के तपाइको Facebook वाल मा अटोमेटिक भिडियो चली रहेकोत छैन बन्द गर्ने तरिका मोबाइल एण्ड कम्प्युटर को लागि यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-12-22
4

आज सम्पूर्ण Facebook पारखी मित्र हरुलाइ केहि जानकारी गराउन जादै छु म त्यो केहो भने अटोमेटिक चल्नेभिडियो तपाइको Facebook को या मेरो Facebook को होस् चल्नलाई चली हाल्छ होकी नाइँ भन्नुस्त पक्कै पनि हो यो कुरा आज भन्दा २ महिना अगी देखि Facebook ले यो लिएर आएको छ हुनलाई यो एक किसिम ले राम्रो छ लिएर आएकोमा हामी खुसि छौ | तर एक तर्फ बाट सोच्ने हो भने यो गलत  छ अब के भनम अलि कति बोल्न दिनु हुन्छ मलाई म बोलु राम्रो किन नराम्रो किन भनेर बोलु क्यारे नत्र सम्झिनु लाई तपाई हरुलाई नै गारो होला फेरी सम्झाउछु है त् यहाँ एक छिन् पढ्नुस समय मिलाएर |

Facebook एक दमै राम्रो सोसिल नेटवर्क हो यो तपाई हामीलाई थाहा छ | बिगत को दिनलाई हेर्ने हो भने धेरै परिवर्तन देखिने छौ हामीले Facebook मा पक्कै पनि देखिने छौ | तर यो कमीकमजोरीको फाइदा कतिले उठाएको छभने कत्तिलाई थाहा समेत छैन यो पनि सहि हो | आज Facebook यहाँ तपाई हरुलाई सिकाउँ गइ रहेको टिप्स बारेमा केहि भन्न जादै छु हामीलाई Facebook ले नया कुरा हरु दिने गर्छन घरि के दिन्छन घरि के दिदै जाने क्रम मा म यहाँ Facebook को बारेमा अस्ति मात्र आएको अटोमेटिक भिडियोको बारेमा केहि लेख्दै छु | दिनलाई Facebook ले राम्रो सुबिधा दिएको छ | तर त्यो सुबिधा कसलाई ठिक छ भने यो मात्र WIFI नेटवर्क हुने हरुको लागि अलि अलि ठिकै छ तर बिचार मोबाइल डाटा हुने हरुको लागि कत्ति समस्या छ हेर्नुस्त काम गर्दा गर्दै एक छिन् मा कम्प्युटर या मोबाइल खों पर्छ सबै साथी भाइ हरुले हालेको भिडियो हरु अटो प्ले भएर बस्दिन्छ अनि तपाई एक त् हतार हुन् हुन्छ अर्को भिडियो ले तपाइलाई डिस्टर्ब गरि रहेको हुन्छ | अनि तपाई सोच्नु हुन्छ एस्लाई बन्द गर्न पाए हुन्थ्यो भन्ने सोचेर बस्नु हुन्छ तर तरिका थाहा हुदैन मोबाइल मा पनि एही समस्या छ बल्ल बल्ल मोबाइल खोल्यो एही भिडियो चल्ने तरिकाले दिक्क बनाएर टेन्सन हुन्छ मलाई पनि घरि घरि तेसै हुन्छ तेसैले केहि रिसर्च गर्दा गर्दै मैले उति खेरी पत्ता लगाए तर कसैले पोस्ट हान्छ कि भन्ने सोचेर बसे हान्नु पनि भयो नहानेको हैन तर चित्त बुझ्ने भएन म=फेरी एसो भन्दा उहा हरुको मन दुख्ला मेरो लागि मात्र चित्त बुझ्ने नभएको हो अरुको लागि मलाई भन्दा बढी चित्त बुझ्ने हुन् सक्छ धन्यबाद तपाइलाई लेखि दिनु भयो तर आज मैले सरल तरिकामा तपाइलाई मोबाइल एण्ड कम्युटर दुवै बाट बन्द गर्ने तरिका लिएर आएको छु हेर्नुस यहाँ सरल अनि सजिलो तरिका |

१) सबै भन्दा पहिला तपाइले आफ्नो Facebook लगिन गर्नु होस् अनि तेस पछि तपाई मास्तिर पट्टि एउटा सानो Icon देख्नु हुने छ जहाँ एरो तल देखाएको हुने छ त्यहाँ क्लिक गर्नुस चित्र हेर्नुस कुन एरो हो अब हजुर ले एरो मा क्लिक गरि सके सिदा तल तेसै को मुनि Settings देख्नु हुनेछ लेखेको तेस्मा क्लिक गर्नु होस्

1

२) अब क्लिक गरि सके पछि तपाइले सिदा  दया या बया सबैको Pc को Setting अर्कै अर्कै हुन्छ तेसैले दया या बया म भन्दै छु जहाँ भए पनि त्यहाँ Video लेखेको हुनेछ तेस्मा क्लिक गर्नुस

2

३) अब त्यहाँ क्लिक गरि सक्नु भए पछि मास्तिर देख्नु हुने छ Video Auto-Paly तेस्मा हजुर ले सिक गर्न साथ मुनि देख्नु हुने छ on -of तपाइको त्यहाँ on मा छ हजुर ले of गर्नु पर्ने हुन्छ तपाइले अब of गर्नुस अब तपाइको भिडियो अटोमेटिक चल्न बन्द हुने छ ढुक्क हुनुस फेरी अटोमेटिक चलाउन को आगी तेसै गरि जानुस अनि on गर्दिनुस बस फेरी अटोमेटिक चल्न लाग्छन भिडियो हरु धन्यबाद यो थियो कम्प्युटर को आगी अब मोबाइल मा हेर्नु होस्

3

सबै भन्दा आफ्नो मोबाइल मा Facebook खोल्नुस तेस पछि Settings मा जानु भाइ त्यहाँ पनि अटो आउछ तेस्लाई अफ मा क्लिक गर्नुस बन्द हुन्छ चित्र यहाँ तल हेर्नु होया धन्यबाद |

4

धन्यबाद छ हजुर लाइ यो तरिका मजाले सिख्नु भएकोमा अन्य जानकारी एदी एसैमा पनि कति पय  कुरा जान्नु भएन भने मलाई फटा फट यहाँ तल दिएको इमेज मा क्लिक गरि Facebook मा एड गर्नु होला हामि तपाइलाई सधै हेल्प अनि सहयोग गर्ने छौ धन्यबाद अन्तिम मा यो मेरो तर्फ बाट लाइक एण्ड कम्मेन्ट गर्नु होला मलाई सुझाब दिनु होला कस्तो लाग्छ हाम्रो वेब साइट अब केहि दिन मा नै नया लुक मा आउदै छौ हामि |

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205
  • Dear Santosh

सम्बन्धित


+ View All News