अब तपाई पनि कम्प्युटर मा समस्या आयो भनेर दिक्क हुन् हुन्छ भने यहाँ हेर्नुस Solution

Written By : www.npcomputercourse.com Published on 2015-10-01
1 copy

नमस्ते सम्पूर्ण मित्र हरुलाई म सन्तोष तामांङ को तर्फ बाट दशौ औला जोडी नमस्कार फेरी पनि आज मैले यहाँ हरु माझ केहि कम्प्युटर टिप्स हरु लिएर आएको छु आह्सा छ | पक्कै पनि मन पराई दिनु हुने छ भन्ने | आज मैले तपाई हरु माझ एक दमै हाम्रो कमप्युटर मा नभई नहुने एक दमै अमुल्य चिज जस्को बेगर कम्प्युटर नै चल्न सक्दैन | फेरी एस्को मतलब कतिले यो प्रश्न पनि उठाउला कि हामीले यो बिना पनि चलाई रहेका छौ  | हो तपाइको प्रश्न सहि हो तर चलाउनु ट भएको छ  केहि न केहि समस्या ले तपाईलाई बारम्बार सताई रहेको छ अनि तपाई पसल मा गएर खल्ती बाट पैसा झिकी लौन हजुर मेरो कम्प्युटर मा ट हिज बन्द गरेर सुतेको बिहान उठेर कम्प्युटर खोल्छु त् |साउण्ड नै आउदैन अथवा कम्प्युटर मा भएको कुनै प्रोग्राम नै खुल्दैन या फेरी Save गरेको प्रोग्राम यहाँ मैले खोज्दा नै भेट्दिन हिज ट एही फाइल मा राखेर सुतेको हो  | पक्कै पनि भन्नु हुन्छ इ सब्द हरु पसले दाइलाई अनि उसले हेरेर के भन्छ हजुर लाइ थाहा छ | उस्ले तपाइलाई भन्छ कि तपाई २ घन्टा मा आउनुस हामी तयार गर्छु एती लाग्छ मतलब हामीलाई विदेश मा हो भने ५० देखि माथि नेपाल मा हो भने ३०० देखि माथि पक्कै भन्छ अनि हामि अब कम्प्युटर नबनाई भाको छैन हस भनि जान्छौ | अनि पसले ले मात्र ३० रुपिया को CD हाली इस्टल  गर्दिन छ के भने Driver pack-solution-11- फेरी तपाइको कम्प्युटर मजाले चल्छ केहि दिन अनि फेरी उस्तै हुन्छ किन कि  अनलाइन मा अपडेट गरि रहनु पर्ने हुन्छ एस्ता Driver pack हरु अनि मात्र कम्प्युटर फास्ट चल्छ आज मैले य=तेही Driver pack लिएर आउने क्रम मा एक दमै नया अपडेट को साथ मा आज लिएर आएको छु तपाई पक्कै खुसि हुनु हुने छ मलाई थाहा छ Driver pack-solution-11- 9 लिएर आएको छु आज नया अपडेट मा डाउनलोड गर्नुस अनि तपाई पनि आफ्नो कम्प्युटर लाइ सधै भरि फास्ट बनाउनु डाउनलोड गर्न यहाँ तल क्लिक गर्नु होस् |

New Image Driver Pack

screen-2 copy

5Sq8WOH copy

download_now6

एदी तपाइको  त्यहाँ Google बाट डाउनलोड भएन भने अरु बाट डाउनलोड गर्नु होला अनि तपाइले कोसिस गर्दा पनि सफल हुनु भएन भने मलाई सम्झिनुस

मलाई सम्झिन को लागि यहाँ तल फोटो मा क्लिक गर्नुस अनि  FACEBOOK मा SMS छाड्नु होला म २४ घन्टा भित्र तपाइको sms सहित तपाइलाई शुबिधा दिने छु धन्यबाद |

1787183258175143

सम्बन्धित


+ View All News