अब तपाई पनि कम्प्युटर बाट Facebook खोलि SMS & Comment Status मा भोइस मा कुरा गर्नु होस्

Written By : www.npcomputercourse.com Published on 2015-11-25
maxresdefault

Facebook  सोसिल नेटवर्क 2004  बाट सुरु भएर आज सम्म चल्दै छ तर एतिका धेरै साथी आज सम्म कसैको मा छैन होला जुन Facebook माध्यम मा भएको छ | 2012 मा Facebook मा धेरै भन्दा धेरै User हरु बने आज हामीलाई एही Facebook बाट हरेक कुरा थाहा हुन्छ पहिला त्यो जवाना थियो हामित हिजको मान्छे र पनि केहि कुरा हरु याद आउछ | मैले थाहा पाए सम्म त्यो बेला म सान थिए मेरू बुबा काठमान्डौ आउनु हुदा ममी ले गाउमा गएर चिठ्ठी लेख्नु हुन्थ्यो बाबा लाइ अनि बाबा को हात मा पुगे पछि फेरी बाबा ले लेख्नु हुन्थ्यो मलाई अलि अलि थाहा भए सम्म हाम्रो गाउमा एउटा अलि धेरै पधिलेखाई भएको मेरो काका हुनु हुन्थ्यो उहाले आफ्नै भाउजु मेरो ममी लाइ चिठ्ठी पढेर सुनाउनु हुन्थ्यो त्यो बेला जुन बेला म सानो थिए आज म २२ बर्ष को भै सके अब बाकि आफै बुझ्नु होला अनि आज म हेर्ने गर्छु त्यो बेला मेरो बाबा मेरो बाबा ३४ बर्ष को हुनु हुन्थ्यो अहिले मेरो बाबा ६३ बर्ष पुग्नु भयो आज तेही ४५ बर्ष को मान्छेले चिठ्ठीअथवा कुनै पनि ब्यक्ति ले चिठ्ठी को उपयोग गर्लान गर्दैन किन भने आज भोलि संसार संग संगै समय धेरै बधली सकेको छ हिज को दिन मा के थियो आज के भएर कहाँ सम्म पुगी सक्यो अब समय लाइ छिन्न तपाइँ हामीले पनि सक्दैनौ आज मेरो एही कुरालाई अलिकति जोडिसके पछि मलाई Facebook देखेर अचम्म लागेको छ खुसि पनि लागेको छ जहाँ इच्छा त्यहाँ समय र उपाए भन्छन हो रहेछ मलाई थाहा भयो बल्ल हेर्नुस मेरो मोबाइल मा ब्याट्री चार्ज नटिकेर हैरान भएको थियो कत्तिले मलाई भोइस SMS पठाउनु भएन भनेर रिसाउनु हुन्थ्यो अनि मलाई सारै मन दुखि सके पछि मैले मौका खोज्दै गए आज सफल पनि भयो मिल्न लाइ केहि दिन पहिला नै मिलेको हो तर समय पाएको थिएँन लेख्न आज भने लेखि हालौ भनेर हो आउनुस तपाइँ एही कम्प्युटर मा हुनु हुन्छ तपाइको मोबाइल मा भोइस गर्न नमिल्ने छ तपाइँ लाइ भोइस SMS छाड्न मन लाग्यो भने अब चिन्ता नगर्नुस तपाइको चाहना हामि पुरा गरिदिने छौ एन.पि कम्प्युटर कोर्ष ले पुरा गरि दिने छ | अब ढुक्क हुनु होस्

सबै भन्दा पहिला तपाइँ यहाँ मेरो फोटो मा क्लिक गर्नुस

1787183258175143

अब तेस पछि तपाई ले त्यहाँ नया Windows खुल्ने छ त्यहाँ हेर्नुस Note : एदी तपाइको Facebook खुल्ला हैन भने पहिला Facebook खोल्नु होस् अनि मात्र हुने छ | मैले यहाँ माथि एउटा मात्र फोटो डिएको छु तेस्मा क्लिक गरि सके पछि हजुर ले हेर्दै जानुस आफै क्लिक ok बटम हरु द्बाउदै जानुस आफै हुन्छ अनि हेर्नुस Facebook मा तपाइले यहाँ तल को चित्र जस्तो देखिनु हुने छ |

capture-20151125-145839 capture-20151125-150214

सम्बन्धित


+ View All News