तपाइँ आफूलाई इन्टरनेटबाट मेटाउनुस चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2015-11-06
ssss

नमस्ते अनि शुभ दिन आराम हुन् हुन्छ म त्  एक दमै आरामै छु है अनि के गर्दै हुनु हुन्छ पक्कै पनि रिस र आगो लाइ समात्दै हुनहुन्छ होला मलाई लागि रहेको छ | तेस्तै किन भने अहिले को अबस्थामा हामीले जुन गर्न नहुने हो तेही नै गर्दै छौ हुनत म कुनै पक्ष्य बादी भने हैन एउटा साधरण ब्यक्ति | तर पनि नेपाल मा भएको सबै घटना लाइ आखा को ओरि परि राख्छु अनि जे देखिन्छ तेही लेखिन्छ भन्ने एउटा सादा पानाको कपी मा लेख्ने गर्छु कि नेपाल ले जे गर्दै छ | गलत गर्दै छन्  र इन्डिया ले जे गर्दै छ मजबुरी मा गर्दै छन् उनीहरुले नचाहदा नचाहदै पनि बिबस मा छन | भने हामी नेपाली  ले कसरि बुझेका छौ भने किन हामीलाई इन्डिया ले तल बनायो किन हामीलाई सम्बिधान २०७२ को धारा संग संगै अलग बनायो इन्डिया ले यो प्रसं मैले धेरै सुनेको पनि छु र देखेको पनि छु  तर सबै मेरो विचार मा गलत लागि रहेको छ हामीले जन्मिय देखि इन्डिया को नुन देखि हरेक खादै आएका छौ यहाँ सम्म कि भाषा को अनुपात मा हेर्ने हो भने इन्डिया को भाषा नबोल्ने मान्छे नेपाल को आवादी मा कमै मात्रामा भेटिन्छ र आज जुन पेट्रोल को लागि नेपाल ले चिन संग समझदारी गर्यो तेही मिडिया बाट कुरा आउछ  | कि भोलि चीनले नेपाल लाइ रोक लगायो भनेर आउछ हैन आज मात्र मैले ताजा खबर मा देखेको थिए भारत को पहाडी भेग मा भएको केहि मदेश वादी मिलेर चीनले नेपाल लाइ रोक लगाउदै छ भनेर तेल दिएको २ दिन भएको छैन यो समाचार बाहिर आउछ भने भोलिको दिन मा हाम्रो नेपाल लाइ कस्तो चुनौती औला  यो तपाई हामीले सोच्न पर्ने बाध्य भएका छौ | कति पय पत्रकार रात भर नसुती न्युज बनाएर पोस्ट गर्छन हाम्रो सोसिल नेटवर्क मा भने कत्ति पय पत्रकार भनौदो हरु अरुको न्युज लाई एडिड गरेर पत्रकार बन्छन् र उनि हरुकै कुरा ठुलो हुन्छ संसार मा योत तपाई हामीलाई थाहै भएको कुरा हो र तेसैले अब यो इन्टरनेट बाट नै हटेर मुक्त हुनको लागि आज मैले यहाँ तल एउटा टिप्स लिएर आको छु पुरा कम्प्लेट इमेज मा छन् अलि कति ध्यान दिएर हेर्नु होला कि कसरि हामि इन्टरनेट बाट मुक्त हुने अनि यो मात्र ब=नभएर हामीले मुक्त हुनु मात्र ठुलो कुरा हैन त्यहाँ हालिएको बर्षौ को तस्बिर हरु लाइ हटाउनु पनि मुख्य कुरा हो तेसैले यहाँ तल इमेज हेर्नु होला एदी जानु भएन भने मलाई Facebook मा sms गर्नु होला धन्यबाद यो माथिको सब्द ले तपाई हरुको मन दुख्न आउछ भने मलाई माफ गर्दिनु होला |

xxxxxxxxx

सम्बन्धित


+ View All News