के तपाई पनि HD भिडियो हरु अथवा सानो 3G भिडियो हरुलाई एकै साथ् कन्भर्ट गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2016-01-07
Desig

धेरै दिन पछि आज तपाई हरु सामु आउदै छु धेरै को सुझाब अनि धेरैको माया सत्भाब ले मेरो सबै कुरा सहज हुदै गएको छ कत्ति जना म बाट रिसाएर जानु भयो कत्ति जना बेस्त मेरो भाइ भन्दै जानु भयो सबै यो मतलबी दुनियामा चिन्न लाइ सारै गारो जो जति म बाट जानु भयो अर्थात म देखि रिसाउनु भयो उहा हरु प्रति धेरै आभार प्रकट अनि छमा माग्न चाहन्छु मेरो समस्या ले गर्दा यहाँ हरु माझ पोस्ट गर्न पाइन् यो कम्प्युटर पोस्ट भनेको तपाई हरुको सुझाब अनुसार दिने कुरा हो बास्तव मा भन्ने हो भने तपाई हरुको माग जति बढी भयो उतिनै छिटो पोस्ट दिने काम हामी गर्छौ यहाँ धेरै जना साथी हरुको फेरी एउटा सुझाब आएको छ कि हामीले HD भिडियो हरु लाइ कसरि 3G and MP4 मा बदल्न सकिन्छ अर्थात कन्भर्ट गर्न सकिन्छ भनेर सुझाब आएको छ तेसैले आज म तपाई हरु माझ एउटा सानो Software लिएर आएको छु जसको नाम रहेको छ WinAVI_All-In-One_Converter यो नाम संग संगै काम को पनि बिबरण दिएको छ एसले भनेको छ हामी सबै भिडियो फाइल लाइ एउटा मात्र Software बाट तपाइले छाएको सुबिधा प्रधान गर्छु भनेको छ भनेको जस्तो गर्छ पनि हरेक काम गर्नु भन्दा अगी म पहिला आफु गर्छु अनि मात्र अरुलाई सिकाउछु मेरो आदत यो छ किन भने कसैलाई मैले गर्दा द्ख्हल नपुगोस तेसैले पहिला म गरि हेर्छु अनि तपाई हरुलाई दिने गर्छु र मैले यो चलाएर हेरी सके मलाई सारै मजा पनि लाग्यो यो नया भर्सन मा लाईसेन सुद्द मैले यहाँ दिएको छु क्लिक गरि डाउनलोड गर्नु होस् अनि तस्बिर सबै भन्दा माथि हेर्नुहोस

Click-Here-Button

धन्यबाद हजुर ले डाउनलोड गरि प्रोग्राम लिनु भएकोमा हामी अन्यदिन हरुमा पनि एसरी नै पोस्ट दिदै जाने छौ हामीलाई लाइक कम्मेन्ट तपाइको सुझाब को एक दमै खाचो छ एदी तपाइलाई हामी संग जोडिएर केहि सुझाब दिन चाहनु हुन्छ या मन छ भने हामीलाई यहाँ तल इमेज मा क्लिक गरि मलाई Facebook मा एड गर्न सक्नु हुने छ साथ मा मेरो Skype ID : lamasantosh.73 हस्त धन्यबाद

Dear Santosh

सम्बन्धित


+ View All News