Aurora 3D Text & Logo Maker Gif बनाउन अझै जान्नु भएको छैन भने यहाँ हेर्नुस डिजाइन कस्तो हुन् पर्छ

Written By : www.npcomputercourse.com Published on 2015-12-24
Np Computer

के तपाइले डिजाइन गर्न जान्नु भयोत Aurora 3D Text & Logo Maker बाट कि अझै जान्नु भएको छैन मैले राति भिडियो दिएको छु मेरो पछिको पोस्ट हेर्नु होला अनि हेर्नुस यहाँ तपाइले बनाएको डिजाइन कस्तो हुनु पर्ने हो म यहाँ देखाउछु हेर्नुस मैले तल बनाएको इमेज तपाइले पनि एसरी नै बनाउन सक्नु हुन्छ बनाउनुस बनाउने क्रम मा केहि मिस्टेक अनि जान्नु भएन भने मलाई सम्झिनु म हजुर लाइ हेल्प गर्दिने छु धन्यबाद किन बारम्बार एउटा मात्र पोस्ट दिन्छ नभन्नुस तरिका सिकाउँ एउटा मात्र हैन १० ओटा पनि दिनपर्छ कुनै कम सिकाइ सके पछि नबुझेमा हेल्प गर्ने हाम्रो कर्तब्य हो धेरै को गुनासो छ एस्मा कि हामीलाई आएन भने तेसैले फेरी डिजाइन बनाएर तपाइको दिमाख लाइ खोल्दै छु ताकी हामी एस्तो सम्म डिजाइन गर्न सक्छौ भनेर धन्यबाद

Np Computer

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205

Dear Santosh