Typing Platinum बाट अब तपाई को इस्पिड टाइपिङ बढाउनुहोस्

Written By : www.npcomputercourse.com Published on 2015-12-07
1_1390724121

नमस्ते हजुर फेरी हजुर को यो सन्तोष तामाङ तपाइँ हरुको माझ अनि काखै मा आइ सक्योनी हेर्नुस्त एक फेर किन देख्नु भएन कम्प्युटर मा हेर्नुस भन्या है हजुर लाइ काख मा हेर्नु होला फेरी नदेखेर कस्तो रहेछ हाउ भन्नु होला हेहे अनि सुनाउनुस नया नौलो खबर मेरो सुनाउ कि हजुर को सुनाउने पहिला भन्नुस्त ओके मेरो नै सुनाउ छु | पहिला है मेरो सन्चो भन्नु पर्दा मलाई एक दमै ठिक छ अलि अलि घाती दुखेको छ साएद टन्सिल हुन् लागेको होला कसैलाई टन्सिल समन्धी जानकारी छ भने मलाई गराउनु होला तल म Facebook मा जोडिने कुनै उपाए दिने छु बताउनु होला है जानेको कुरा हरु बताउनु पर्छ यो मेरो दिदि ले भनेको सब्द हो | र मेरो घरको खबर भन्नु पर्दा बाबा अझै हस्पिटल को बेट मा हुनु हुन्छ अझै सन्चो हुनु भएको छैन बाबा लाइ के गर्न गरिब दिन दुखीको जीन्दगी एस्तै हो बाकि हजुर को खबर अब मैले कसरि सुन्ने भन्नुस्त |एदी तपाई सुनाउन चाहनु हुन्छ भने मैले अलि सजिलो बनाई दिएको छु हजुर लाई आफ्नो खबर सुनाउन को लागि मलाई Facebook मा एड गर्नु होला तर एउटा कुरा ध्यान दिनुस है तपाइको ओर्जिनल नाम सहित मात्र किन कि मैले चिन्न परें माली सम्झिने मान्छे कस्तो रहेछ आच्या सम्झिने हैन त् हाल खबर दिनु हुने मान्छे हेहे हस्त धेरै भासन दिए नभन्नुस आफ्नोत बानि नै एस्तै छ हजुर मन नदुखाउनुस आफूत दुख मा परे पनि अरुलाई भने खुसि नै राख्ने मेरो बाकि एही एउटा नराम्रो छ बाकि र झनै नराम्रो छ मेरो बानि हस्त हामि आफ्नो काम तिर लागौ है |

Mavis Beacon Teaches Typing Platinum 20 यो एउटा टाइपिङ को लागि अतिनै उप युक्क छ तपाइँ हामीले हात कसरि साफ बनाउन सकिन्छ भन्ने यहाँ जानकारी दिएको छ प्राक्टिकल को साथ मा भने आज म यहाँ हरु लाइ केहि जानकारी पनि दिन चाहन्छु भने हामी साइबर मा गएर कुनै बेसिक क्लास सिक्छु १३०० भन्दा माथि दिएर मलाई हेर्नुस मैले बेसिक क्लास आझ सम्म कस्तो हुन्छ गरेको छैन तर नगरे भन्दैमा म कमि छु भनेर आफैलाई भन्दिन सबै दिमाख अनि दुख हो मान्छे पढाइ लेखाइ नभई किन किन आकाश मा कुद्द्न सक्छन किन कि उहा संग बल बुद्दी दिमाख अनि काम को इस्प्रिरेन्स छ तेसैले उहा माथि हिड्नु भएको छ यहाँ पढाइ हुने हरु कुनै काम नभएर बिचार घर मा काम गर्नु परेको छ विदेश मा गए पनि घरकै काम अनि साबेल चलाउदा उहा हरु लाइ याद आउछ म पनि नेपाल मा बसेर केहि सिक्नु पर्ने रहेछ भन्ने तर त्यो बेला धेरै ढिला भै सकेको  हुन्छ हो हिज  म पनि तेही ठाउमा उभिएको ब्यक्ति मलेशिया मा होटल मा काम गर्न गए घरको समस्या ले गर्दा तर त्यहा गएर होटल कै काम मिल्यो तर  भाडा माझ्नु पर्ने हामी ६ जना थियौ तर ६ जनामा ३ जना म्यानमार थियौ ३ जना नेपाली थियौ त्यहाँ म=भाडा माझ्न पुग्दा मेरो आखा बाट कत्ति आशुको ढिका आयो मलाई मात्र थाहा छ मैले ६ महिना त्यहाँ भाडा माझे पछि मलाई किचन मा लगियो तेस पछि पनि दुख नै भयो अनि मैले सोचे म नेपाल मा पढ्न अनि कुनै शिप नाबह्येको कारण आज म यो दुख गर्दै छु काम गर्न ठुलो कुरा हैन यो पनि थाहा छ विदेश मा मात्र नभई सोदेश मा पनि काम सानो या ठुलो हुदैन भनेर तर पनि गर्दै गए अनि सोचे म अब कम्प्युटर सिख्चु घर मा सोधे ममी बाबा लाइ भन्नु हुन्छ तेरो पढाइ छैन सिकेर के गर्छस भन्नु भयो अनि म रात भरि सोचेर भोलि पल्ट बाट पढाइ त् म गएर पनि  पढ्न सक्छु तर शिप यहाँ बाट नै सिक्नु जरुरि छ भनि सिक्न थाले मलेसिया को २२०० Rm दिएर मैले ९ महिना को क्लास गरे म केहि सिखने सोच मा अझै अगी बढ्ने क्रम मा धेरैको साथ् पाए धेरै को गालि बचन पाए तर पनि चादीन आफ्नो काम यहाँ सम्म कि ममी हस्पिटल मा भर्ना हुदा समेत् मैले आफ्नो क्लास लाइ छाडिन ता कि म शिप सिक्न तेतिकराजी थिए मन थियो आज म भाबुब भए माफ गर्नु होला आज हजुर लाइ लिएर आएको टिप्स पनि तेस्तै छ हामीले घरमा नै बसेर सिखौ अनि पढौ भन्ने हेतुले यो कम्प्युटर टिप्स लिएर आएको छु अथवा म दिनहु पोस्ट दिन्छु ताकी तपाई हरुले मैले जसरि दुख पाउनु नपरोस हेर्नुस आज म त्यो समय बाट सिक्दै जादा रियाद मा आइ पुग्दा म Planning Chef एर्पोट को भने दुख तपाई हरु पनि गर्नुस है म भन्दा अघि बद्नुस न है यो टाइपिङ Software डाउनलोड गरि तपाइँ टाइपिङ सिख्नुस सारै मजाको छ बाकि के मा गएर हजुर लाइ आउदैन मलाई भन्नुस Facebook मार्फत म मैले जानेको सबै सिकाउने छु म घर को नक्सा समेत डिजाइन गर्न सक्ने भएको छु Software को केहि तस्बिर चित्र हरु यहाँ हेर्नु होला |

Type-1  2 3

आफ्नो बच्चा हरु लाइ पनि सानै बाट सिखाउनुस अनि तपाइँ पनि सिख्नुस डाउनलोड गर्न को लागि ३ न/ को इमेज मा क्लिक गर्नुस मलाई एड गर्न को लागि १/२ न. मा क्लिक गर्नुस धन्यबाद

सम्बन्धित


+ View All News