अब तपाई पनि अडियो मिसिंग आफै गर्नुस Ableton live Suite मार्फत डाउनलोड गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरि भित्र जानुस

Written By : www.npcomputercourse.com Published on 2015-12-21
BqnK5x9 copy

के तपाई हरु मिडिया लाइ माया गर्नु हुन्छ अनि मिडिया संग संगै आफुले पनि केहि सिखु भन्ने भाबना राख्नु भएको छ | भन्नुस्त एदी छ | तर तपाई संग भाबना संग संगै आफुले चलाउन को निम्ति कसैले तपाइलाई सिकाएको छैन या तपाई प्रति कुअनी गुनासो नराखी अगी बढ्नु भएको छ | भने अब हामी तपाइलाई दिन्छौ एउटा सिदा अनि सरल आइडिया | तपाई लाइ गित संगीत अरुले बजाएको सुन्दा अनि आफैले बजाएर कान मा सुनी रहदा कत्ति मज्जा आउदो हो मलाई पनि आउछ | तर तेसरी नै आफुले बनाउन जाने झनै कत्ति मजा आउदो हो मत तेही सोच्ने गर्छु तेसैले Adobe सिक्दै गए सिकी पनि सके मजाले बनाउन पनि आउछ फेरी कुनै नया चकि भन्दै हेर्दै गए नया आज मैले भेटे नया भन्न ले म सधै पुरानो भर्सन चलाउने बानि गर्दिन हरेक कुरा नया बाट सुरु गर्छु तेसैले आज Ableton live Suite 9 मात्र १ दिन भएको छ | भर्सन चेन्ज भएको मैले डाउनलोड गरि मजाले अडियो बनाएर हेरे अरे वा कत्ति मजा हो कति मजा तपाइलाई महसुस नै हुदैन न कि म एस्तो बनाउन सक्छु भनेर | अब तपाई पनि एती राम्रो संग मिसिंग गर्न सकिने Software जहाँ बाजा गाजा हरेक धुन सबै उपलग्द छ हुनलाई तपाइले जान्नु भयो भने Adobe मा पनि छ तर हामि बढी जस्तो तेस्मा आफुले बनाउने गर्छौ तर बनाउने भन्नाले धेरै ठुलो हैन आफुलाई कामचलाउ बनाउन सक्छौ मियुजिक कम्पनी कै त् हामि संग साधन छैन नेपाल अफिस मा छ तर मैले तिनी हरु पनि सिकाएको थिए You Tube मा भिडियो हरु हेरी सक्नु पनि भयो होला आज भने म तपाइलाई यहाँ एउटा Ableton live Suite 9 Software दिन खोज्दै छु तपाई को कम्प्युटर 32 and 64 बिट जुनै भएपनि एस्लाई डाउनलोड गरे पछि दुवै अप्सन हजुर ले भेटाउनु हुने छ फाइल मेरो सर्भर मा भएको हुदा कुनै चिटिंग नगर्नु हुन् अनुरोद गर्दै तपाई हरु लाइ डाउनलोड  लिंक यहाँ तल दिदै छु डाउनलोड गरि इस्टल गरि मजाले चलाउनुस

bAoxgCc

र मैले केहि Image हरु यहाँ तल दिएको छु हेर्नु होला जुन मैले अडियो बनाउदै गर्दा पहिला म जुनै कुरा पनि आफुले गर्छु अनि मात्र तपाई हरुलाई दिने गर्छु एस्मा ढुक्क हुनुस |

                       एक मा एस्तो छ  पहिला खोल्दा

BqnK5x9 copy

                   दुई मा एस्तो छ बनाउदा  चित्र

11138128_10205128587283408_8683547126551972078_n copy

माथि चित्र हेरी सक्नु भएको छ तपाई हरु ले एदी बनाउन जान्नु भएन सिक्ने मौका मा धेरै कुरा बिगार्न सक्छ अथवा बिग्रन सक्छ एदी तेस्तो भएमा मलाई हजुर हरु ले Facebook मा एड गरि मलाई जानकारी गराई दिनु होला म तपाई को समस्या लाइ एक एक गरि हाल गरि दिने छु धन्यबाद थप जानकारी को लागि मलाई सम्पर्क गर्न सकिने ठेगाना हरु

Company Name : Np Computer Course Web Design M.D :- Santosh Tamang Skype : lamasantosh.73

E-mail:-tamangsantosh088@gmail.com and 7 day 24 house 365 day Service For Any Time Tell me and sisster

Sabita adhikari Contact +972-542819205

Dear Santosh

सम्बन्धित


+ View All News