तपाई पनि सजिलै आफ्नो कमप्युटर मा क्यामरा आओस भन्न चाहन्छु हुन्छ भने यहाँ हेर्नु होस् |

Written By : www.npcomputercourse.com Published on 2015-12-13
2

नमस्ते आरामै हुन् हुन्छ के छ तपाइँ हरुको खबर मेरो भन्नु पर्दा म एक दमै ठिक छु | अनि आज म धेरै कुरा नगरी कन सिदा काम तिर लाग्छु हाइ नरिसाउनु होला | आज मैले लिएर आएको छु वेब क्याम क्यामरा तपाइले चलाउनु भएको Laptop होकी Desktop हो Desktop हो भने अलिकति तपाइको पैसा खर्च गर्ने योग छ भने Laptop हो भने आज भोलि Laptop मा क्यामरा आइ हाल्छ अब तपाईलाई मैले सिकाउँन र भन्न खोजेको कुरा तपाई कहिँ कतै कम्प्युटर Format गर्न जानु भयो र तपाइले Format गरि सक्नु भयो अब तपाइलाइ आफ्नो Laptop मा भएको क्यामरा अँन गरि केहि तस्बिर लिने सोच छ तेस्मा पनि तपाइँ अलि राम्रै क्यामरा को Software को खोजिजा लाग्नु भयो र पाउनु पनि भयो भने मात्र ३ दिन लाइ पाउने गर्छ तेस पछि पैसा तिर्नु पर्ने हुन्छ अब तपाई पनि कत्ति चलाख हुन् हुन्छ जब पैसा माग्छ तेस्लाई हटाइ हाल्नु हुन्छ चाए जे होस् तेस्लाई राख्नै चाहनु हुन्न अब यो अबस्थामा फेरी तपाईलाई क्यामरा को जरुरत हुन्छ | हो एदी एस्तो समस्या तपाई संग छ भने सुरुमा नया कुरा सोच्न पर्छ हामीले भै सके पछि सोचेर केहि हुदैन आउनुस सजिलोतरिका म बताउछु तपाईलाई तपाई Google मास्टर हुन् हुन्छ होला तर म तपाइलाई केहि भन्दिन होला पनि हुन् सक्छ पनि म त् धेरै Google चलाउदीन पनि थाहा पनि छैन चलाई हाल्यो भने केहि न केहि गरि हाल्छु आउनुस काम तिर लागु अब तपाइलाई क्यामरा को समस्या पर्छ भने गुगल ले एउटा अतिनै सजिलो एप्लिकेसन दिएको छ जुन बनाएको छ लिनक्स ले अब लिनक्स केहो नभन्नुस म पछि भन्छु एस्तो बारेमा अब यो एप्लिकेसन बाट तपाइँ फोटो खिच्दा किच्दै भिडियो बनाउन सक्नु हुन्छ एक दमै सजिलो र सरल तरिमकामा आउनुस तपाई पनि लिन चाहनु हुन्छ भने यहाँ क्लिक गरि गुगल भएको ठाउमा जानुस अनि त्यहाँ को अप्सन लाइ क्लिक गर्दै जानुस एदी जान्नु भएन भने मलाई Facebook मा एड गर्न नबिर्सनु होला हामी छौ तपाइको साथ् मा धन्यबाद |

1787183258175143

1

सम्बन्धित


+ View All News