अब तपाइँ पनि राख्नु होस आफ्नो Desktop and Laptop मा Pattern lock

Written By : www.npcomputercourse.com Published on 2015-11-28
xus-pc-lock-main

नमस्ते अनि आरामै हुनु हुन्छ मत एक दमै ठिक छु अनि तपाइँ हरु के कस्तो हुनु हुन्छ पक्कै पनि नेपाल मा हुनु हुन्छ भने जाडो को मौषम आइरहेको छ भने प्रवास मा हुनेहरु लाइ पनि एस्पाली अलि जाडो जाडो नै महसुस भएको छ बाकि मेरो बिषय मा भन्नु पर्दा एक दमै आराम छु जिउलाई तर घर तिर भन्नु पर्दा केहि दिन भयो बुबा बिरामी हुनु हुन्छ ममी को पनि केहि समय मात्र भयो अप्रिस्न गरेर घरमा पुराएको बाकि दाजु भाइ हरु भनौदा मात्र नाम को हुन् कामको कुनै हुनु हुन्न सुनेको थिए एउटा बुबा ले १० ओटा बाल बच्चा पालन पोषण गर्न सक्छन तर एउटा बच्चा ले त्यो बुबा लाइ पालन सक्दैन भन्थे हो रहेछ | आज हामि ७ जना भएर पनि कसैले त्यो बुढेस कालको बुबा ममी लाइ हेर्नु हुन्न सबै मेरो भार मा हुनु हुन्छ यो थियो मेरो सन्चो अनि बिसन्चो को केहि सब्द रुपी भाब आज म तपाइँ हरुलाइ कसरि कम्प्युटर मा Pattern लक लगाउने भन्ने बारेमा जानकारी गराउदै छु हुनलाई तेसै पनि कम्प्युटर मा लक राख्न मिल्ने हुन्छ तर पनि सुबिधा अनुसार केहि कुनै बेला सारै समस्या हुन्छ मेरो भन्नु को मतलब होकी कुनै बेला हामीले कम्प्युटर मा राखेको पासवर्ड भुल्न पनि सक्छौ तर त्यो भुलेको रिटन नाउने पनि हैन आउछ मैले केहि समय पहिला पोस्ट हानेको पनि छु हेर्नु होला पाना पल्टाउदै अब हामीले फेरी Pattern लक तिर नै लगेउ है यो पनि एउटा मोबाइल मा राखे जस्तै हो समय अनुसार चल्दै जादा कुरा धेरै हुन्छ तपाइँ हरुलाई मन नपर्ला फेरी मन नपरेमा माफ गर्नुस हिज को दिन झन्डै 3 बर्ष पहिला मैले कम्प्युटर सिख्ने बेला केहि थिएँन खासै तेस्तो थिएँन नै भन्नु पर्छ तर आज हेर्नुस सबै चिज छ कम्प्युटर इस्क्रिन टच छ तेसोत आज सम्म मैले हेर्दा सबै चिज को भरिपूर्ण रुप मा सुबिधा छन् तर तेही सुबिधा लाइ मध्यनजर गर्दै आज Mobile मा हुने Pattern लक आज कम्प्युटर मा आएको छ हेर्नुस एदी तपाइँ पनि राख्न चाहनु हुन्छ भने यहाँ तल मेरो फोटो मा क्लिक गरि डाउनलोड गर्नु होला केहि तस्बिर पनि राखी डिएको छु हेर्नु होला धन्यबाद

Web Design By Santosh Tamanag From Saudi

एदी जानु भएँन भने हामीलाई फटाफट कल या इमेल गर्नु होला हाम्रो About us मा गएर हामीलाई सम्पर्क गर्न नबिर्सनु होला धन्यबाद फेरी पनि यहाँ लाइ  यहाँ तल को बिज्ञापन पनि सुन्नु होला 

Eusing-Maze-Lock-1

सम्बन्धित


+ View All News