के Colorsअनि Samsung को Pattern Lock तोड्ने तरिका एकै होत हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2015-12-17
Untitled-1

नमस्ते आरामै हुनहुन्छ के छ तपाइँ हरुको खबर मेरो खबर भन्नु पर्दा खेरि म यहाँ ठिकै छु घर तिर बाबा अलिक बिरामी हुन् हुन्थ्यो तर उहा पनि केहि सन्चो भएको जानकारी आएको छ | मलाई तर पनि मन भने दुखिनै छ | मैले केहि दिन भनम मोबाइल को Pattern Lock कसरि खोल्ने भन्ने बारेमा जानकारी गराउदै आएको थिए | कत्तिले खुसि भएर धन्यबाद पनि दिनु भयो भने कत्तिले रिस ले किन हाम्रो कमाइ खाने भाडो लाइ तपाइँ बिगार्दै हुन् हुन्छ पनि भन्नु भयो सबै भन्दा पहिला जसले मेरो टिप्स हेरी धन्यबाद दिनु भयो उहा हरुलाई मेरो तर्फ बाट पनि धेरै धेरै धन्यबाद किन कि अलिकति समय मिलाएर हेरी दिनुत भयो र अर्को कुरा जो जसले मलाई नराम्रो सम्झिनु भयो उहा हरुको लागि हिर्दय देखिनै माफी माग्न चाहन्छु | म तपाई हरुको सेवामा हाजिर हुन् निस्किएको थिए बाहिर फिल मा आज सम्म कत्ति ब्यक्ति ले गलत सोच्नु भयो कत्तिले राम्रो पनि मलाई थाहा छ तपाइले पनि मलाई नराम्रो सोच्नु त् भएको हैन तर पनि किन एसो गर्नु भयो भनेर मन दुखाउनु भएको होला त्यो तपाई पिडा म पनि बुझ्ने गर्छु र अब हिजको कुरा केहि मेरो हिजको पोस्ट HTC Pattern Lock कसरि खोल्ने अन्य जानकारी कसरि हासिल गर्ने भनेर दिएएको टिप्स मा पनि तल कम्मेन्ट एउटा आएको छु खुसिनै छु तर उहाको गुनाशो देखे मैले त्यहाँ उहाले भन्नु भएको छ २000 जति त् मोबाइल को समान किन्न नै लाग्छ हो कहाँ को फ्री मा हुने भए भन्नु भयो म तपाई कुरामा सहमत छु | तर तपाइले समान किन्नु भयो आफ्नो पसल संगाउँन र कस्टमर फकाउन को लागि नेपाल मा नहुने हैन होला तर पनि २ लाख दिएर एउटा मोबाइल को लक तोड्ने मिसिसं भने पक्कै छैन नेपाल मा यो म पक्का दिएर भन्न सक्छु किन कि यो साधारण कुरा हो यो चाही पक्का हो एदी मोबाइल मा कुनै Software लगाउन पर्यो भने या हामीले आफैले डिभाइस किन्न पर्यो भने हेरी हेरी पैसा पर्छ तर ४० हजार को हरा हारिमै आउछ | एस्मा म ढुक्क छु मैले ११ महिना तालिम गर्दा धेरै चिज सिकी सकेको छु सबै यहाँ पोस्ट गर्दिने हो भने तपाई हरु लाइ मान्छेले भुलेर यहाँ म कहाँ मान्छे प्याक हुन्छ यहाँ सम्म सिकेको छु अब बुझ्नुस बाकि कुरा हार्डवेर को काम त् म अनलाइन बाट बताउन सक्छु तर त्यहाँ गएर गर्नस एकदिन तर Software को काम भने म मजाले जहाँ जुन ठाउ बाट पनि गर्न सक्छु या उसको मोबाइल यहाँ बाट चलाएर हुन्छ या उसलाई भनेर हुन्छ मैले कोसिस गरि हेरी नै यो गरेको छु मैले यहाँ बाट चितवन , सुजन खनाल , बिर्तामोड,ज्ञानु गुरुङ चितवन मा नै सपना लामा ,धार्के नौ बिसेमा दिपक थापा , ज्यु को मोबाइल अह्रु यहाँ बाट नै बनाई दिएको छु | विश्वास छैन भने म उहा हरुसबैको न, दिन सक्छु मात्र तपाइको मोबाइल मा नेट हुन् जरुरि छ बाकी Software को काम जति म यहाँ बाट गर्दिन सक्छु अब यो भनेर तपाइलाइ गलत अर्थ लगाउन खोजिन म यो काम गर्न सक्छु मात्र भने अब आज पनि मैले COLORS MOBILE को PATTERN LOCK कसरि तोड्ने यो ठिक उल्ट छ अरु भन्दा अब मान्छे यहाँ झुक्कन्छ आउनुस म तरिका बताउछु एदी तपाई संग   COLORS MOBILE छ भने ध्यान दिनुस यो पनि एउटा बिरामी को जरिया हो तपाइको मोबाइल जस्तै साथीले या तपाइले चलाउदा चलाउदै कहिले हामि बन्द गर्छौ अनि  गरेकै समय हामि भुल्दिन छौ | त्यो बेला तपाईलाई धेरै समस्या पर्छ यो  तपाइलाई मात्र नभएर हामी सबै लाइ पर्छ तर एस्को Pattern Lock तोड्ने तरिका ठ्याकै उल्टा हुन्छ अगी पनि मैले भनि हाले तपाईलाई अब कसरि उल्टा हुन्छ हेर्नुस यहाँ तल एउटा इमेज मैले बनाएको छु हेर्नुस त् यहाँ Samsung र COLORS को

Untitled-1

चित्र हेरी हाल्नु भयो हजुर ले एसरी नै फरक हुन्छ बुझ्नु भयो तारिक तेही हो मात्र Samsung मा Volume बटम माथि हुन्छ भने Colors मा तल हुन्छ बस एतिनै फरक छ कहिले काही एतिनै पनि नआउदा धेरै समस्या मा हामी पर्छौ तेसैले जानी राखेको कुरा हरु हजुर हरुलाई भने एदी कसैले पनि मोवाइ मा Software लोड गर्न जान्नु भएको छैन भने हामीलाई सम्झिनुस तपाई हरुको जतिनै धेरै सम्झना भयो तेतिनै चिती हामि पोस्ट दिने छौ एउटा Software सहित हुन्छ त्यो म तर पनि दिने छु तर तेस्को लागि तपाई संग २ ओटा चिज हुन् जरुरि Laptop या Desktop अनि कुन मोबाइल मा Software लगाउने हो त्यो मोबाइल अनि एउटा USB ज्याक एतिको तपाइलाई जरुरि हुन्छ है बाकि अरु पर्दैन सबै Software मा दिन्छौ हामी कुन मोडल लाइ कुन लगाउने कुन मोडल मा कुन सेट गर्ने सबै हामी सिकाइ दिन्छौ मोबाइल को मोडल न. हेरी हेरी ढुक्क हुनुस हामीलाई Facebook मा एड गर्दै कम्मेन्ट शेर गर्दै गर्नु होला धन्यबाद

Dear Santosh

सम्बन्धित


+ View All News