के तपाइँ ले डिजाइन गरेको फाइल भिडियो वा एनिमेसन बन्छत् यहाँ हेर्नुस अनि तरिका सिख्नुस Aurora 3D बाट कसरि बन्छ

Written By : www.npcomputercourse.com Published on 2015-12-22
NEW DESIGN 12

के तपाई अति सुन्दर लोगो अनि डिजाइन गर्न चाहनु हुन्छ भने आज मैले लिएर आएको टिप्स मा तपाइले आफ्नो इच्छा पुरा गर्नु हुने छ | जहाँ सम्म मलाई आगी रहेको छ हुनत डिजाइन को लाइ सबै भन्दा पहिला म Adobe CS-5-6-7 अनि अन्य अरु पनि छन् तर पनि यो अरु भन्दा केहि इस्मार्ट छन् इनडिजाइन पनि एक दमै राम्रो छ तर सबै काम कुरा एउटा बाट मात्र हुदैन हामीले डिजाइन गर्नु पर्ने समय मा धेरै कुरालाई चलाउन पर्छ अनि मात्र डिजाइन को लुक राम्रो बन्न आउछ हैन भने तपाइको मेहनत तेतिकै खेर  जान्छ अझै म कम्प्लेट डिजाइनर भएको छैन मैले पनि सिख्नु पर्ने धेरै कुरा बाकि नै छ | तेसैले तपाई हरु लाइ जानी राखेको कुरा सिकाउदै आफु पनि सिख्दै छु भनिन्छ मान्छे जति जान्यो उति बिग्रन्छ भन्छन साएद म बिग्रिएर होला जति सिखे पनि धोको कहिले पुरा हुदैन झन् सिकू सिकू मन लाग्छ के गरु म तेसैले घरि घरि दिमाख ले काम गर्नै छाडी दिन्छ अनि दुख  लाग्छ यो मन मा हेत कुनै कुरापनि धेरै सिख्नु हुदैन रहेछ भनेर तर यो मेरो सोच गलत हो सिख्नु पर्छ आज सिखे पो भोलिको दिन मा हाम्रो बाल बच्चा हरुलाई सिकाउँन सकिन्छ हामीले अहिले नसिके कहिले सिकाउनु ति बच्चा हरुलाई तेसैले समय मिल्दा र टाइम पाउदा कुनै पनि कुरा सिखी हाल्नुस समय लाइ चिन्नुस | मेरो बारेमा अलि कति भन्नु पर्यो यहाँ तपाई हरुलाई जागर आउछ कि कतै मेरो सानो परिचय पहिला कत्तिले मलाई चिन्नु भएको छ कत्तिले चिन्नु भएको छैन नचिनेको नया मित्र हरुलाई म सन्तोष लामा हो भनेर जानकारी गराउछु भने चिनेको मित्र हरुलाई धोक अनि माया सम्झना छ भन्न चाहन्छु मेरो बिषय मा भन्नु पर्दा म अनपड मेरो पढाइ एक पनि छैन के भनुम ५ क्लास भने पढेको छु त्यो पनि गाउमा मैले सानै बाट इच्छा कम्प्युटर सिख्ने अझै भन्ने हो भने मेरो इच्छा खालि कुनै फिल्मी हेर्यो कि त्यहाँ कम्प्युटर चलाएको देखेर आफुलेनी चलाउन मन लाग्ने तर मन लागेर मात्र के गर्नु त्यो बेला कम्प्युटर कस्तो हुन्छ थाहा समेत थिएन तेस्तो मान्छे आज तपाई हरुलाई सिकाउन सक्ने भएको छु खुसि लाग्छ तेसैले तपाई पनि बेलैमा सिख्नुस है हस्त यो जानकारी संग संगै आज मैले तपाई हरुलाई लोगो अनि एनिमेसन भिडियो बनाउने एउटा सरल Software लिएर आएको छु नाम हो Aurora 3D Text & Logo Maker तपाइको सबै काम गर्छ मतलब तपाइले चाहनु भयो भिडियो बनाउन चाहनु भयो Text लाइ भने एसले भिडियो बनाऊ छ तपाई Text मात्र डिजाइन गर्न चाहनु भयो Text मात्र डिजाइन गर्छ जे चाए पनि गर्छन तर गर्ने तपाइले हो नजाने मा सिकाउने म छु तर पहिला software लोड गर्नुस यहाँ तल मैले बनाएको इमेज दिएको छु तेस्लाई हेर्नुस अनि त्यहाँ नै क्लिक गरि डाउनलोड गर्नुस बस

NEW DESIGN 12

धन्यबाद छ हजुर लाइ यो तरिका मजाले सिख्नु भएकोमा | अन्य जानकारी एदी एसैमा पनि कति पय  कुरा जान्नु भएन भने मलाई फटा फट यहाँ तल दिएको इमेज मा क्लिक गरि Facebook मा एड गर्नु होला हामि तपाइलाई सधै हेल्प अनि सहयोग गर्ने छौ धन्यबाद |  अन्तिम मा यो मेरो तर्फ बाट लाइक एण्ड कम्मेन्ट गर्नु होला मलाई सुझाब दिनु होला कस्तो लाग्छ हाम्रो वेब साइट अब केहि दिन मा नै नया लुक मा आउदै छौ हामि |

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205
  • Dear Santosh

सम्बन्धित


+ View All News