तपाइको अर्डर र आवश्यकता बमोजिमको वेबसाइट(फ्रि ट्रेनिंग र 10% छुटका साथमा )

Written By : www.npcomputercourse.com Published on 2015-12-13
banner_logos

वेब बेस सल्लाहकर संस्थाहरुलाई व्यवस्थापन प्रणाली (consultancy Management System)

एन.पि कम्प्युटर कोर्ष डटकम  अर्को बेग्लै बिभिन्न सुबिधा सम्पन्न वेबसाइट बिसेस बिदार्थी  ब्यक्तिहरु को सल्लाह , अनलाईन, सुझाव, दिन मिल्ने विशेष गरि वेब बेस सल्लाहकर संस्थाहरुलाई यो व्यवस्थापन प्रणाली ध्यानमा राखी यस्तो नौलो वेबसाइट प्याकेज ल्याएकोमा खुशी व्यक्त गर्दछ ! जस अन्तर्गत थुप्रै राम्रा सुबिधा समावेश रहेको छ, जस्तै

नियुक्ती, भेटघाट योजना व्यवस्थापन (Appointment Management)
* ग्राहाकहरुले सजिलैसँग भेट्नको लागि अनलाईन बुकिंग गर्न विकल्प (Allow customers the option to book their own appointments online with your on your website)
* ग्राहकसँग भेटघाटको तालिका (Schedule appointments with clients)
* ग्राहक सम्पर्क सूचना सजिलै बिल्ट-इन-CRM बाट चलाउन सकिने Enjoy a built-in CRM for managing customer contact information

* भुक्तानी गेटवे बाट रकमहरु सजिलै सङ्कलन र जम्मा गर्नु मिल्ने (Collect payments or deposits using Payment gateways)
* आफ्नु सम्पूर्ण समूहहरु व्यवस्था गर्नु मिल्ने: अशिमित सेवा प्रदान दाताहरु र सेवाहरु बनाउन सकिने (Manage your entire team; create unlimited service providers and unlimited services!)
* ग्राहक हाजिर दर बडाउनु पुष्टीकरण र स्मरण इमेल पठाउन सकिने (Send confirmation and reminder emails to increase customer attendance rates)
* 1 वर्ष सम्मलाई आफ्नु ग्राहकहरुले भेटघाटका लागि अनलाईन बुक गर्न सकिने ( Allow you and your clients to book appointments up to one year out)
* आफ्नु सबै भेटघात योजना गुगल क्यालेन्दरबाट व्यवस्था गर्न सकिने (Manage all appointments right from Google calendar)

घटना, कार्यक्रम व्यवस्थापन (Event Management)
* आउने घटना, कार्यक्रम सजिलै बनाएर प्रस्तुत् गर्न सकिने
* सर्व साधारणहरुलाई सजिलै सँग निमन्त्रणा दिन सकिने (Public invitation on your site)
* अतिथि विवरण तालिका रोज्नु मिल्ने (Guest list Option)
* प्रस्तुत् गरेका विषय, सामग्रीहरु आफै सर्दै हेर्न मिल्ने (Auto Slider )
* पत्र, चिठी, सजिलै पाउन पठाउन सकिने (E-news letter integration )
* फेसबुक तथा ट्वीटर बाट पनि सजिलै लगिन हुने
* गुगल म्याप समावेश भएको

अरु विशेषताहरु
– जुनसुकै मोबाइलमा ठिक हुने (Responsive design framework)
– अनेक ढाचामा प्रस्तुत गर्न सकिने (Multiple Possible Style option)
– प्रत्यक पेजमा जुनसुकै भाषाहरु राख्न सकिने (Multiple language options)
– थरि थरि रङहरुको समावेश गर्न सकिने (Multiple color Integration)
– Logo बनोटपनि हामीबाटनै (Logo Design and Integration)
– Feature फोटो Slider
– You Tube Video पेज
– विभाग (Portfolio) पेज, Widget
– चित्र पुस्तक (Photo Album)
– विविध पेज नमुनाको विकल्प (Multiple page layout options)
– वर्ग widget (Category Widget)
– सदस्यता बन्ने फारम (Subscription form widget)
– सामाजिक सन्जाल प्रतिमा (Social Networking icon)
– गुगल शर्च गर्नु साथ आउने (SEO Optimization)
– खाता लेखा समाधान (Accounting Solution)
– सामाजिक खरिद विक्री प्रणाली (Social Marketing System)
-इमेल अप्डेट सुविधा
अरु यस्ता थुप्रै विशिष्ट, आकर्षक, सस्तो र भने जस्तो माग अनुसारको
कुनै एउता विषय वस्तुलाई मात्र विशेष ध्यानमा राखी बनाएको वेबसाइट चाहेमा हामीलाई सम्झनु होस !

Contact Santosh tamang
Nepal: भक्तपुर्  Kathmandu, Nepal
Tel: +966-590804731
Website logon :www.npcomputercourse.com
E.mail:tamangsantosh088@gmail.com
Skype:lamasantosh.73

सम्बन्धित


+ View All News