के तपाईले Samsung मोवाइल लाइ अपडेट गर्न जान्नु भएको छैन भने यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-12-24
Design 12345

 तपाई हरु लाइ मैले हिज दिईको थिए Iphone को आज तपाई हरु को सुझाब अनि धेरै जना को कोइसन ले फेरी म Samsung को दिन बाध्य भएको छु | मलाई थाहा छ | तपाई हरुको माया अनि सत्भाब सधै भरि पाई रहने छु मैले अनि हाम्रो सम्पूर्ण टिम ले भने आज मैले तपाई हरु माझ How to Turn Off and On Automatic App Updates Samsung को बारेमा जानकारी लिएर आएको छु कत्ति रिसाउनु भएको होला हिज को पोस्ट पछि धेरै साथी हरुको SMS आएको थियो सर मलाई Samsung को तरिका बताउनुस न भनेर मैले उहा हरुलाई पोस्ट हेर्दै गर्नुस भनेर सुझाब दिए किन दिए यो पनि बताउछु | म विदेश मा छु मेरो पनि आफ्नै काम हुन्छ काम को समय मा म कम्प्युटर क्लास दिने गर्छु ताकी म जस्तै धेरै जना साथी हरु लेखाइ पढाइ नभएको कारण भोलि दुख पाउला सानो तिनो कुरामा खर्च होला भनि म सिकाउने गर्छु अनलाइन तालिम यो हैन कि म मेरो साबि टाइम दिएर तपाई हरुलाई सिकाउ हुनलाई म संग टाइम सधै हुन्छ तर म कति पय समय मा अफिस को काम मा बिजी हुन्छु तेसैले हो मेरो कुनै गति भए माफ्गर्दिनु होला | तपाई हरुले भनेको समय मा आउन नसकेको मा म छमाप्राथी  माग्न चाहन्छु म अनि मेरो सम्पूर्ण टिम बाट | अनि यहाँ फेरी एउटा जानकारी गराउदै छु तपाई हरु सिदा मलाई कम्प्युटर क्लास सिकाउनुस या मेरो पालो आएन मेरो मेल हेर्नु भएन नभन्नुस सबै हेरेको हुन्छ तर मैले हैन मेरो सीस ले हेर्नु हुन्छ उहाले हेरी सके पछि सबै ठिक छ तपाइले भरेको फ्रम भने बल्ल मलाई आउछ एदी गलत छ भने तपाइको मेल त्यहाँ नै सिमित भै तपाइलाई जानकारी आउदैन तपाइले मेल भरेको ५ घन्टा सम्म पनि मेल रिटन तपाइलाई आएन भने सम्झिनु मेल भर्दा मिलेन फेरी कोसिस गर्नुस तपाई हरुले भर्दा केहि जादैन हामी  म कहाँ आउने बितिकै तपाईलाइ सिदा हामि जुनै देश मा भए पनि कल गर्छौ या म मेल बाट जानकारी गराऊछु तेस पछि बल्ल तपाई हरु म संग जोडिन सक्नु हुने छ क्लास को निम्ति हैन भने अरु कुनै नर्मल कुरा हरु छन् भने हामीलाई Facebook मा एड गरि तपाइले सोध्न सक्नु हुने छ यो जानकारी सहित आज को टिप्स तिर लागौ How to Turn Off and On Automatic App Updates Samsung कसरि हामीले Iphone जस्तै Samsung लाई पनि अपडेट गर्ने त् आउनुस यहाँ म तरिका दिदै छु

सबै भन्दा पहिला तपाई Settings मा जानुस अनि त्यहाँ हजुर ले  देख्नु हुनेछ Auto-Update-Apps देख्नु हुनेछ तेस्मा क्लिक गर्नु होस् अनि त्यहाँ क्लिक गरि सके पछि तपाइको त्यहाँ  एउटा ट्याब खुल्ने छ अब यहाँ हजुर ले Auto-Update Apps over Wi-Fi only मा क्लिक गरि छाडी दिनुस बस एदिनै हो अब गर्न सक्नु हुने छ

aassssss

android_auto_update

नोट: हरेक मोबाइल को आ आफ्नो तरिका हुन्छ एदी तपाइको ठाउमा यो माथि अप्सन आएन भने यहाँ तल चित्र दिएको छु हेर्नुस 

 Design 12345

Design 123456

र यहाँ एउटा कुरा ध्यान दिनुस जहिले पनि मोबाइल अपडेट गर्दा चाहे जुन सुकै मोडल को होस् या जुन सुकै कम्पनी को होस् पहिला ब्याकप राख्न नबिर्सनु होला gmail id या अन्य आफ्मो मेमोरी मा यो कुराको सधै ध्यान दिनु होला है हस्त धन्यबाद एदी कुनै कुरा बुझ्नु भएको छैन भने मलाई सिदा सम्झिनु होला तल Facebook मा एड गर्नको लागि लिंक दिएको छु |

धन्यबाद छ हजुर लाइ यो तरिका मजाले सिख्नु भएकोमा | अन्य जानकारी एदी एसैमा पनि कति पय  कुरा जान्नु भएन भने मलाई फटा फट यहाँ तल दिएको इमेज मा क्लिक गरि Facebook मा एड गर्नु होला हामि तपाइलाई सधै हेल्प अनि सहयोग गर्ने छौ धन्यबाद |  अन्तिम मा यो मेरो तर्फ बाट लाइक एण्ड कम्मेन्ट गर्नु होला मलाई सुझाब दिनु होला कस्तो लाग्छ हाम्रो वेब साइट अब केहि दिन मा नै नया लुक मा आउदै छौ हामि |

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205

Dear Santosh

सम्बन्धित


+ View All News