तपाई कतै केटि भनेर केटा संग त च्याट गरि रहनु भएको छैन कतै Facebook मा अब हेर्नुस कसरि थाहा पाउन सकिन्छ

Written By : www.npcomputercourse.com Published on 2016-01-11
Design Facebook

मलाई धेरै जना को सुझाब अनि प्रश्न आउने गर्छ कहिले काही सन्तोष जी Facebook मा कुनै केटि हरुले हामीलाई तनाब गर्छ जिस्क्याएर त्यो केटि हरु सहि मा नै केटि होकी अरु कसैको फोटो राखेर हामीलाई उल्लु बनाएको कसरि थाहा पाउने हजुर त् कम्प्युटर मा द्क्ष्य हुन् हुन्छ लौन कुनै आइडिया निकाली दिनुस भने  मलाई सोध्नु हुन्छ अनि म फेरी तेस्तै एकदमै हास उठेर आउछ म उहाको जवाब नदिएर पहिला हास्छु | तर म तेस्को कुरा हरुमा धेरै चासी पनि गर्दिन थे एक दिन आचानक एउटा नया आइडी बाट मलाई एड आयो मैले २ दिन सम्म आफ्नो मा एड गरिन अनि 3 दिन पछि त्यो आइडी लाइ एड गरे गरि सकेको २ घण्टापछि मलाई SMS आयो SMS आयो कस्तो अचम्म हेर्नुस न आज म तपाइलाई त्यो SMS सुद्द देखाऊछु  हेहे हेहे ह्हे मलाई पहिला पल्ट SMS गर्दै छ २० को रिचार्ज पठाई दिनुस न मेरो मा पसल टाडा छ भन्छ मत छक्क परे अनि त्यो जुन जुन मित्र साथी हरु ले भनेको कुरा याद आयो अनि सोचे यो मान्छे सकली होकी केहो भनेर खोज्न थाले खोजेको धेरै समय लग भग मैले १५ मिनेट पछि थाहा भयो  यो मान्छे म संग गलत रुप मा अथवा कसैको फोटो राखेर म संग कुरा गर्दै हुनु हुदा रहेछ तेस पछि मैले केहि भनिन म त्यो बेला बाठो नभएको भए साएद मेरो गोजिला भएको अलि अलि पैसा पनि जान्थियो होला तेसैले यो मैले एउटा कम्प्युटर टिप्स मा राख्न मन लाग्यो मैले बिर्सी सकेको थिए हिज मात्र मेरो Facebook साथी अति मिलन सार साथी Santosh Shrestha ले लौन सर मलाई नया नया केटि हरुले एड गरेर हैरान पारेको छ कसरि थाहा पाउने इनी हरु नै हो भन्ने सब्द हरु आइ सके पछि याद आयो अनि फेरी मैले तेही मेरो पहिला मलाई २० रुपिया माग्ने लाइ खोज्दै गए भेटे अनि कम्प्युटर टिप्स संग संगै तपाई हरुको सुझाब र समस्या पनि हल गरि दिए भएनत् मजा आउनुस अब कसरि पत्ता लगाउने म सिकाउछु तपाइलाई |

  • सबै भन्दा पहिला तपाई जुन बेक्ती माथि संखा लाग्छ उसको प्रोफाइल खोल्नुस जस्तै मैले यहाँ तल खोलेको छु

6

  • अब तपाइले पुरा फुल साइज मा प्रोफाइल इमेज खोलि सके पछि फोटो को मुनि भाग मा Options देख्नु हुनेछ तेस्मा क्लिक गरि डाउनलोड गर्नुस याद गर्नुहोस राइट क्लिक गरि डाउनलोड गर्दा नहुन सक्छ जे मैले यहाँ सिकाए छु तेसरी गर्नु होस्

7

  • अब डाउनलोड गरि सेक पछि तपाई Google मा जानुस त्यहाँ गुगल मा गइ सके पछि हजुर ले मास्तिर पट्टि एउटा Gmail लागिन गर्दा त्यहाँ देखिन्छ Image भनेर त्यहाँ क्लिक गर्नुहोस

1

  • अब त्यहाँ क्लिक गरि सके पछि हजुर ले Camera को Icon छन् त्याह क्लिक गर्नु होस्

2

  • अब त्यहाँ क्लिक गरि सके पछि हजुर ले Upload an Image मा क्लिक गरि Choose File मा क्लिक गरि अगी डाउनलोड गरेको इमेज लाइ डबल क्लिक गरि ल्याउनुस अब

3

  • अब केहि समय पर्खिनुस खोज्दै छ यो साचिकै सहि मान्छे होकी अथवा कुनै वेब साइट बाट लिएर आको तस्बिर हो र कुन वेब बाट लिएर आको कहाँ कहाँ छन् एसको तस्बिर सबै पत्ता लाग्ने छ

4

  • अब हजुर ले यहाँ हेर्नुस आस्था नाम गरेको तस्बिर कहाँ कहाँ कुन कुन मा रहेछ | हेर्नु भयो हेर्नुस तपाइले एसरी खोज्न सक्नु हुने छ एदी कसैले मलाई जस्तै गरेमा हेहे हुर्रे पत्ता लाग्यो अब

5

र छमा याचना माग्न चाहन्छु एदी तपाई हरु कसैले यो तस्बिर लाइ गलत नसोची दिनु होला र यो Facebook हुने ब्यक्ति लाइ पनि गलत नसोची दिनु हुन् अनुरोध गर्द छु | म अनि हाम्रो सम्पूर्ण कम्प्युटर क्लास टिम किन भने यो दुर्गन्ध धेरै भएको कारण मैले पोस्ट दिए तपाइको SMS लाइ सबै सामु देखाउन बाध्य भए तपाई को SMS देखाएर यहाँ हजारौ युवा युवती हरु ले एउटा बाटो पाउछ भने यो गर्नुमा म गर्ब मान्छु धन्यबाद |

एदी तपाई हामी संग Facebook मा जोडिन चाहनु हुन्छ अनि ताजा जानकारी कम्प्युटर टिप्स हरु लिदै जानु हुन्छ भने हामीलाई यहाँ तल को तस्बिर मा क्लिक गरि एड गर्नुस

Dear Santosh

सम्बन्धित


+ View All News