Library »

कसरि गर्नेत files डिलेट गर्दा Recycle bin मा नदिखिने तरिका

Written By : www.npcomputercourse.com Published on 2012-12-17

आज म तपाई हरु लाइ कुनै Files Recycle bin मा नलगी कसरी डिलेट गर्ने भन्ने बारेमा जानकारी दिन जादै छु हुनत files हामीले जति पनि डिलेट गरेका हुन्छत्यो सबै Recycle BINमा नै बस्छ तर फेरी पछि तेस्लाई हटाउन Recycle bin नै खोलि हटाउन पर्छतेसो गर्ना ले दुइचोटी हटाउन पर्ने हुन्छ तेही भएर मैल नया कुरा […]

के तपाइँ पनि 1 Year (Avast Antivirus)राख्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2012-12-16

तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ […]

मेरो परिचय भन्नु पर्दा एस प्रकार छ

Written By : www.npcomputercourse.com Published on 2012-12-08

मेरो परिचय भन्नु पर्दा एस प्रकार  छ नाम :सन्तोष लामा ग्यबाअन्चल:जनकपुर जिल्ला :महोत्तरी गा बि स :माइस्थान वोड़ा  नो. बर डाडा १मैले परिचय त् दिए तर तपाई हरु अल मल्ल मा पर्नु भयो होलाकिन मैले परिचय दिए भनेर तर आज मलाई १क् दमै नरमाइलो लागि रहेकोछ किन भने जुन जिबन लाई मैले ठानेको थिए तर आज उसै ले कसै को हात […]