के तपाई पनि You Tube Play List भिडियो एकै साथ् सबै डाउनलोड गर्न चाहनु हुन्छ |

Written By : www.npcomputercourse.com Published on 2016-01-12
Design

नमस्ते अनि आरामै हुन् हुन्छ के | गर्दै हुन् हुन्छ कुन अबस्थामा हुन् हुन्छ पक्कै पनि सहि अबस्थामा हुन् हुन्छ होला अनि सुनाउनुस यहाँ हरुको नया खबर के कस्तो छ | पक्कै पनि म आशा गर्छु राम्रै होला धन्यबाद पनि दिन चाहन्छु मलाई केहि मित्र हरुले एउटा सुझाब राख्नु भएको थियो कि हामीले You Tube मा भएको Play List भिडियो कसरि डाउनलोड गर्न सकिन्छ एकै साथ भनेर | आज उहा हरुको सल्लाह र सुझाब मा म यो पोस्ट दिदै छु | आशा पनि गर्छु तपाई हरु सफल  हुन्हुने छ | हुनलाई एस्त धेरै एप्लिकेसन हरु छन् | डाउनलोड एदी त्यो मात्र नभएर You Tube बाट सिधै डाउनलोड SS टाइप गरेर पनि भिडियो डाउनलोड गर्न सकिन्छ नत्र धेरै भन्दा धेरै भनेको डाउनलोड Manager बाट पनि गर्न सकिन्छ तर तेस्लाई लिगल रुप मा लिन को लागि केहि पैसा तिर्नु पर्ने हुन्छ आज म तेत तिर नगई काँन एक दमै फ्री मा सिकाउने बाला छु | YTD सुन्नु भएको होला एसको नाम हजुर ले कि सुन्नु भएको छैन भन्नुस्त सुन्नु भएको भए धन्यबाद एदी सुनेर पनि त्यो बिषय मा अलिक बुझ्नु भएको छैन भने आज तपाइँ हरुलाई त्यो पनि बताउछु | YTD  वा गजब को नाम छ है कसले बनायो यो नाम उहालाई पहिला मेरो तर्फ अनि मेरो आफ्नो कम्पनी को तर्फ बाट धेरै-धेरै धन्यबाद दिन चाहन्छु |  सानो नाम धेरै काम यो मलाई मन पर्यो अब काम तिर लाग्छु यहाँ हेर्नुस मलाई चिन्नु भयो म सन्तोष लामा तपाई हरुको मन मुटु को मित्र |

  • सबै भन्दा पहिला हजुर ले Google chrome बाट YTD   डाउनलोड गर्नुस

Click-Here-Button

  • अब हजुर ले डाउनलोड गरेको फाइल लाइ इस्टल गर्नुस तपाइको सिस्टम मा याद राख्नुस इस्टल गर्न नआउने कति ब्यक्ति हुन्छन सबैलाई एउटा जानकारी के छ भने exe फाइल को इस्टल गर्ने तरिका एउटा मात्र हुन्छ जुन सबै exe मा लागु छ अब अरु साधारण Software जसरि इस्टल गर्नु होस् | इस्टल गरि सके पछी तेस्लाई ओपन गर्नु होस् ओपन गर्नु भयो अब त्यहाँ हजुर ले [ Download, Convert, Activity, Play, ] मैले अगिनै वा कति राम्रो नाम भने विचार गर्नु भएकै होला हजुर ले यहाँ सबै गर्न मिल्छ जुन तपाइलाई हामीलाई धेरै मह्त्पूर्ण छ | हामीलाई डाउनलोड गर्न मन छ | डाउनलोड गरि सकेको भिडियो लाइ अडियो या भिडियो मा फाइल सानो बनाई मोबाइल मा हेर्न मन छ | हामीलाई डाउनलोड कति खेर हुन्छ डाउनलोड भएको कहाँ बाट थाहा पाउने त्यो हेर्न मन्छ | डाउनलोड गरेको भिडियो किलेर आयोकि नाइँ भनेर हेर्न मन छ | सबै यहाँ एकै ठाउमा पाउनु हुने छ | अब भएनत्  मजा हेहे हेहे | माथि दिएको मेनु हरुको लिस्ट हेर्नुस बस बुझ्नु हुने छ अब तपाइले You Tube मा भएको Play List को भिडियो डाउनलोड गर्न म अब अन्तिम तरिका सिकाउछु हेर्नुस तपाई पहिला You Tube मा जानुस अनि त्यहाँ कुनै Play List को भिडियो खोल्नुस १५-१०० सम्म हुन्छ लाइन बाइ लाइन तेस्लाई खोल्नुस अनि माथि एड्रेस बार मा आउने लिंक लाइ कपी गर्नुस तेस पछि तपाइले YTDखोल्नु होस् यहाँ Enter The Of The Video Want To Download लेखको भन्दा मुनि एउटा खालि Box आउछ तेस्मा तपाइले पाउस लान साथ् आफै पेस्ट हुन्छ लिंक अनि अब साइज मिलाएर सबै भिडियो एकै साथ् डाउनलोड गर्नुस सजिलै एकै साथ्  १५-२०-३०-६०- भिडियो जति छ Play List मा एकै साथ् डाउनलोड हुन् सुरु गर्छ | धन्यबाद

1

तर मैले यहाँ १०० भन्दा अलि बढी गर्न खोज्दा अलिक समस्या आयो तेसैले तपाइको मा नआउनु सक्छ |

तपाइलाई यो टिप्स कस्तो लाग्यो लाइक अथवा हामीलाई कम्मेन्ट गर्नुहोस ताकी तपाइको सुझाब दिनुहोस हामि हरेक सुझाब लाइ लिएर कम्प्युटर टिप्स दिने छौ तपाइको चाहना हामी पुरा गर्दिन छौ | र मलाई Facebook मा एड गर्न चाहनु हुन्छ भने यहाँ तल क्लिक गरि एड गर्नु होला धन्यबाद थप जानकारी को लागि हाम्रो Skype ID : lamasantosh.73 E- tamangsantosh088@gmail.com Thank You

Dear Santosh

सम्बन्धित


+ View All News