के तपाई आफैले बोलेको Voice अटोमेटिक लेखियो भन्ने चाहनु हुन्छ नेपाली,अंग्रेजी हिन्दि अन्य भाषा हरुमा तेसो हो भने Online Dictation मार्फत हामि आइ सकेउ यहाँ क्लिक गर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-12-22
dESIGN 12345

नमस्ते के छ आरामै हुन् हुन्छ आज म तपाई हरु माझ केहि नया कुरा हरु शेर गर्दै छु कृपया मेरो नाम बाट मेरो वेब बाट कपी पेस्ट गर्नु हुदा हाम्रो स्रोत खुलाउनु होला अन्यथा हामि तपाइलाई नराम्रो ब्यक्ति सोच्दैनौ | किन भने यो एउटा दिमाख र मस्तीको भित्र रहेर एउटा आफ्नो भएको समय लाइ सदुपयोग गर्दै लेखिएको हुन्छ | तपाई हरु म भन्दा पनि बढी लेखक हुन् हुन्छ | तर पनि कति पी वेब साइट मा मेरो लेखाइ लागेको भेटाइयो उदहारण को लागि मैले यहाँ लाने ब्यक्ति हरुको नाम दिनु पर्दा | दिपक कार्की कतार , रेशम घिमिरे कतार,खुश्मा खड्का कुवेत ,रबि लामा साउदी ,अम्मर तिवारी साउदी ,दिपाषा घले इजराइल , र दुबइ बाट नरेश लाम्घारे , उहा हरु मा कसैले आफ्नो ब्लग मा लागेका छन् भने कसैले आफ्नो Facebook वाल बाट सिदा कपि पेस्ट गरि  लगाउनु भएको छ | त्यहाँ कुनै नाम भेटिएन मैले | यहाँ एदी यो पोस्ट हेर्दै हुन् हुन्छ भने तेसरी लादा स्रोत खुलाई दिनुस मात्र भनेको छु अन्यथा नलानुस भनेको छैन | मेरो एही वेब बाट कति साथी भाइ ले शेर गर्नु भएको छ | शेर गर्दा पनि हजुर को वाल मा जान्छन तेस्मा तपाइलाई एउटा सहयोग को हात मिल्छ भने मलाई पनि रमाइलो महसुस हुन्छ | मलाई आफ्नै भाइ सम्झी कुनै सब्द हरु गल्ति भएमा माफ गर्दिनु होला उमेर मा सानो छु या ठुलो एदी तपाई हरु बाट सानो छु भने मलाई भाइले गलत बोलेछ भनि माफ गर्दिनु होला एदी म भन्दा सानो छ | भने दादा ले गलत बोल्नु भएछ भनि सुझाब सल्लाह दिनु होला है हस्त अब म आज को टपिक तिर लाग्न चाहन्छु | Online Dictation के तपाइले यो नाम सुन्नु भएको छ पक्कै पनि छैन मेरो विचार मा किन भने यो रिसर्च गर्दै बल्ल बाहिर आएको छ | यो बाहिर आएको आज मात्र ४ दिन भएको छ | किन यो बाहिर आउँ एती ढिला भयोत हुन्लाइन एस्मा के छ त् यो एती ढिला भन्नु हुन्छ भने एस्मा एउटा छुट्टै मजा छ | कस्तो मजा होला सुन्न हतार भाइ सक्यो होला तपाइँ हरु लाइ म सुनाउछु तपाईलाई | तपाई पढेर धेरै जान्ने हुन् हुन्छ तपाई कुनै अफिस मा काम भ्याई नभ्याई छ तपाइको रात मा घरमा सुत्न पाउनु हुन्न अफिस को काम ले दिन भर अफिस तेही अफिस को काम रात भर घर मा यो बेला तपाईलाई मेल पनि पठाउनु छ तपाइलाई कुनै कम्पनी मा तर लेख्ने समेत के कुरा खाने समेत फुर्सद छैन अब यो अबस्थामा काम जसरि पनि गर्नु छ तपाइले भने के गर्नेत म तपाइँलाइ सरल तरिका बताउदै छु | Online Dictation लिंक  एउटा एस्तो लिंक  हो जसले तपाई को सारा काम लाइ एकै छिन् मा गर्दिन्छ अब कसरि फेरी अचम्म पर्नु भयो होला हे भाइले पनि दिमाख नाइँ खायो भनि सोच्नु भयो होला माफ गर्नुस म सहि कुरा बताउदै छु तपाइलाई | एदी तपाई लेख्न पो सक्नु हुन्न त् बोल्न त् सक्नु हुन्छ तपाई को दिमाख मा सबै थाहा छ यो यो लेख्नु पर्ने छ भनेर तपाइलाई बस लेख्न समय छैन भने यहाँ तल को फोटो मा क्लिक गरि जानु होस् तेस पछि हजुर ले मात्र बोनुस लेख्ने काम Online Dictation वेब साइट ले गर्दिन छ तेस्मा पनि तपाइले पछि  पनि तपाइको कुनै सब्द हरु मिस्टेक छन् भने EDD गर्न मिल्ने गरि तपाई कुनै भाषामा बोल्न सक्नु हुन्छ जस्तै हिन्दि नेपाली English जुनै भाषामा पनि अब एती राम्रो वेब साइट हामीले कहाँ पाउनु हाम्रो सबै काम गर्दिने यहाँ तल इमेज हेर्नुस तरिका अनि क्लिक गरि भित्र वेब मा जानुस अनि मैले दिएको तस्बिर मा झैँ गर्नुस हुन्छ कुनै पनि कुरा म आफै पहिला गरि मात्र तपाइ हरु लाइ दिने गर्छु ढुक्क हुनुस |

dESIGN 12345

धन्यबाद छ हजुर लाइ यो तरिका मजाले सिख्नु भएकोमा अन्य जानकारी एदी एसैमा पनि कति पय  कुरा जान्नु भएन भने मलाई फटा फट यहाँ तल दिएको इमेज मा क्लिक गरि Facebook मा एड गर्नु होला हामि तपाइलाई सधै हेल्प अनि सहयोग गर्ने छौ धन्यबाद अन्तिम मा यो मेरो तर्फ बाट लाइक एण्ड कम्मेन्ट गर्नु होला मलाई सुझाब दिनु होला कस्तो लाग्छ हाम्रो वेब साइट अब केहि दिन मा नै नया लुक मा आउदै छौ हामि |

  • Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73
  • E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster
  • Sabita adhikari Contact +972-542819205

Dear Santosh

सम्बन्धित


+ View All News