मेरो बाबा को लागि केहि चिट्ठी लेख्दै जादा मेरो आखा बाट आशु

Written By : www.npcomputercourse.com Published on 2015-12-05
12348403_727536524046660_1302429948_n (2)

“ सन्तोष तामाङ बाबा को बारेमा दुई सब्द “
12348403_727536524046660_1302429948_n (2)बाबा हजुर लाई मैले कत्ति मिस गरेको छु मलाई मात्र थाहा छ कि हजुर लाइ लाइ थाहा होला बाबा सानो मा दु:ख अनि सुख गर्दै हुर्काउनु भयो जति दुख पर्दा पनि कहिले भोकै राख्नु भएन हजुर ले तर आज छोरा लाइ आफ्नो खुट्टा मा उभाउनु भयो तर हजुर लाइ कुनै साहारा मिलेन कत्ति दुख लाग्छ होला तपाइँ लाइ ति पल हरु सम्झिदा जुन बेला तपाइँ मारुणी गित गाउदै ति खेत को गरामा मकै खन्दै अनि मलाई काध मा लिएर गित गाउदै गित को सुर मा मकै खन्दै गरेका ति पल हरु हो बाबा आज म सहि भन्दै छु हुनलाई मेरो आफन्त परिवार ले मलाई सानै बाट माया गर्नु भएन तर पनि जतिनै माया नगरे पनि छोरा भए पछि बाबा आमा को मन छोरा छोरि माथि छोरा छोरि को मन बाबा आमा भनेझै सबैको नहोला तर म भने अरु भन्दा केहि भिन्न छु बाबा हजुर ले जन्म दिनु भयो ७ दाजु भाइ तर कर्म हजुर ले मात्र ६ दाजु भाइ लाइ दिनु भयो मलाई मात्र पिडा दिदा पनि म आज तपाइँ हरु बिना बाच्न नसक्ने भएको छु हो एदी म बिबाहित हुन्थे भने म तपाइको हरेक दुख लाइ साथ दिन म मेरो जिबन लाइ आग्रह गर्थे तर म अबिबाहित भएको कारण म तपाइँ लाइ आफै सहयोग गर्न चाहन्छु तर यो प्रदेसी भूमिमा कहिले आउदिन भनेर मलेशिया बाट नै बाचा गरेर गएको थिए तर सोचे जस्तो हुन्न रैछ भने झैँ मेरो जिबन पनि तेस्तै भयो नेपाल को बसाइ मा मलाई धेरै कस्ट अनि समस्या भयो केहि काम सिक्न को निम्ति भए पनि म विदेश जनै पर्ने भयो आज तपाइको छोरा संग सबै शिप छ हजुर लाइ दुई छाक खुवाउन सक्ने शिप अनि कमाइ छन् तपाइको छोरा संग तर सबै कुरा पैसाले मात्र नहुने यो जिबन मा अम्म को एउटा बेग्लै लिला पनि देखेको छु बाबा आज २०७२/साल मंगसिर १७ गते शुक्रबार हजुर को केहि तस्बिर देखे मलाई तस्बिर देख्न साथ् धेरै रुन मन लाग्यो मेरो बाबा हिज मलाई रति बिराम हुदा काध मा रति बिरात नभनी चाउ चाउ खुवाउन गाउमा लानु हुन्थ्यो अलि अलि आज मलाई याद आएको छ त्यो समय रातिको ११ बजेको थियो म धेरै रुय पछि बाबा ले मलाई उठाएर तेती सानो उमेर मा पसल मा लागि चाउचाउ किन्नु भयो म खादै खादै बुबाको काध मा बसेर घर मा पुगे अनि भन्नु भयो बाबा ले बाबु हेर आज म त् संग छु तेरो ममी संग छु भोलि म नहुन सक्छ तैले ममी लाइ एसरी नै माया गर्नु है तेरो ममी अलि जिद्दी छ तलाई हेला गर्यो भनेर मन नदुखाउनु तेरो ममी ले अरु दाजु भाइ भन्दा बेग्लै बनाउछु म मेरो छोरा लाइ भन्दै तलाई हेला गर्दै छ यो कहिले नबिर्सनु ममी को बोलीमा भगवान हुन्छ भनेर है बाबु भन्दै बाबा ओछ्यान मा सुत्नु भयो म सानो थिए मलाई खासै केहि कुराको ध्यान भएन म पनि चाउचाउ खादै तेतिकै निदाएछु एक दिन को कुरा हो हरियोंन जहाँ आज मेरो सानो कमाइ ले केहि जोडेको छु त्यहाँ म सानो हुदा बाबा मेरो मुसुरी खेति गर्नु हुन्थ्यो ममी पनि त्यहाँ नै मम्मी दो दिदि त्यहाँ भएको हुदा ममी को दिदि अर्थात् मेरो ममी को भेनाजु को बारी त्यहाँ थियो त्यहाँ बाबा को दुख देखेर बाबा लाइ केहि जनिम दिनु भयो गरि खान भनेर बाबा त्यहाँ काम गर्दा मलाई अझै पनि अलि अलि याद आउछ ममी ले म धेरै रुयो भनेर एउटा बागमती बाट बग्ने सबै भन्दा ठुलो नहर हरियोंन सर्लाही मा छ त्यहाँ लगेर छाडी दिनु भयो त्यो बेला म धेरै रुए कराउदै बाटोमा हिने जाने बाटो कहाँ हो मलाई केहि थाहा थिएन एक जना ब्यक्ति जो अहिले मेरो मित बाबा हुनु हुन्छ उहाले मलाई भेट्नु भयो त्यो म्बेला मेरो मित उहाको छोरा संग भएको थिएन उहाले भन्नु भयो बाबु तिमि कसको छोरा मैले रुदै भने मेरो ममी मलाई पिटर जानु भयो काम गर्न भने अनि उहाले भन्नु भयो बाबु हिन म ममी भएको ठाउमा पुरै दिन्छु भन्यो मैले भने मेरो बाबा आउनु हुन्छ सिकार खेल्न गएर आउछु भन्नु भएको छ बच्चा मा कसलाई के थाहा कस्तो पिडा अनि दिमाख कस्तो हुन्छ भन्ने मेरो दिमाख मा जे आयो मैले तेही भनि दिए उहाले हास्दै भन्नु भयो बाबा सिकार गर्न कहाँ जानु भएको छ मैले भने खरायो मार्न सानो थिए उहा अझै हास्नु भयो एतिकै मा मेरो बाबा बन्दुक लिएर आइ पुग्नु भयो मेरो बाबा को सोख गित संगीत मादल बजाउन मेरो बाबा गाउकै टप हुनु हुन्छ आज सम्म पनि पहिला पनि उहालाई सिकार खेल्न गित गाउँन मान्छेले कहाँ कहाँ बाट लिन आउनु हुन्थ्यो मलाई अझै पनि याद छ केहि कुरा हरु बाबा त्यहाँ आइ पुगे पछि उहा हरुको परिचय भएछ अनि मलाई सारै मन परे पछि मित लगाउन भन्ने कुरा भएछ अनि मलाई मित लगाई दिनु भयो मेरो मिज्जु बिक हुनु हुन्छ तर पनि म उहा संग आज सम्म मात्र ४ पल्ट भेट भयो तर राम्रो संग हामि चिनजान छैनौ साएद नजिक नभएर होला मित लगाए पछि मेरो बाबा ले केहि समय मा त्यहाँ हरियोंन छाड्नु भयो कुनै कारण थियो मेरो बाबा कसैको गुलाम बन्न चाहनु हुन्थिएंन त्यहाँ मेरो ममी को भेजानु ले बाबा लाइ धेरै गुलाम जसरि काम लगाई रहनु भएको देखेर ममी ले नै बाबा लाइ त्यहाँ बाट हिन्न आग्रह गर्नु भयो मैले सानै बाट पढ्न सकिन न पढ्ने इच्छा ममी बाबा ले दिनु भयो आज हेर्नुस मलाई म बाबा ममी लाइ धेरै घुर्ना पनि गर्थे तर कुनै दिन एस्तो पनि आउदा रहेछ कि बाबा को सब्द सुन्न लाइ पनि एती आत्तुर अनि तड्पिनु पर्ने यो जिबन पहिलो चोटी देख्दै छु म मेरो बाबा को बारेमा भन्ने नै हो भने उहाले जनकपुर अंचल मा नै पहिलो तरकारी कखेति पर्बल निकालेर उहाले त्यहाँ अंचल बाट नै जित्नु भएको थियो तेस पछि जिल्ला बन कार्यलय जलेशोर मा लेख पढी नभए पनि उहालाई सान किसान बाट मान्यता प्राप्त पत्र पाउनु भयो हुदा हुदा आज पनि बाबा जिल्लाबिकाश बन समितिको अध्क्ष्य हुनु हुन्छ तर अबत बुबा को दिन त्यो जोस जागर हरु सबै मारी सक्केका छन् अबत कुनै एउटा छोरा ले सहारा दिनु पर्ने भनेर सोच्ने बेला पनि भै सकेको छ तर पनि मेरो बाबा अचम्म को हुनु हुन्छ अझै पनि सिकार खेति किसान गित गाउन भने सधै आगी हुनु हुन्छ उहाको ३ दाजु भाइ मा कान्छा काका पहिला बित्नु भयो अर्को साल माइला काका बित्नु भयो उहा हरु तास जुवा जाड रक्सि धेरै खानु हुन्थ्यो बाबा हजुर मेरो केहि खानु हुन्न न कसै संग धेरै बोल्नु हुन्छ साएद दुख एसैलाई भनिन्छ होला आज म बुझ्दै छु बुबा साथ बाट टाडा हुदा मेरो कामना छ मेरो बाबा आइ छिट्टै निको होस् मैले खुसि हजारौ ब्यक्ति बाट पाए तेस मध्य पनि मेरो जन्मदिने बहिनि भन्दा कर्म दिने मेरो दिदि सबिदा अधिकारी बाट मैले धेरै खुसि पाए उहाको आफन्त बाट पाए तेसै गरि मलाई जन्म दिने ममी बाबा ले भन्दा धेरै माया गर्नु हुने मेरो बाबा ममी दाइ भान्जा अनि दिदि चितवन बाट पाए तेसै गरि बिर्तामोड झापा मा मेरो आत्मीय साथि समिर गुरुङ जसले मलाई आफ्नो घर परिवार भन्दा बढी विश्वास गर्नु हुन्छ उहाको सासु ससुरा बहिनी लक्ष्मी बहिनी ज्ञानु उहा बाट पनि उतिकै खुसि पाए अनि मलाई जति बेला नि दु ख सुख मा साथ् दिने मेरो सर भानु या जन्म दिने दाइ भानु शंखर खरेल जी अनि उहाको श्रीमती मेरो दिदि अनि मेरो बहिनी अनि मेरो भाइ उहा हरुको पनि धेरै माया पाएको छु एसरिनै धेरै हुनु हुन्छ मलाई माया गर्नु हुने ब्यक्ति जस्तै धार्दिंग बाट निशान दादा हुनु हुन्छ भाउजु हुनु हुन्छ उहाले आफ्नो भाइ भन्दा कमि को महसुस मा मलाई कहिले राख्नु भएन उहाले हरेक सब्द मा मलाई ज्ञान सिखाउनु हुन्छ मलाई सम्झाउनु हुन्छ उहा जस्तो बुझ्ने दादा पाउदा म एक दमै खुसि छु म एक दिन बिराम हुदा यहा जति पनि नाम भएको आफन्त हरु हुनु हुन्छ उहा हरु नर्बस हुनु हुन्छ म बिरामी भएको दिन हस्त बाकि अर्को पानामा लेख्ने छु तपाई हरु माझ फेरी आउने छु |

सम्बन्धित


+ View All News