तपाई संग कुनै पनि साथीको मोबाइल छ र तेस्मा एप्लिकेसन Luck लागेको छ अब कसरि चलाउने ह्याक गरि फेरी पूर्ण चलाई सके पछि तेही मोड मा कसरि पुराउने यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2016-01-11
2016 Computer Mobile Luck Tips

नमस्ते म सन्तोष तामांङ तपाई अहिले हेर्दै हुन् हुन्छ एन.पि कम्प्युटर कोर्ष डटकम आज हामीले लिएर आएका छौ एउटा गजब को टिप्स  केहो होला मन मा पक्कै पनि उस्साह जागिसक्यो होला तर हामी धेरै उस्साह जगाउन चाहन्न तेसैले हामि भन्दि हाल्छौ कि आज को टिप्स रहेको छ | तपाइको मोबाइल मा भएको लक कसरि खोल्ने मतलब बुझ्नु भयो तपाइले एप्लिकेशन मा लक् लगाउनु भयो अनि तेस्लाई बिर्सिनु भयो तेस्लाई खोल्ने तरिका अनि तपाइको GF.BF. Brother, Sister, Friends, जो कसैको मोबाइल मा पनि आज भोलि एप्लिकेशन लक गरिएको हुन्छ ता कि उसको तेस भित्र भएको समान हरि अरुले हेर्न र चलाउन नपाओस भनेर तर त्यो उसको नजर मा लक हो हाम्रो नजर मा पनि हो तर तेस्लाई ह्याक गरि खोल्ने कयौ एस्ता सिम्पल तरिका हरु छन् आज म तपाइलाई तेही केहि लक ह्याक गर्ने सिम्पल तरिका हरु मध्य एउटा तरिका आज बताउछु तपाइलाई धेरै मन पर्न सक्छ आउनुस हामीले प्रतेक तस्बिर हरु सहित लिएर आएका छौ | जुन हामीले गरेको मैले भन्दै आएको छु हामीले कुनै पनि काम सिकाउनु भन्दा पहिला हामि आफु गर्छौ अनि मात्र तपाई हरुलाई सिकाउने गर्छौ | है बिग्रेला भनेर आतिनु पर्दैन तपाई ढुक्क भएर सिक्दा हुन्छ आउनुस आज को टिप्स तिर लागौ |

  • सबै भन्दा पहिला मैले के बाट एप्लिकेसन लक गरेको छु | त्यो तपाइलाई बताउन जरुरि छ | हुनत एस्ता धेरै App हरु छन् लक गर्ने तर मलाई धेरै मन पर्ने लक भनेको App Lock मैले एस बाट मेरो भएको एप्लिकेसन लाइ लक गरेको छु | तपाइले जुन बाट गर्नु भएनी तरिका एही नै हो तल चित्र हेर्नुस मैले लक गरेको एप हो

1

  • मा अब हामीले कसरि लक गर्ने पहिला आफ्नो पएप लाइ तेस्को लागि Paly Store मा गइ App Lock Search गर्नुस अनि डाउनलोड गरि तेस्लाई Open गर्नु होस् अब Open भै सके पछि तेस्मा पहिला भित्र जनको लागि Password माग्छ पहिला सजिलो आफुले सम्झिने Password राखेर भित्र जानुस अनि तपाइको मोबाइल मा जति पनि एप हरु इस्टल भएका छन् त्यो सबै त्यहाँ देखाउन सुरु गर्छ अब तपाइले कुन एप लाइ लक् गर्ने हो तेस्लाई हेर्नुस र ठिक मास्तिर पट्टि एउटा ताला को Icon छ तेस्लाई बस एक पल्ट टिक गर्दिनु एस्मा ताला लाग्ने छ अब सम्झिनु तेस्मा लक् लाग्यो भनेर उदहारण को लागि तल चित्र हेर्नु होस् |

2

  • मैले माथिको एप मा Whats App मा पनि ताला लगाएको छु अब तेस्मा पनि मैले Access गर्नु पर्यो भने Password लगाउन पर्ने हुन्छ तर Password कुन लगाउने जुन तपाइले एप इस्टल गरि सके पछि Open गर्नु भएको थियो त्यहाँ Password लगाउनु भयो तेही Password Whats App मा लगाउने जस्तै मैले लगाएको थिए 1234 बस तेही हने पछि आफै Access हुन् थाल्छ उदहारण को लागि चित्र हेर्नु होस् |

3

  • यो माथि मैले तपाइको एप लाइ लक् लगाउन सिकाए अब कसैले मतलब तपाइको BF. Brother, Sister, Friends, कसैले पनि लगाएको Password लाइ तपाइले ह्याक गरि हेर्न अनि चलाउन सक्नु हुन्छ तेस्को लागि तपाई सबै भन्दा पहिला Mobile Settings मा जानु होस् Settings मा क्लिक गरि तपाई Application Manager मा जानुस एदी तपाइको त्यहाँ धेरै अप्सन आएको छ मेनु हरुको तपाइले Application Manager देख्नु भएन भने More मा क्लिक गरि जानुस तपाइले देख्नु हुने छ अब त्यहाँ क्लिक गर्नुस कहाँ क्लिक गर्ने सम्झिनुस्त- पक्कै पनि सम्झिनु भयो होला एदी सम्झिनु भएन भने तपाइले अब क्लिक गर्ने भनेको Applications Manager मा क्लिक गर्ने ल अब क्लिक गर्नु भयो चित्र यहाँ तल हेर्नु होस् |

5

  • अब तपाइले क्लिक गरि भित्र गइ सक्नु भएको हो भनेसबै भन्दा माथि या तपाइको सिस्टम मा फरक हुन्छ सक्छ तपाइले अब त्यहाँ App Lock या तपाइले त्यहाँ कुन एप बाट लक भएको छ मोबाइल तेही एप त्यहाँ खोज्नुस र पाउनु हुने छ अब तेस्लाई क्लिक गरि खोल्नु होस् चित्र यहाँ तल हेर्नुस है

4

  • क्लिक गरि खोलि सक्नु भए पछी अब हजुर ले त्यहाँ देख्नु हुने छ Force Stop, Uninstall तपाइले त्यहाँ Force Stop मा क्लिक गर्नुस

6

  • अब माथि Force Stop मा क्लिक गर्न साथ् तपाइलाई सानो Pup Windows खुल्ने छ तेस्मा मात्र ok गर्दिनुस अब तपाइ ok गरि सके पछि बाहिर निस्किनु अनि चलाउनुस मजाले तपाइलाई कुन Password हरु हान्न जरुरि हुदैन तपाइले मजाले चलाउन सक्नु हुन्छ भए नत मज हुर्रे तपाइले मजाले चलाउनुस

सबै कुरा चलाई सके पछि तेही त्यो साथीले थाहा नपाउने गरि तेही Password राख्न को लागि  Force Stop मा नै क्लिक गर्नुस भए नत मजाले ह्याक आहा कति रामो अब तपाइको GF को संग कुरा गर्छ त्यो सबै हेर्न सक्नु हुनेछ हेहेह हेहे हेहे |

7

एदी तपाइलाई हाम्रो यो टिप्स हरु मन परेको छ तपाइलाई युउज फुल छ भने शेर गरि राख्नु होला तपाइको Facebook वाल बाट अनि हामीलाई सहयोग गर्नु होला लाइक कम्मेन्ट गरेर तपाइलाई लाइक गर्दै मा केहि जादैन हामीलाई सुझाब मिल्छ तेसैले १ लाइक गर्न तपाइको धेरै समय पनि जादैन लाइक कम्मेन्ट गरि हामीलाई सहयोग गर्नु होला अनि हरपल कम्प्युटर टिप्स थाहा पाउन हाम्रो पेज लाइक गर्नु होला हस्त धन्यबाद Page Like 

एदी तपाई हामीलाई Facebook मा साथी बनाउन चाहनु हुन्छ भने यहाँ तल तस्बिर मा क्लिक गरि हामीलाई एड गर्नु होला | थप जानकारी तपाइले हरेक पोस्ट हेर्दा जान्नु भएन भने हामी यहाँ बाट हेल्प गरि दिने छौ धन्यबाद बाकि जानकारी को को लागि तपाइले हामीलाई यो Email मा मेल पनि गर्नु हुन्छ Tamangsantosh088@gmail.com Skype: lamasantosh.73 Mobile:+966-590804731 अब हामि तपाइहरुको माया ले गर्दा छिट्टै नै हामी नया एन.पि कम्प्युटर कोर्ष डटकम लाइ कम्पनी मा परिवर्तन गर्दै छौ आशा छ तपाई हरुको सल्लाह सुझाब हामीले पक्कै पाउने छौ यो सानो भाइको यो भनाइ लाइ कहिले गलत नासम्झिनु उमेर ले बल्ल २३ पुग्दै छ तेसैले तपाई हरुले आफ्नो भाइ सम्झी सल्लाह सुझाब दिनु होला धन्यबाद फेरी पनि सबैलाई मेरो हिर्दय देखिनै |

Dear Santosh

सम्बन्धित


+ View All News