कसरि You Tube मा अपलोड गर्नु भएको भिडियो लाइ डिलेट गर्ने त्

Written By : www.npcomputercourse.com Published on 2015-10-07
Design Santosh

नमस्ते आरामै हुन् हुन्छ अनि के गर्दै हुन् हुन्छ कुन अबस्था मा हुन् हुन्छ दु:ख मा हुन् हुन्छ कि सुख मा हुन् हुन्छ जे जस्तो भए पनि यहाँ को यात्रा दाइ जिन्दगी सुखदमय बितोस भन्न चाहन्छु र कल्पना पनि गर्न चाहन्छु काम मा हुन् हुन्छ भने आफ्नो काम गर्नु होला सबै भन्दा ठुलो काम हो होसियार पुर्वक गर्नु होला अनि आफ्नो ख्याल पनि गरु होला भन्दै | आज मैले फेरी कम्प्युटर टिप्स लिएर तपाई हरु माझ हाजिर भै सके यो सन्तोष लामा तपाइको माया तपाइको इस्न्य्हा ले सधै भरि खुसि अनि सुखी रहने छ आज मैले यहाँ लाइ You tube मा राख्नु भएको भिडियो लाइ कसरि Pause, Clear, and Delete गर्ने भन्ने बारेमा जान कारी लिएर आज म यहाँ हरु माझ आएको छु आशा छ बिगत को दिनलाई जस्तै यो टिप्स ल=बाट पनि केहि सिख्नु हुने छ भन्ने | आउनुस अब हामि  काम तिर लागु होला |

१ सबै भन्दा पहिला हामीले You Tube लाइ साइनिंग गर्नु होला भन्नाले You Tube लाइ खोल्न Gmail को ID पास लगाउनु होला र अब त्यहाँ एक छिन् कुर्नु होला म कुनै पनि कुरा सिकाउदा सुरबाट नै सिखाउ छु यो नभन्नु होला मलाई यो आउछ के भनि राख्नु पर्यो किन कि तपाइलाई आउँन सक्छ तर तपाई हरु हजारौ ब्यक्ति छ जस्लाई साइनिंग समेत गर्न लाइ आउदैन तेसैले म सुरु बाट नै सिकाउदै छु ध्यान दिएर हेर्नु होला अनि बुझ्नु होला | अब साइनिंग गरि सके पछि तपाइले त्यहाँ दाया पट्टि देख्नु  हुने छ |History त्यहाँ क्लिक गर्नु होस् र त्यहाँ क्लिक गरी सके पछि अब बाया साइट मा हेर्नु होस् त्यहाँ दुइ ओटा अप्सन मेनु मा माथि देख्नु हुने छ तेस्मा watch history मा क्लिक गर्नुस र क्लिक गरी सके पछि “clear all watch history” and “pause watch history” यो दुवै फेरी तल मेनु मुनि पनि आउछ | उदहारण को लागि तल चित्र हेर्नु होला

1

२ अब तपाइले यो माथि चित्र हेरी सक्नु भएको हो भने अब हामि clear all watch history को कुरा तर्फ लागौ clear all watch history को मतलब हो तपाइले आज सम्म जे जति भिडियो लोड गर्नु भएको छ त्यो सबै हटाउनु हो भने pause watch history को मतलब हो तपाइले लोड गरेको भिडियो लाइ चलाउनु हो बस एतिनै हो दुबैको अप्सन को कुरा मैले तपाईलाई बताए तल चित्र पनि हेर्नु होला

 2

३ अब भने हामि अन्तिम मा छौ | लग भग हामि अब कम सकिदै जाने क्रम मा अन्तिम मा तपाइले कुनै पनि भिडियो को Right साइट मा एउटा एरो देख्नु हुने छ जस्मा लगेरमाउस क्रसर राख्नु भयो भने Remove from Watch history देख्नु हुनेछ त्याहा क्लिक गर्नु भयो भने तेही भिडियो जाने छ जुन मा हजुर ले क्लिक गर्नु भयो |

 3

हस्त धन्यबाद एउटा अर्को पनि गजब को टिप्स छ You Tube मा भिडियो अबलोड़ गर्दा कसरि SEO मा लगाउने भनेर एदी तपाई हरु मिडिया मा कार्यरत हुन् हुन्छ भने तपाइलाई पक्कै पनि आबस्यक हुन् सक्छ या फिर म केहि समय पछि पोस्ट गर्नें नै छु एदी तपाइँ लाइ हतार मा हुन् हुन्छ भने मलाई तल मेरो तस्बिर मा क्लिक गरी Facebook मा एड हुनु होला भन्न चाहन्छु या मेरो Skype ID : lamasantosh.73 मा एड गर्नु होला धन्यबाद |

 1787183258175143

सम्बन्धित


+ View All News