कसरि तपाई आफ्नो मिडिया play लाइ Change गर्ने how Skins Windows Media Player हेर्नस यहाँ अनि अति सुन्दर बनाउनुस आफ्नो मिडिया प्ले लाइ

Written By : www.npcomputercourse.com Published on 2015-12-19
Design Boy Desr Santosh

नमस्ते आरामै हुन् हुन्छ | के गर्दै हुन् हुन्छ कस्तो अबस्थामा हुन् हुन्छ आज मैले तपाइँ हरु माझ एउटा अच्चम मिडिया प्ले को बारेमा कुरा गर्न खोज्दै छु | हुनलाई यो सधी तपाई हरु बजाउने गर्नु हुन्छ जुन तपाइको कम्प्युटर मा windows लगाउन साथ् आउछ windows play हामी सधै एउटा तरिकामा सुन्ने गर्छौ  तर जान्नेले धेरै तरिकामा सुन्छ तेस्मा पनि केहि भाग हरु हुन्छन जुन म तपाई हरु लाइ बताउछु एक भाग हो जो म जस्तो उदहारण को लागि मलाई हेर्नुस | ताकी म जति बेलानी आफ्नो कमप्युटर लाइ रंगाउदै बस्छु | घरि के लगाउछु घरि के उदहारण को लागि फेरी मेरो दाइ सुजन खनाल अनि अरु कोहि ब्यक्ति हेर्छु जस्तो छ तेसैमा सन्तुस्ट हुन् हुनहुन्छ तर एसो गर्दा उहा हरुलाई थाहा हुन्न कि बजार मा के के कुन कुन आइ रहेको छ नया चिज हरु अनि कस्तो हुन्छ तेस्लाई चलाउदा तेस्को फिचर हरु के कस्तो छ | तेसैले म जान्नको लागि भए पनि चलाउछु एदी तपाई पनि Skins Windows Media Player लाइ आफ्नो मीडिया प्ले संग सेट गरि मजाले चलाउन चाहनु हुन्छ भने यहाँ तल डाउनलोड गरि चलाउनुस अनि मज लिनुस नया मिडिया नया मजा साचिनै मजा ब्य्क्लाई आउछ हेर्नुस हैत् यहाँ तल दिएको छु इमेज मा जुन मिडिया मा क्लिक गर्नु भयो तपाइको इच्छा अनुसार मा धन्यबाद तपाइलाई |

5b8a022d-dbfb-4536-bb11-137c1245675a_18 939360a7-317e-4dbb-8028-41e156fc05c5_17 a2cdf933-4459-4966-b29e-7ff7f62603bb_17 a655e6e1-942b-4876-a486-c21ca7e08486_0 d474780b-e4cb-4d6b-8353-2454465ef632_17

एदी तपाई मलाई Facebook मा एड गर्न चाहनु हुन्छ भने यहाँ तल क्लिक गर्नु होला है तपाइको आत्मीय साथी अनि भाइ बनि हरेक सब्द मा हेल्प गर्ने छौ |

Dear Santosh

सम्बन्धित


+ View All News