेरै अगी बढी सकेको एउटा एप्लिकेसन हो जो हामी सबैलाई थाहा छ अहिले को जवानामा Messenger नचालाउने ब्यक्ति कमै मात्र  भेटिन्छ तेसैले सबैको निम्ति पोस्ट दिएको छु हेर्नु होला अब हामी पहिला मोबाइल को Setting  जाउ तेस पछि हजुर ले APP manager अथवा App लेखेको जहाँ छ त्यहाँ हेर्नुस र तेस्लाई खोल्नुस

2

अब हजुर ले त्यहाँ खोलि सके Messenger मा जानुस र तेस्लाई खोल्नुस अनि अब सबै भन्दा मुनि हेर्नुस त्यहाँ बिचमा Clear data लेखेको देख्नु हुने छ | मैले चिनो पनि लगाएको छु तेस्मा क्लिक गर्नुस

3

अब त्यहाँ क्लिक गर्न साथ् तपाइलाई केहि अप्सन सोधिएको हुन्छ पढ्नु छ | पढ्नुस नत्र भने सिदा OK बटम मा क्लिक गर्नुस बस तपाइको काम सकियो बाहिर निस्किनुस

4

अब तपाइको काम सकियो Messenger खोल्नुस फेरी अनि त्यहाँ कुन आइडी लगाउनु हुन्छ लगाउनु तपाइले जुनै आइडी लगाएर Messenger खोल्न सक्नु हुनेछ जस्तै मैले गरेको छु यहाँ केहि तस्बिर हेर्नुस उदहारण को लागि |

12571400_1822743571285778_1059482020_n

कस्तो लाग्यो हाम्रो यो टिप्स तपाइको सुझाब अनुसार हामी अरु पनि धेरै दिने छौ | जस्तो जे छ हामीलाई सुझाब र सल्लाह दिदै जानु होला हामी तपाइको सुझाब लाइ साथ मा अंगालेर राख्ने छौ | एदी मलाई सिदा Facebook मा एड गरि साथी बनि सुझाब दिन चाहनु हुन्छ या कम्प्युटर क्लास लिन चाहनु हुन्छ त्यो पनि फ्री मा या कम्प्युटर बुक CD.DVD कुनै पनि लिन चाहनु हुन्छ बहने हामी तपाई हरु जुन ठाउमा बह्ये पनि कुरियेर गरि पठाई दिन्छौ |

Dear Santosh

नोट :-

हामी यहाँ हरुलाई केहि सुझाब दिदै छौ दु: ख मन नमान्नु होला हामीलाई जति पनि साथी हरुले एड गर्नु भएको छ तेस्मा हामी खुसि छौ धेरै धेरै धन्यबाद तर हामीलाई यो पठाई दिनुस त्यो पठाई दिनुस नभन्नु होला हामीले तेस्को लागि Email खुल्ला गरेका छौ २४शै घण्टा तपाइले तपाइको हरेक सब्द जे जे माग्नु छ जे जे लिन चाहनु हुन्छ हामीलाई मेल गर्नु होला Facebook  बाट हामि दिन सक्दै नौ तेसैले छमा याचना माग्न चाहन्छु हाम्रो रुल्स भन्दा एक कदम हामी अगी जान सक्दै नौ तेसैले तपाई साथी बनेर आउनुस हामी नाता साइनो गासेर बस्ने छौ तपाई संग धन्यबाद |

सम्बन्धित


+ View All News