अब तपाई पनि मोबाइल को एप्लिकेसन कम्प्युटर मा सजिलै चलाउनु होस्

Written By : www.npcomputercourse.com Published on 2015-10-06
dear

नमस्ते मेरो आत्मीय मित्र हरु सबैमा म सन्तोष लामा को तर्फ बाट यहाँ हरु लाइ नमस्कार अनि लास्सो अनि सेवारो  भन्न मन लाग्यो आज धेरै दिनको अन्त्र्लाल पछित नभनौ | तर पनि म यहाँ हरु को माया ले आज सम्म बाचेकै छु भन्न चाहन्छु || तपाई हरु लाइ के कस्तो छ आरामै हुन् हुन्छ अनि ख के गर्दै हुन् हुन्छ मत यहाँ हरु लाइ कम्प्युटर को टिप्स दिदै जान्छु तपाई हरुत हेर्दै कम्मेन्ट पनि नगरी जानु हुन्छ है | तपाइँ हरु ले कम्मेन्ट गर्नु भएन | भने मलाई क=कहाँ बाट थाहा हुन्छ भन्नुस्त तपाई हरु म भन्दा बुझ्ने हुन् हुन्छ एदी तपाई हरुले मलाई सहि मार्ग दर्सन तिर हिनाउनु भएन भने | मलाई कहाँ थाहा हुन्छ म सहि बाटोमा छु या गलत बाटोमा | तपाई हरु आफै भन्नुस्त मेरो पोस्ट मा म जहिले हेर्छु ५ हजार भन्दा बढीले हेर्नु हुन्छ कत्तिले SMS गर्नु हुन्छ सन्तोष जी हजुर को पोस्ट एक दमै राम्रो छ | तपाइलाई हामी धन्यबाद दिन चाहन्छौ | भन्नु हुन्छ तर मलाई तेसरी दिनु भन्दा हजुर ले कम्मेन्ट गर्नु भयो तपाई हामि जस्तै अरुले पनि त्यहाँ गर्छन र सिक्ने मौका पाउनु हुने छ | किन कि त्यहाँ जति कम्मेन्ट मा भना भन भैयो जतिनै काम सिक्ने र बुझ्ने मौका तपाई हरु ले पाउने छ | फेरी यो पनि नसोच्नु होला कि मैले कमेन्ट नगर्दा सन्तोष जी को मन दुख्यो भनेर नभन्नु होला मलाई केहि फरक त् तर तपाई हरुले सिक्ने मौका भने पाउनु  हुने छ | हस्त यो सानो गुनाशो गर्दै म  यहाँ हरु माझ एउटा नया कोसेली [पनि लिएर आउदै छु | हामीले केहि समय देखि धेरै संगर्ष गरि एउटा कम्पनी खोल्ने सोच मा हाम्रो निर्णय पारित भएको छ | हामी सके सम्म यो दसै या यो दसै भन्दा पछि तिहार भन्दा अगी सम्म हामी खोलि सक्ने  छौ | सम्पूर्ण दिदि बहिनी दाजु भाइ हरु लाइ सल्लाह सुझाब गराई दिनु होला भन्न पनि चाहन्छु तपाइको भाइ तपाई हरु भन्दा केहि अबुज पनि होला कुनै सब्द हरु मा कुनै मोड हरुमा तेसैले सुझाब दिनुस तपाइको भाइलाई हिम्मत दिनुस आफ्नो सम्झेर आउनुस अनि मन मा बसेर हेर्नुस मेरो लागि पैसा मात्र ठुलो कुरा हैन पैसा ट बाटोमा हिड्ने बटुवा ले पनि कमाऊछन् भने तपाई हामी त्यो भन्दा केहि माथि मात्र छौ | हामीले आफ्नो इज्जत संग संगै नाम र प्रेस्टित पनि कमाउन सक्नु पर्छ | अनिपो मान्छे | म आफैले आफैलाई बढ्न भने गरेको हैन | मात्र म तपाई हरुको भाइ हु मलाई जस्तो सल्लाह सुझाब दिनु हुन्छ म सहि छ लिएर अगी बढ्ने छु गलत छ दादा दिदि यो गलत भयो भन्ने छु आशा छ आज को दिन यानकी आज बाट तपाई हरु ले सल्लाह सुझाब दिनु हुने छ धेरै बर्ष भो मैले कम्प्युटर दुनिया मा पाइला टेकेको जुन बेला म एस दुनियामा आए त्यो बेला कम्प्युटर कसैले सिकाउने थिएन कसैले कम्प्युटर समन्धी पोस्ट गर्ने थिएन आक्ज भोलित द्गेरै जस्तो मान्छे हरु ले कम्प्युटर पोस्ट हान्नु हुन्छ र कत्तिले मेरो कपी पेस्ट पनि गर्नु भएको छ | जे छ तपाई हरु नाम कमाउनुस म केहि भन्दिन तपाई पनि सिक्ने क्रम मा त्यो गर्दै हुन् हुन्छ राम्रो छ तर कपी गरि लादा स्रोस खुलाउनुस मेरो मन अलि कति भए पनि खुसि हुने छु | हस्त मन मा कत्ति लाई चोट पनि लग्यो होला आज सन्तोष लामा भाइलाई के भएछ भनेर कत्तिलाई मेरो कुरा सुनेर अचम्म पनि पर्नु भयो होला जे जस्तो हुन् हुन्छ खुसि र हासी रहनुस सधै भरि येही मेरो कामना पनि छ तपाई हरु |

मैले यहाँ धेरै कुरा गरे अब आज को ऐतिहासिक टिप्स तिर लाग्न  चाहन्छु तपाई हामीले कम्प्युटर त् चलाउ छौ | तर कम्प्युटर आज भोलि एस्तो दुनिया बनेको छ कि जहाँ  कम्प्युटर बिना हात भाचिए झैँ हुन्छ | तेस्तै मोबाइल पनि हामीले मोबाइल चलाउ छौ | तर मोबाइल मा जति सजिलो छ त्यो भन्दा सजिलो कम्प्युटर छ समय संग चल्न सिक्नु र समय लाई बुझ्नु नबुझ्नु तपाइको ठाउमा छ | मैले थाहा पाएर पहिला मैले किन्दा सादा नोकिया मोबाइल किने आज म संग ARM MOBILE ED 5HD छ भने पछि यो सबै समय को खेल होर समय संगै फिचर पनि चेंग हुदै जान्छ मैले केहि दिन बाट रि सर्च गर्दै थिए कि मोबाइल मा भएको प्रोग्राम एप्लिकेसन कम्प्युटर मा कसरि चलाउने म धेरै सोचाइ मा थिए केहि दिन त् सोचेर बिरामी समेत भए पत्याउनु हुन्न होला जुन कुरामा ब्यक्ति लाइ रस अनि जागर चल्छ | त्यो ब्यक्ति लाइ निन्द्रा के भोक पनि लाग्दैन म तेस्तै भए र आज सफल हुन् पाउदा म एक दमै खुसि छु | हामीले नर्मल कुनै पनि एप्लिकेसन ट चलाउन कम्प्युटर मा नसक्ने हैन सक्छौ | तर मोबाइल को सबै चिज जहाँ कल्लिंग देखि लिएर मोबाइल setting देखि लिएर जति छ मोबाइल को फिचर त्यो सबै कम्प्युटर लाइभ हेर्न सक्छौ हामीले र चलाउन सक्छौ यो एउटा अचम्म को बिषय पनि हो र धेरै अचम्म मणि राख्नु पर्ने पनि म देख्दिन किन भने समय को खेल हो  मैले अगी पनि भनि हाले सबै समय को खेलले यो गर्दै छ |  हस्त अब हामि तालिक गर्ने तिर लागौ आउनुस अब हामि सुरु गरौ |

१ – सबै भन्दा पहिला तपाई यहाँ link मा क्लिक गरी भित्र जानुस अनि Android app मा साइन गर्नुस तपाइको Gmail ID पास हान्नुस जस्तै यहाँ तल चित्र हेर्नुस

Computer

२ – तपाइले अब साइन गरि सके पछि यहाँ तल इमेज मा देखाएको  छु यहाँ तल हेर्नु होस्

capture-20151006-203828 copy

३ – Click Hare मा क्लिक गरी सक्नु भए पछि तपाइको त्यहाँ डाउनलोड हुन् सुरु हुन्छ एक छिन् पर्खिनुस अब डाउनलोड भै सके पछि तपाइले तेस प्रोग्राम लाइ खोल्नुस अथवा इस्टल गर्नुस अब इस्टल भए पछि यहाँ तल चित्र हेर्नुस

Npcomputer2

४- अब चित्र हेर्नुस हामीले यहाँ के के गर्न मिल्छ तपाइले कल गर्न मिल्ने हुन्छ sms जे पनि जुन तपाइले चलाउनु हुन्छ त्यो सबै यहाँ बाट हुन्छ पक्नुस अझै पुरा भएको छैन हाम्रो मिसन अब यहाँ तल चित्र हेर्नुस

Npcomputer1

५- यो माथिको चित्र पनि हेर्नु भयो होला तपाइले अब यहाँ हजुर ले मात्र के गर्नुस अब हामीलाई के जरुत छ भने मोबाइल मा एउटा एप्लिकेसन हुन् जरुरि छ कुन एप्लिकेसन जरुती छ त् भन्दा हामीलाई जरुरि भएको एप्लिकेसन को नाम हो AirDroid: File Transfer/Manage  यो एप्लिकेसन हामीले मोबाइल मा डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि मैले माथि इमेज मा रातो चिन्ह दिएको छु | Google play भनेर तेस्मा क्लिक गर्नुस अनि यहाँ माथि नाम दिएको फाईल मा पुग्नु हुने छ तपाई कम्प्युटर बाट जानुस अटो मेटिक मोबाइल मा डाउनलोड हुन् सुरु गर्छ तर याद राख्नुस मोबाइल मा नेट हुन् जरुरि छ यो कुराको ख्याल राख्नुस |अब हामी ३ ओटा चित्र एकै साथ् देखाउ छौ सम एस्तै तपैकोमा पनि हुन् जरुरि छ है  |

Npcomputer3 Npcomputer5 Npcomputer5

हामी सफल भएको होकी नाइँ तर जहाँ सम्म लाग्छ दिमाख को खेल पनि हो र यो एक दमै सजिलो पनि छ मैले तरिका एक-एक इस्टेप गरि बताई दिए र पनि जान्नु भएन बहने यहाँ तल भिडियो पनि राखी दिएको छु |

यो भिडियो हेरेर पनि जान्नु भएन धेरै समस्या अनि गारो भयो  भने मलाई Facebook मा एड गर्नुस यहाँ तल फोटो मा क्लिक गरी एड गर्नुस

1787183258175143

 

र कुनै जिज्ञाशा सल्लाह सुझाब छ भने तल कम्मेन्ट पनि गर्न सक्नु हुन्छ एदी म संग कुनै कम्प्युटर क्लास को CD DVD हरु लिन चाहनु हुन्छ भने मलाई SKYPE मा एड गर्नुस SKYPE ID :- lamasantosh.73 एड गर्नु होला धन्यबाद मैले धेरै कुरा को अप्सन दिए जान्नु भएन भने पनि जानी सके पछि अप्सन दिए विचार गर्नुस सन्तोष लामा तपाई कै दाजु अनि भाइ हो हिज म पनि तपाई जस्तै थिए आज पनि धन्यबाद यहाँ सम्म आएर हेर्दिनु भयो केहि ज्ञान लिनु भयो तेस्को लागि इस्पेसिकल धन्यबाद मेरो तर्फ बाट

सम्बन्धित


+ View All News