तपाई पनि आफ्नो मोबाइल सोलो भएर दिक्क हुनु भएको छ भने यो तरिका अपनाउनुस Enable or Disable मा क्लिक गरि हेर्नुहोस्

Written By : www.npcomputercourse.com Published on 2015-12-23
1

आज मैले तपाइँ हरु माझ कसरि Enable or Disable अटोमेटिक गर्न सकिन्छ IOS App को भन्ने बारेमा जानकारी लिएर आएको छु | तपाइँ हामि मोवाइल  चलाउछौ तर कत्तिको मोबाइल मा अटोमेटिक अपडेट भएर मोबाइल बिग्रिन्छ भने कत्तिको नभएर समस्या हुन्छ सोलो चल्छ जस्लाई यहाँ जे गर्दा पनि सुख छैन यो सहि हो तर भनाइ खान्छौ हामी जस्ता ब्यक्ति हरु हामी पोस्ट दिन्छौ ताकी तपाईहरु ले गर्दै गरेको काम अनि तपाई हरु लाइ सुझाब सल्लाह होस् भनि तपाई हरुको बिग्रियोस भनेर हैन तेसैले ध्यान दिएर हेर्नुस अनि बुझ्नुस अनि सोच्नुस कि म के भन्दै छु के लेख्दै छु भनेर आज म लेख्दै छु अपडेट को बारेमा मोबाइल मा किन्दा खेरि हामीले अटोमेटिक अपडेट गराएर लिनु पर्ने हुन्छ कत्तिले मोबाइल किन्न साथ् अपडेट नगरी कन हिन्नु हुन्छ तर गएर ५ दिन मा समस्या पर्ने बितिकै फेरी ग्यारेन्टी मा लिएर आको मोबाइल बिग्रियो भनेर फिर्ता गर्न जादा उसले फिर्ता गर्दैन केहि बहाना अनि केहि गरेर हुने रहेछ भने तेस्तै सुदो छ बनाएर पठाई दिन्छ तेस्ले तपाइको मोवाइल को आयु घट्न सक्छ हैन घट्छ पनि नया मा जस्तो छ त्योहुदैन तेसैले किन्नु भन्दा पहिला अलि कति समय दिएर अपडेट गराउनुस अनि मात्र मोबाइल लिनुस फोन गर्नुस मोबाइल तातीन्छ कि नाइँ अनि चेक गर्नुस मोबाइल कुन इस्पिड मा चलेको छ भनि मैले बारम्बार मोबाइल समन्धी टिप्स दिदै आएको छु कत्तिले जान्नु भयो कतिले नबुझेर मलाई भन्नु पनि भएको छ र उहाको समस्या लाइ हेर्दै पनि आएको छु | आज म तपाई हरु माझ एउटा अपडेट  को बारेमा सुझाब अनि सल्लाह दिदै छु हामीले कसरि अपडेट गर्ने म यहाँ तपाइलाई IOS APPS को बारेमा जानकारी गराउदै छु तपाइको यो Iphone या अन्य अरुमा पनि हुन्छ जुन अहिले निस्की रहेको मोबाइल हरु छन् बिसेस Iphone मा हुन्छ म तपाइलाई Iphone मा गरेर देखाउदै  छु | यहाँ हेर्नु होला सबै भन्दा पहिला हजुर ले आफ्नो मोबाइ मा जानुस अनि त्यहाँ “Settings” मा क्लिक गर्नु होस् जस्तै यहाँ चित्र पनि हेर्नु होस्

2

माथिको चित्र हेरी सक्नु भएको छ भने अब हामि Setting  मा क्लिक गरौ अनि अर्को अप्सन तिर लम्कीम चित्र यहाँ हेर्नुस तपाई यहाँ   iTunes & App Store मा क्लिक गर्नुस

3

अब हामी अर्को अप्सन तिर लागौ फेरी चित्र हेर्नुस Update मा क्लिक गर्नु होस्

नोट : एदी तपाइको मोबाइल मा अपडेट भए पछि आफै Music apps Book आफै डाउनलोड होस् भन्ने चाहनु हुन्छ कि नाइँ तपाइको नेट अँन छ भने आफै हुन् सक्छ पहिला तेस्लाई तल हेर्नुस अर्को इमेज अनि यहाँ क्लिक गरेको ठाउमा हेर्नु होस् 

4

5

हेर्नु भयोनी अब अपडेट गर्नुहोस एदी तपाइको मोबाइल मा समस्या छ सोलो चल्छ फोन आउदा जादा समस्या छ भने कुनै पनि समस्या भने अपडेट गर्नुस ता कि तपाइको मोबाइल ले नया सर्च गरि मोबाइल आइ सजिलो अनि छिटो चल्ने मा सहयोग गरि दिने छ |

धन्यबाद छ हजुर लाइ यो तरिका मजाले सिख्नु भएकोमा | अन्य जानकारी एदी एसैमा पनि कति पय  कुरा जान्नु भएन भने मलाई फटा फट यहाँ तल दिएको इमेज मा क्लिक गरि Facebook मा एड गर्नु होला हामि तपाइलाई सधै हेल्प अनि सहयोग गर्ने छौ धन्यबाद |  अन्तिम मा यो मेरो तर्फ बाट लाइक एण्ड कम्मेन्ट गर्नु होला मलाई सुझाब दिनु होला कस्तो लाग्छ हाम्रो वेब साइट अब केहि दिन मा नै नया लुक मा आउदै छौ हामि |

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205
    • Dear Santosh

सम्बन्धित


+ View All News