Ms Access 2010 तपाई हरु पनि सिख्ने हैनत् आउनुस भिडियो हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-12-05
Desaign copy

Ms Access 2010 अब हामीले कसरि सिक्ने हजुर लाइ मैले केहि भिडियो  हरु मा सिखाउने कोसिस गर्दै छु आशा छ तपाइँ हरु ले सिख्नु हुने छ | यो मैले केहि समय पहिला मात्र ध्यान् दिएको एस्मा मलाई माफ पनि गर्दिनु होला मैले पहिला नै दिनु पर्ने पोस्ट यो बेला दिए कत्तिले जानी पनि सक्नु भयो होला कत्तिलाई थाहै नहुन पनि सक्छ | एदी तेस्तो हो भने आज मैले तपाइँ हरु लाइ सिखाउ दै छु हेर्नु होला भिडियो  १-देखि १०-१२ सम्म आउछ एक एक गरि हेर्नु होला म दिनहु एउटा भिडियो लोड गर्ने छु धन्यबाद |

सम्बन्धित


+ View All News