के तपाई AdFree बाट Android app मा आएको बिज्ञापन हटाउन जान्नु भएको छैन भने यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-12-28
13

AdFree Main Menu के तपाईलाई एसको बारेमा केहि थाहा छ पक्कै पनि होला भए अतिनै राम्रो एदी नभए म कंकारी गराउदै छु तपाइँ हरुलाई ध्यान दिएर हेर्नुस यहाँ जस्तै उदहारण को लागि आज म संग धेरै इमेज हरु छैन म संग जुन समस्या आउछ म तेस्तै समस्या यहाँ दिने गर्छु ताकी तपाई हरुलाई पनि आयेको होला भनि पक्कै पनि आउछ म ओनी तेही बाटोमा हिन्छु भने तपाई पनि तेही बाटोमा हिन्नु हुन्छ तर म गेम खेल्दिन तेसैले म अलि कति फरक हुन् सक्छ तेस्को लागि भने तर मेरो भाइ मिलन भने गेम बिना खाना पनि खानु हुन्न अहिले फिनल्याण्ड मा पुगेको छ | एस्तै छ काहानी खासै यो पोस्ट हान्न जरुरि पनि देखेको थिएँन मैले तर मलाई बारम्बार समस्या आएको भएर मैले दिन बाध्य भए ताकी मलाई पछि फेरी तेस्तै समस्या आउदा एहि बात लिन्छु भन्ने मन मा लागेको भएर तपाई हरु लाइ पनि हुन्छ भनेर पोस्ट दिन खोजे कुरा केहोत अब काम तिर सम्झाउन लाग्छु म है AdFree Main Menu खास गरी एसको नाम AdFree मात्र पछि तेस्लाई खोले पछि Main Menu बिसेष र खास गरि भन्नु पर्दा AdFree नाम हो एस्ले गर्ने काम हरु के-के हुन् म आज तपाइलाई भन्छु सबै भन्दा पहिला तपाई मोबाइल मा गेम खेल्नु हुन्छ कुनै पनि त्यहाँ बिज्ञापन आएर तपाइलाई हैरान पारि रहेको हुन्छ तर पनि तपाइलाई आइडिया नभएर कटाउदै खेल्नु हुन्छ तर कति दिन सम्म कटाउने घरि घरि तपाइलाइ दिक्क लागेर पनि आउदो हो मलाई एक छिन् आउदा त् रिस ले आगो भयो झन् तपाई हरुलाई दिनहु सताउदा त् पक्कै पनि आउछ यो सोभाबिक नै हो तेसैले मैले तेस बिज्ञापन लाइ हटाउन को निम्ति आज धेरै कोसिस गरे केहि समय पहिला अर्को आइडिया लगाएको थिए तर आज त्यो आइडिया बिर्सेर यो आइडिया बात गरे सजिलो लग्यो तेसैले म तपाई हरु लाइ भन्दै छु एदी तपाई लाइ पनि कुनै प्रोग्राम होस् चाए मिडिया प्ले होस् चाए कम्प्युटर टिप्स App होस् जुन सुकै एप्लिकेशन होस् त्यहाँ आउने बिज्ञापन हरु हटाइ मात्र आफुले चाहेको काम गर्न चाहनु हुन्छ भने यो आइडिया तपाइको लागि युपुक्त हुने छ आउनुस तरिका सिम्पल छ तपाइले आफ्नो मोबाइल या कम्प्युटर बाट यो तलको लिंक मा क्लिक गर्नु होस्

Click-Here-Button

यहाँ क्लिक गरि सके पछि तपाइलाई अर्को एउटा ट्याब खुलाउछ तेस्मा हजुर ले Download Adfree  हजुर ले त्यहाँ क्लिक गरि डाउनलोड गर्नुस कम्प्युटर बात गर्नु भयो भने डाउनलोड गर्नु भएको फाउइल लाइ मोबाइल मा पेस्ट गरि इस्टल गर्नु होला अब मोबाइल बाट गर्नु भयो भने झनै सजिलो भयो चित्र यहाँ तल हेर्नु होस् 

13

एसरी आउछ यो भन्दा धेरै इमेज दिन सकिन त्यहाँ केहि कुरा अपनाउनु पर्ने हुन्छ रेबोर्ड गर्नु पर्ने हुन्छ किन भने मेरो मोबाइल मा इस्क्रिन नहुने भएको हुदा एदी कसैले जानु भएन भने म यहाँ तल Facebook मा एड गरि आउनु हुन् अनुरोध गर्द छु | म सबै सिकाइ दिन्छु तेस पछि किन भने यहाँ इमेज २ ओटा छुट्यो तेसैले माफी चाहन्छु धन्यबाद एदी तपाई हाम्रो एन पि मोबाइल एप्लिकेसन लिन चाहनु हुन्छ भने यहाँ क्लिक गरि डाउनलोड गर्नु होला धन्यबाद

download-button-android-new

यो इमेज दिएको छु एसरी नै तपाइको मोबाइल मा खुल्ने  छ हाम्रो एप मैले आज मात्र बनाएको छु अझै कम्प्लेट भएको छैन तर पनि कतिजना को सुझाब आउदा रहेछ तेसैले दिए ?

12459950_1021930684520109_909249009_n

र मलाई Facebook मा साथी बनाउन को निम्ति यहाँ

Dear Santosh

सम्बन्धित


+ View All News