के तपाई Photoshop Bruss लिएर डिजाइन मा केहि सुधार गर्न चाहनु हुन्छ भने यहाँ हेर्नु होस्

Written By : www.npcomputercourse.com Published on 2015-12-12
75-splat-dott-wav

नमस्ते सम्पूर्ण मित्र आफन्त दाजु भाइ सम्पूर्ण दिदि हरु अनि बहिनि ममी बाबा सबैलाई दर्सन नमस्कार जति पनि मेरो जन्मदिन को सुभ कामना दिनु हुने सम्पूर्ण मित्र हरुलाई फेरी पनि हिर्दय देखिनै नमस्कार भन्न चाहन्छु | मेरो जन्म दिन को समय मा यहाँ हरु जे जातिले हेल्प गर्दिनु भयो उहा हरुको लागि पनि मनै बाट धन्यबाद दिन चाहन्छु | अझै पनि मेरो बाबा हजुर सन्चो हुनु भएको छैन उहालाई पनि छिटै निकोहोस भन्ने श्री मन कामना माइ संग प्राथना गर्न चाहन्छु र जति पनि मलाई जन्मदिन मा सोदेश तथा विदेश बाट कल गरि सुभ कामना दिनु भयो उहाहरुलाई पनि धन्यबाद दिन चाहन्छु | Miss You All I Love You

तपाइँ Photoshop मा डिजाइन कत्तिको गर्नु हुन्छ पक्कै पनि कत्ति ले म बाट सिक्दै पनि हुन् हुन्छ भने कत्तिले सिकेर काम चलाउ गर्दै पनि हुन् हुन्छ अब सबैको लागि आज मैले अति नै Photo shop को मुटु एक दमै नभई नहुने Bruss लिएर आएको छु | तर हुनत यो नहुदा पनि बन्छ डिजाइन तपाइले चाहनु भए जस्तै तर अलिक मजाको भने पक्कै बनाउन सक्नु हुन्छ आज मैले आफैले लोड गरि तपाई लाइ दिदै छु ५,०००  ब्रस फाइल २ जीबी को छ मैले केहि समय दिएर लोड गरि तपाई हरु माझ दिदै छु आशा छ मन पराउनु हुने छ डाउनलोड गर्न को निम्ति यहाँ तल मेरो फोटो मा क्लिक गर्नु होला धन्यबाद

1787183258175143

 

लोड गरि सके पछि Photo shop प्लागिन मा लगेर pest गर्नु होला एदी जान्नु भएन भने मलाई साथी बनाउनु यहाँ एड गर्नुस हामी तपाइलाई लाइभ सिकाउने छौ धन्यबाद  हाम्रो पोस्ट हरु शेर पनि गर्दै गर्नु होला धन्यबाद |

11694939_1760124987547637_8383050593261376849_n

 

 

 

सम्बन्धित


+ View All News