How to using your Importation computer data for your android Devices sets as below post

Written By : www.npcomputercourse.com Published on 2016-01-10
Design Of nepal Npc Computer Course

सबै भन्दा पहिला यहाँ हरु लाइ नारि हरुको महान चार्ड हरितालिका तिज को हार्दिक मंगलमय र साथ मा नमस्ते के छ आरामै हुन् हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ | आज मैले तपाई हरु माझ एउटा अतिनै उपयुक्त टिप्स लिएर आएको छु आशा छ धेरै को  चाहना पनि हो र मलाई धेरै जस्तो साथी हरुले गुनासो पनि गर्नु भएको थियो | आज म तपाई हरु सबैको गुनासोको साबधान को बिषय लिएर उपस्त्थी भएको छु | कस्तो  साबधान को बिषय लिएर आएको भनेर  चक्कित नहुनुस हामी तपाइलाई सरल तरिकामा सम्झाउछौ उदहारण को लागि मान्नुस तपाई विदेश मा हुन् हुन्छ या तपाई अपिस मा हुन् हुन्छ या तपाई कारण बस कहिँ कतै टाडा जानु भएको छ | तर तपाइलाई चिन्ता छ घर छाडी जानु भएको हो भने आफ्नो बाल बच्चा परिवार को निगरानी राख्ने या तपाई अफिस छाडेर कहिँ कतै केहि समय को लागि जादै हुन् हुन्छ | भने तपाइलाई चिन्ता हुन् सक्छ | कि मेरो अफिस मा कसैले आफ्नो कम्प्युटर मा नराम्रो काम अनि मेरो कम्प्युटर चलाई रहेको छकी या तपाई विदेश मा हुन् हुन्छ तपाई आफ्नो बाल बच्चा लाइ अथवा आफ्नो परिवार लाइ केहि सिकाउँन चाहनु हुन्छ बचेको समय मा | भने त्यो पनि सम्भब हुने छ | आज म तपाइलाई यो सबै कुरा हरु सिकाउने छु र केहि भन्ने पनि छु | मैले केहि समय पहिला एउटा कम्प्युटर एण्ड मोबाइल को टिप्स दिएको थिए कसरि आफ्नो मोबाइल मा भएको एप्लिकेशन लाइ कम्प्युटर मा चलाउने भनेर धेरैले खुसि हुदै भन्नु भयो हामी खुसि छौ तपाई प्रति तपाइको काम प्रति आभारी छौ भन्दै धन्यबाद को पत्र दिने धेरै साथि अह्रु भेटे मैले आज म तपाई हरु लै फेरी तेसैको ठिक उल्टा सिकाउदै छु | आज सिकाउँन लागेको छु मैले के भने तपाई पक्कै चक्कित हुनु भएको छ अब म धेरै चक्कित मा राख्दिन मानु तपाई बाहिर जानु भयो तर तपाइको कम्प्युटर मा आफ्नो छोरा छोरि ले नराम्रो तस्बिर अनि केहि तपाइको भएको डाटा हरु हेर्नु भयो कत्तिले नजानेर डिलेट गर्दिन पनि बेर लाउदैन तर यो सबै समस्या बाट जोगिन म तपाइलाई एउटा सजिलो तरिका बताउछु र मैले तस्बिर हरु पनि धेरै बनाएको छु जुन काम मैले गरेर हेरी सकेको छु | म मान्छेले भनेको कुरामा कहिले विश्वास गर्दिन पहिला आफुले गर्छु | अनि बल्ल अरुलाई सिकाउछु मैले यो बारम्बार भन्दै आएको छु | आज म तपाई हरुलाई सिकाउँ गइ रहेको छु कि तपाइले आफ्नो कम्प्युटर को कन्ट्रोल तपाई जहाँ भए पनि गर्न सक्नु हुन्छ या चलाउन सक्नु हुन्छ सजिलो तरिका हुनलाई team viewer  एक दमै चलेको एप्लिकेसन हो तर एस्मा नेट को इस्पिड एक दमै धेरै चाहिन्छ | हुनलाई एस बाट पनि हुन्छ अहुने हैन तर आज म तपाइलाई अति सोलो नेट मा पनि तपाइले आफ्नो कम्प्युटर आफुले गर्न चाहेको प्रोजेक्ट लाइ सजिलै आफ्नो मोबाइल बाट तपाइको कम्प्युटर लाइ चलाउन सक्नु हुन्छ तपाई जहाँ होस् चाए विदेश मा होस् चाए सोदेश मा होस् तर एसको लागि एउटा एक्सटेन्सन लोड गर्नु पर्ने हुन्छ मोबाइल मा र तपाइको कम्प्युटर मा त्यो केहि म बताउ दै छु तपाइलाई विस्तार बुझ्नुस नआतिनुस है हामीले डाउनलोड गर्नु पर्ने कुरा के होत जुन गुगल आफैले राखेको छ Chrome remote Desktop यो जुन तपाइले कम्प्युटर मा इस्टल गर्नु पर्ने हुन्छ कसरि गर्नेत म तपाइलाई त्यो पनि सिकाउ छु | हेर्नुस यहाँ तल ध्यान दिएर अनि मात्र तपाइले सुरु गर्नु होस् |

  • मा सबै भन्दा पहिला तपाइले यो लिंक मा क्लिक गर्नु होस्
  • अब हजुर ले माथिको लिंक मा क्लिक गरि सके पछि तपाइले Search Box मा Chrome remote Desktop लेख्नु होस् र लेखि सके पछि तपाइले Enter गर्दिनुस अब त्यहाँ तपाइले देख्नु हुने छ | Chrome remote Desktop ठिक मास्तिर पट्टि भाग मा तेस्मा हजुर ले ADD TO CHROME मा क्लिक गर्नु होस्

1

  • अब तपाइले ADD TO CHROME माथि क्लिक गरि सके पछि तपाई लाइ अर्को नया windows खुल्ने छ त्यहाँ हजुर ले LAUNCH APP मा क्लिक गर्नु होस्

2

  • अब हजुर ले क्लिक गर्दै जाने क्रम मा हामीले केहि एउटा एप्लिकेशन जुन माथि दिएको नाम तपाइलाई याद छ सोच्नुस एसरी नै सिक्नु पर्छ सबै कुरा मैले मात्र भनेर हैन आफुले दिमाख पनि लगाउनु पर्छ कति एस्ता नेपाली वेब Training हरु छन् कतिले सहज मा सिकाउछन कत्तिले बुझ्न नसकिने गरि सिकाउछन् मैले सिकाउने तरिका कस्तो छ तपाई हरु आफै विचार गरि मलाई जानकारी गराउनु होला अब हामीले डाउनलोड गर्नु पर्ने एप भनेको Chrome remote Desktop मा माथि LAUNCH APP मा क्लिक गरि सके अर्को सानो पउप Windows खुल्ने छ | जस्तै चित्र पनि हेर्दै जानुस है
3

जान्नु भएन हामीलाई एड गरि सम्झिनुस

  • अब हामी ५ चौ इस्थान मा आइ सकेउ कति सिक्नु भयो अझै काम बाकीनै छ अब हामीले Chrome remote Desktop लाइ डाउनलोड गर्न को लागि My Computer लेखेको एउटा Windows खुल्ने छ तेस्मा हजुर ले तल हेर्नु होस् मैले यहाँ अलरेडी एउटा मेरो जोडेको छु तपाइले जति ओटा Pc जोड्दा पनि हुन्छ जस्तै Office, House, Marketing, Many More जति पनि जोड्नु सक्नु हुन्छ तरिका भने एउटा मात्र हो जुन अहिले म सिकाइ रहेको छु तपाइलाई | ध्यान दिएर हेर्नुस अब हामीले Chrome remote Desktop डाउनलोड गर्न रेडी हुनुस तेस्को लागि तल Enable remote connections मा क्लिक गर्न साथ तपाइको कम्प्युटर डाउनलोड हुन् सुरु गर्छ डाउनलोड भै सके पछि तपाइले तेस्लाई इस्टल गर्नु होस् इस्टल गरि सके पछि तपाइले त्यहाँ तेस्लाई खोल्नुस खोल्न साथ् तपाइलाई तेस्ले PIN राख्न आग्रह गर्छ तर एउटा कुरा यहाँ ध्यान दिनु पर्ने हुन्छ | तपाइको Gmail ID लागिन छ | भने PIN माग्छ एदी छैन भने पहिला Gmail ID लागिन गर्न आग्रह गर्छ र लागिन गरि सके पछि तपाइलाई PIN लगाउन इजाजत दिन्छ अब पिन लगाउनुस पिन लगाउदा ध्यान दिनुस जुन पिन तपाइले त्यहाँ लगाउनु भएको छ तेही पिन मोबाइल मा पनि लगाउनु पर्ने हुन्छ तेसैले अलिक सरल सम्झिने पिन लागे ओके गर्दिनुस फेरी ओके गर्निनुस बस कम्प्युटर को काम सकियो अब मोबाइल को काम बाकि छ कसरि चलाउने तरिका म सिकाउ दै छु |

                                                                              MOBILE

मोबाइल मा तपाई सबै भन्दा पहिला Play Store मा जानुस अनि त्यहाँ Search Box मा टाइप गर्नुस Chrome remote Desktop बस एती टाइप गर्न साथ् माथि सबै भन्दा पहिला न. मा देख्नु हुने छ तपाइले यो एक दमै फ्री मा छ तेस्लाई क्लिक गरि डाउनलोड गर्नु होस् डाउनलोड गरि सक्नु भयो पनि अब तेस्लाई खोल्नुस खोल्दा खेइ ध्यान दिनुस जुन Gmail ID लागिन तपाइको कम्प्युटर मा गर्नु भएको छ तेही लागिन ID मोबाइल मा गर्नुस अनि अब तेस डाउनलोड भएको Software लाइ खोल्नु होस् मतलब Open गर्नु होस् Open गर्न साथ तपाइलाई त्यहाँ तेस्ले PIN माग्छ अगी जुन पिन कम्प्युटर बाट क्रेट गर्नु भएको थियो तेही यहाँ हानुस अब ओके गर्दिनुस अनि हेर्नुस तपाइको कम्प्युटर को प्रोजेक्ट तपाइको मोवाइल बाट सजिलै चलाउन सकिन्छ तपाइले एक दमै फास्ट चलाउन सक्नु हुन्छ डाटा सेन्ड  गर्न सक्नु हुन्छ तपाइले आफ्नो काम घर भन्दा बाहिर बाट पनि गर्न सक्नु हुन्छ मोबाइल बाट नै विभिन्न प्रोजेक्ट का काम गरु गर्न सकिन्छ यहाँ तस्बिर हेर्नुहोस मैले गरेको प्रोजेक्ट हरु अनि कम्प्युटर चलाएको केहि तस्बिर सबै भन्दा माथि हेर्नु होला

धन्यबाद हजुर ले डाउनलोड गरि प्रोग्राम लिनु भएकोमा हामी अन्यदिन हरुमा पनि एसरी नै पोस्ट दिदै जाने छौ हामीलाई लाइक कम्मेन्ट तपाइको सुझाब को एक दमै खाचो छ एदी तपाइलाई हामी संग जोडिएर केहि सुझाब दिन चाहनु हुन्छ या मन छ भने हामीलाई यहाँ तल इमेज मा क्लिक गरि मलाई Facebook मा एड गर्न सक्नु हुने छ साथ मा मेरो Skype ID : lamasantosh.73 हस्त धन्यबाद

Dear Santosh

मलाई Facebook मा एड गर्नु होस् थप जानकारीको लागि

सम्बन्धित


+ View All News