आज एन.पि कम्प्युटर कोर्ष डटकम सह संचालक सन्तोष तामांङ ज्युले कस कस्लाई वेब बल्क बनाईएर दिनु भयोत जन्मदिन मा हेर्नुस यहाँ क्लिक गरी

Written By : www.npcomputercourse.com Published on 2015-12-11
dddddddddddddddddddddddddddddddddd

एन पि कम्प्युटर कोर्ष डटकम साउदी रियादका सञ्चालक सन्तोष तामांङको जन्मदिनको अवसरमा आज विभिन्न संघसंस्था लाई निशुल्क बेबसाइट प्रदान गर्ने कार्यक्रम अन्तरगत विभिन्न व्यक्ति तथा संस्थाको नाम सार्वजनिक भएको छ । कम्पनीका सञ्चालक तामांङ २२ बर्ष पार गरी २३ वर्षमा प्रबेश गरेको यस सुखद अवसरमा सो योगदान गर्ने कार्यक्रमको आयोजना गरिएको हो । यस अवसरमा निशुल्क रुपमा २ वटा व्यक्तिगत, ४ वटा संस्थागत र १ अनलाइन रेडियोलाई गरी ७ वटा बेवसाइट विभिन्न व्यक्ति तथा संस्थालाई हस्तान्तरण गरिने वताइएको थियो । जसमा  १ मा पर्नु भएको छ प्रवासी नेपाली सेवा समाज साउदी  २ मा ब्रेकिंग न्युज  गुल्मी ३ मा हाम्रो नेपाल हाम्रो पौरख हाम्रो गौरब  ४ मा नेपाली एक्सप्रेस न्युज दूबइ ५ मा जन्मभूमि नेपाल  इजराइल ६ मा देश विदेश को खबर चितवन ७ मा उप्रेती निशान कतार ८ मा श्रमिक मिडिया साउदी  रहनु भएको छ । छनोटमा पर्नुभएका सम्पुर्णलाई नेपाली समयअनुसार आज राति १० बजे बेबसाइट  हस्तानतरण गरिने  छ । हामीले एउटा मात्र डिजाइन मा वेब ब्लक बनाएको भए पनि यहाँ हरुलाई चाहिने सुबिधा हामि पक्कै दिने छौ टस आर्थ तपाइँ हरु हामी संग नजिक भएर बस्नु होला भन्न चाहन्छु आउदो दिन हरुमा तपाई हरुको माया अनि साथ सदै पाई राखोस भन्ने कामना सहित आज मेरो जन्म दिन मा शुभ कामना दिनु हुने सम्पूर्ण ब्यक्ति तथा मेरो आत्मीय आफन्त हरु लाइ हिर्दय देखिनै धन्यबाद ज्ञापन गर्न चाहन्छु एदी भन्दै आज बनाएको केहि सस्था ब्यक्ति अनि साथी हरुको वेब को लिंक यहाँ तल दिएको छु हेरन नभुल्नु होला धन्यबाद 

New Update copy

Breking News

ssssss

 News Update

shankhar

ssssssssssssssssssssssssssssssss

एदि तपाई मलाई आफ्नो Facebook मा जोड्न चाहनु हुन्छ भने यहाँ तल फोटो मा क्लिक गर्नु होला धन्यबाद

1787183258175143

सम्बन्धित


+ View All News