के HTC र Samsung को Pattern Lock तोड्ने तरिका एकै होत या के छ हेर्नु होस् यहाँ सबै जानकारी र HTC को Pattern Lock कसरि तोड्ने बिना Internet

Written By : www.npcomputercourse.com Published on 2015-12-16
wwwwwww

नमस्ते हिज को कम्प्युटर टिप्स मा मैले Samsung मोबाइल को Pattern  Lock कसरि हटाउने भन्ने जानकारी गराएको थिए ३००० जनाले हेर्नु पनि भयो अझै हेर्ने क्रम जरिनै छ | तर त्यहाँ बीच – बीच मा केहि कुरा हरु पनि उठेको छ मलाई कतिले SMS पनि गर्नु भयो योत Samsung को लागि भयो अनि HTC को खैत भन्नु भयो म एकै साथ् एउटा कुरा सम्झाउन चाहन्छु कि तपाइले Pattern  Lock लगाउने तरिका एउटा मात्र छ जुन कुनै Android Phone हरुमा हुन्छ हुनलाई सम हुन्छ जस्तै उदहारण को लागि Samsung मोबाइल किन्न जान्नु भयो तर आज भोलि Samsung पहिला जस्तो छैन धेरै लुकी छिपी काम हुने भएको हुदा तपाइले आफ्नो मोबाइल ओर्जिनल होकी हैन पहिला तेस्लाई चेक गर्न पर्ने हुन्छ चेक गर्न को लागि Samsung मोबाइल को Key Pad मा गइ *#00*#  दबाउनु भयो भने त्यहाँ हजुर देख्नु हुनेछ Samsung ओर्जिनल होकी हैन भनेर अब HTC को पनि तेस्तै एउटा कथा छ जुन Pattern  Lock बिर्सिने कथा Same तरिका तेहिनै हो तर हेर्नुस गर्ने साहिली मा तपाइको भर पर्ने कुरा हुन्छ जस्तै फेरी उदहारण को लागि Samsung मा ८ चोटी Pattern  गलत हान्दा Google account तर यो Google account. कुन को मागी रहेको छ तपाइलाई थाहा छ कत्तिले भन्ने गर्छन Samsung Company ले राखेको Google account. माग्दै छ कत्ति ले नया आइडी Google account. लगाउनु हुन्छ यो सबै गलत हो तपाई हरु एदी यो काम गर्दै हुन् हुन्हुन्छ भने यो सरासर गलत भयो तपाई हरु ले झन् उल्टै मोबाइल को भ्यालु कम गर्दै हुनहुन्छ एस्मा तपाइलाई घाटा लाग्न जान्छ टा कि तपाइको मोबाइल मा भएको Software समेत उड्न सक्छ तेसपछि तपाइँ के गर्नु हुन्छ Software लगाउन जानु हुन्छ तपाईलाई पसलेले कति लिन्छ थाहा छ २५ सय भन्दा बढी सानो भए ८०० देखि माथि उनि हरुलाई जति मन लाग्यो तेतिनै लिन सक्छ तर काम भने फ्री को हो त्यो पनि म सिकाउला मलाई साथि भाइ हरुको SMS जति धेरै आयो तेतिनै बढी छिटो म पोस्ट दिने गर्छु यो पोस्ट हान्नु भन्दा अगी मलाई पेज बाट SMS 2100 जना को मेरो आफ्नो Facebook बाट 300 जना को Gmail बाट १०० जना को तर जति पनि आउनु भयो पेज र वेब साइट लाइ हेरेर आउनु भएको छ |उहाहरु मा कत्ति पसल वाला पनि पर्नु भएको छ | यो कुरा गर्दै गाए पछि थाहा पाउने बस्तु हो | सबै पोस्ट मा म सिकाउने छु तपाई हरुले मलाई Facebook मा एड गर्दै आउनु होला अब तपाई हरुलाई म HTC को Pattern  Lock को बारेमा केहि बताउछु ओहो अझै योत म एक छिन् मा बताउला यहाँ एउटा समस्या म तपाई हरुलाई भन चाहन्छु यहाँ चित्र हेर्नुस पहिला अनि म चित्र को मुनि बाट फेरी सम्झाउन थाल्छु

Design By Sntosh

यो माथिको चित्र हेर्नुहोस तपाइँ ले ध्यान मा दिएर आज  आज भोलि यो एउटा समस्या पनि Samsung को रहेको छ समस्या के हो भन्नु होला भने Update गर्नु हुन्छ नि तेसपछि तपाइको मोबाइल तपाइको भाग्यमा भरपर्छ मतलब Update भए पछि मोबाइल अँन हुन् पनि सक्छ नहुन पनि सक्छ कुनै ठेगान हुदैन मैले यहाँ धेरै समस्या पाएको छु मेरो मा दिनहु ५ ओटा मोबाइल आउछ म कामगरेर अफिस बाट आउदा कम्पनी मा भएको साथी हरु मेरो रुम मा बस्नु हुन्छ मलाई कुरेर म किन बस्नुभयो हजुर हरु भन्दा हिज मेरो मोबाइल मा अपडेट मागेर अपडेट मा क्लिक गरि ok गर्दिएको तेस पछि मेरो मोबाइल नै खुलेन किन होला भन्न आउनु हुन्छ तेसैले त्यो मलाई अब जन्नुस कि एदी तेस्तो भयो भने तपाइको मोबाइल को Software गयो ताकी अपडेट माग्दा खेरि तपाइको मोवाइन मा भएको Software को भर्सन मिलेन एसरी बुझ्नुस है | बाकि जानकारी को लागि मलाई यहाँ क्लिक गरि Facebook मा एड गर्दै गर्नु होला म छु अझै बढी जानकारी को लागि तपाइको आफ्नै भाइ अनि दाइ सम्झी आउनु होला गारो नमानी कान है |

Dear Santosh

अब फेरी HTC तिर लागे एस्मा पनि तेस्तै हो तरिका एउटा नै हुन्छ तर Samsung को अहिले हालचाल भएको समस्या लाइ ध्यानदिएर हेर्दा  HTC केहि अलि राम्रो होकी जस्तो मलाई लाग्छ | आज भोलि सबै एप्लिकेसन मा मा कहीं फरक आएको छ तपाई हरु आफैले महसुस गर्नु भएको होला यो कुरालाई अनि दुख लाइ | अब म अन्तिम मा आइ सकेको छु सबै मैले जाने सम्म जानकारी गराई सकेको छु | अझै कति जानकारी दिन बाकि नै छ | मलाई एड गर्नु होला आउने पोस्ट हरुमा दिदै जानेछु HTC को Pattern  Lock १० चोटी सम्म मिस्टेक हानेपछि तपाईलाई Gmail id माग्ने गर्छन एदी तपाई Format गर्न चाहनु हुन्छ भने तरिका तेहिनै हो एदी Format नगरी रिटन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झिनुस  HTC लाइ Perform a Factory Reset. Use the Volume Down button to navigate the menu. Select “Factory Reset”, and then press the Power button to continue. The factory reset process will take several minutes.[2]
When you select Factory Reset, your data will be erased.Please Full Information Detail Contact Us Dear Np : – M.D Santosh Tamang From Saudi Riyadh Contact No.966-0590804131 Skype : – lamasantosh.73 Now Live Chat My Sister Sabita Adhikari any Time Chat You Thank You Np All Team ,

sssssss

सम्बन्धित


+ View All News