अब तपाइ लाइ कुनै साथी ले USB दियो गित हाल्न या कुनै काम गर्न भने पहिला यो गर्नुस ,

Written By : www.npcomputercourse.com Published on 2015-12-01
Np Web Hosting

नमस्ते मेरो सम्पूर्ण मित्र साथी भाइ आफन्त दिदि अनि दादा हरुमा मेरो खबर भन्नु पर्दा मा एक दमै आरामै छु हजुर हरु लाइ कस्तो छ घर तिर भन्नु पर्दा बाबा बिरामी हुनुहुन्छ अझै ठिक हुने अबस्था छैन यहाँ केहि साथि हरुको मेल अनि केहि मित्र हरुको गुनासो मलाई केहि समय देखिनै आएको थियो कि मेरो कम्प्युटर मा USB Clean गर्ने Software लगाउदा कुनै काम गर्दैन सन्तोष सर भनेर मलाई गुनाशो धेरै आएको भएर आज आफ्न समय को बाबुजुत पनि तपाइँ हरुको गुनासो लाइ पस्किने कोसिस अनि साबधान गर्ने एउटा सानो Software लिएर आएको छु आशा छ तपाइँ हरुलाई पक्कै मन पर्ने छ केहि दिन पहिला मात्र राखिएको एउटा सानो टिप्स ले २२०० जनाको मन जित्न सफल हुनु भएको छ तेस्मा केहि सस्थाका ब्यक्ति हरु छन भने केहि होटल ब्यबसाय का ब्यक्ति हरु अन्य्काम मा लाग्नु भएको अनि अफिस तिर काम गर्नु हुने परेका छन् तेस्ले यो बुझ्न जरुरि छ कि हामि कम्प्युटर दुनियामा एक छिन् समय दिन पनि नसकिने रहेछ भन्ने बुझेको छु गर्नलाई सबै चिज मन लाग्ने तर कसैले पस्किएर दियो भने मात्र खान जान्ने आफैले समय दिएर बहने कुनै काम पनि नगर्ने मात्र पैसा हेर्ने ब्यक्ति हरु पनि यहाँ भेटे अनि कत्ति संग मेरो कुराकानी पनि भयो फेरी मैले यो भन्न खोजेको हैन कि मेरो टिप्स नहेर्नुस भन्न खोजेको हैन हेर्नुस तर कत्ति पय समस्या  हरु आफैले पनि खोज्ने कोसिस गर्नुस तपाइँ लाइ नै भोलिको दिनमा राम्रो हुन् जान्छ बाकि तपाई हामि संग झर्को नमानी आउनुस हामी तपाईलाइ भरपूर्ण रुप मा हेल्प गर्ने छौ यो हाम्रो एन.पि कम्प्युटर कोर्ष डटकम र मेरो आफ्नो तर्फ बाट तपाई हरु माझ बाचा नै भयो अब आउ काम तिर धेरै भासन गर्यो नभन्नुस मेरो बानि नै एस्तै छ आफूत उमेर को हक मा २२ पग्यो हेर्नुस तर सबैले झन् उमेर घटाएर २० जस्तो देखिन्छ भन्छन तेसका बाजे म आफै घरि घरि ऐना हेर्न बाध्य हुन्छु अब भने चुप्प लागेर काम तिर आए है म आज मैले UsbFix भन्ने एक नाम को Software लियर आएको छु एसले हजुर को कम्प्युटर मा कुनै पनि USB लगाउन साथ पहिला Clean गर्दिनछ तेस पछि मात्र तपाइको फाइल हरु लाइ खुलाई दिन्छ अब भएँनत मजा आउनुस एती ज्ञानी Software लाइडाउनलोड गरौ डाउनलोड गर्नको निम्ति मेरो तस्बिर मा क्लिक गर्नुस है धन्यबाद

1787183258175143

केहि तस्बिर हरु यहाँ हेर्नुहोस

USB 1 Usb Np Web Design

बाकी मलाई Facebook मा साथी बनाउन चाहनु हुन्छ बहने यहाँ क्लिक गर्नुहोस

1787183258175143

र हाम्रो कम्पनी को बिज्ञापन सुनेर अरुलाई शेर गरि हेल्प गर्नुहोस अडियो सुन्न तल क्लिक गर्नुहोस

हुर्रे सबै गर्नु भयो अब भने हजुर बाट बाइ बाइ हाहा हाहा हाहा हाहा हाहा ?

सम्बन्धित


+ View All News